• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पत्रकारिता विभागलाई अनावश्यक लान्छना !

64x64
नेपाल लाइभ मंगलबार, पुस १५, २०७६  १३:२९
1140x725

२०७६ पुस ११ गते नेपाल लाइभ डट कममा प्रकाशित भानुभक्त आचार्यको  ‘व्यक्तिगत महत्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’ शीर्षक लेखप्रति त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको ध्यानाकर्षण भएको छ। आरोपका लागि आरोप नै लगाउने हो भने त जसले जसलाई जे भने पनि हुन्छ। पत्रकारिता विभाग र यसमा कार्यरत जनशक्तिका विषयमा लेख्नुअघि विभागमा सम्पर्क गरेर यथार्थ जानकारी हासिल गर्ने विकल्प सदैव खुला छ।

पत्रकारिता विषयमा स्नातकोत्तर तहमा प्रवेश गर्न न्यूनतम रूपमा सम्बन्धित विषयमा स्नातक तह पूरा गरेको हुनुपर्ने त्रिभुवन विश्वविद्यालयको पुरानै व्यवस्था हो। यस्तो व्यवस्था विभागीय प्रमुखले मात्र गर्ने होइन। त्रिविले उपयुक्त ठानेर नै यस्तो व्यवस्था लागू गरेको हो। कसैलाई यस्तो व्यवस्था अनुकूल नलागेमा सोझै स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका विश्वविद्यालयहरू पनि छन्।

यसैगरी त्रिवि सेवा आयोगले सञ्चालन गर्ने उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक लगायतका पदहरूको परीक्षाका लागि योग्यता र मापदण्डको निर्धारण कुनै पनि विभागले गर्ने होइन, त्रिविले नै गर्ने हो। त्यसलाई लिएर लाञ्छना लगाउनुको अर्थ रहँदैन। त्यसैगरी प्राध्यापक नियुक्ति वा बढुवाका लागि दिइने अंक ‘उधारो’ मा भयो भन्ने तर्क अज्ञानताभन्दा केही होइन। त्रिविका कुनै पनि परीक्षा निश्चित मान्यता, नियम र कार्यविधिका आधारमा हुने भएकाले यसमा प्रश्न उठाउनुको औचित्य देखिँदैन।

जहाँसम्म पिएचडीका शैक्षिक कार्यक्रमको सवाल छ, यो त्रिविको डिन कार्यालयबाट सञ्चालित हुन्छ। पत्रकारिता विषयको हकमा पी खरेल प्राध्यापक हुनु भएपछि यस विषयमा पिएचडी सुरु भएको हो। त्रिविले पिएचडी शोध निर्देशक सम्बन्धी कार्यविधि परिवर्तन गर्दा मुख्य निर्देशकको मापदण्ड फेरेकाले यस विभागका शोधार्थीलाई पर्न गएको असुविधाबारे डिन कार्यालयलाई जानकारी गराइसकिएको छ। त्यसलाई सहजीकरण गर्न डिन कार्यालयले पहल गर्ने अपेक्षा गरेका छौं।

जहाँसम्म विभागीय प्रमुखको निमित्त जिम्मेवारी दिने सन्दर्भ छ, विभागमा धेरै समय दिनसक्ने मध्येबाट तोकिएको हो। आवश्यकता अनुसार निमित्तको जिम्मेवारी विभागका सदस्यमध्ये जसलाई पनि दिन सकिन्छ।   

Ncell 2
Ncell 2
nimb
nimb

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धनप्राप्त क्याम्पस/कलेजहरूमा प्रयोगात्मक परीक्षा गराउँदा वाह्य परीक्षकलाई दिइने पारिश्रमिक सम्बन्धित शिक्षण संस्थाले नै व्यहोर्ने व्यवस्था गरेको छ। त्यही आधारमा वाह्य परीक्षकले पारिश्रमिक लिने गर्दछन्।

पत्रकारिता विभाग न्यूनतम भौतिक पूर्वाधारबाट सुरु गरिएको विभाग हो। अहिले पनि यसको भौतिक पूर्वाधार पर्याप्त छैन। विभागमा कार्यरत प्राध्यापक, शिक्षक, कर्मचारी र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको साथ र सहयोगमा कक्षाहरूको सहज सञ्चालन र व्यवस्थापन भइरहेको छ। भौतिक पूर्वाधार विस्तारका लागि भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ। भवन निर्माण प्रक्रिया त्रिवि आर्थिक व्यवस्था तथा खरिद सम्बन्धी नियमअनुसार भइरहेको छ र त्यसलाई कुनै एक व्यक्तिले लत्याउन सक्दैन।

विभागका तर्फबाट कुनै पनि विद्यार्थीलाई अनावश्यक रूपमा मानसिक तनाव दिने, अंकका लागि बार्गेनिङ गर्ने भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो। जहाँसम्म यस विभागमा आवद्ध प्राध्यापकहरूको शैक्षिक उन्नयनको सन्दर्भ हो, त्यो हरेकको व्यक्तिगत सवाल हो। त्रिविमा न्यूनतम योग्यता नभई कोही कुनै सेवामा प्रवेश गर्न सक्दैन। त्यसपछिका अध्ययनको विषय व्यक्तिको स्वेच्छामा भर पर्ने भएकाले कसैको दबाब वा आग्रहले प्रभाव पार्न सकिने कुरा होइन।

Xtrem
Xtrem

सीमित स्रोत, साधन र जनशक्ति भएकै अवस्थामा पनि विद्यार्थीको बढ्दो चापले यो विभाग कुन अवस्थामा छ, सहजै मूल्याङ्कन गर्न सकिन्छ। सुधार गर्नुपर्ने विषयप्रति विभाग सधैँ सकारात्मक छ। तर, अनावश्यक लाञ्छना लगाउने कुरा प्राज्ञिक मर्यादा सुहाउने विषय होइन।

( लेखक विभागीय प्रमुख हुन्।)

[सम्पादकीय नोटः त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विषयमा स्वस्थ वहस अघि बढोस् भन्ने हेतुले विभागीय प्रमुखले पठाएको यो सामग्रीलाई स्थान  दिएका छौं। धन्यवाद ]

 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्