complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

विकास आयोजना : 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  ०९:२५
1140x725

पूर्वाधार विकासमा नेपालमा एउटा प्रवृत्ति लामो समयदेखि कायम छ। विकासका आयोजनाहरु घाम जस्तै झुल्किन्छन् तर कहिल्यै निर्माण सम्पन्न हुँदैनन्। अर्थात्, विकास आयोजनामा 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन। आयोजनाका तीनवटा कुरा हुन्छन्- निश्चित लागत, कार्यान्वयनको समय र निश्चित उपलब्धी। यी तीनवटा कुरा भएनन् भने विकास आयोजनाको अर्थ हुँदैन। 

तर, अधिकांश आयोजनाहरुको सुरुको अनुमान लागतमा काम हुँदैन, बढेको बढ्यै हुन्छ। यस्ता आयोजनाहरुको अनुमानित समय अनन्त कालसम्म हुन्छ र उपलब्धी मापनयोग्य देखिँदैन।

अन्त्यहीन आयोजना
२०५० सालतिर सगरमाथा राजमार्ग सुरु भयो। सुरुमा त्यो आयोजनाका लागि हरेक वर्ष ३/४ करोड रुपैयाँ विनियोजन हुन्थ्यो। यसैगरी विनियोजन गरेर काम गर्ने हो भने यो सडक कहिले सकिन्छ भनेर सोध्दा भौतिक, योजना तथा निर्माण मन्त्रालयका उच्च पदाधिकारीहरु १४० वर्ष लाग्छ भन्नुहुन्थ्यो। यो उदाहरण किन प्रस्तुत गरिएको भने नेपालमा पहिले विनियोजनको यस्तो दुर्दशा थियो। तर अहिले प्राथमिकता प्राप्त आयोजनामा विनियोजनको समस्या छैन। अहिलेको मुल समस्या भनेको आयोजना समयमै सक्नुपर्छ भन्ने भावनाले सुरु नै गरिँदैन।

बजेट विनयोजनका कारण होइन, अन्य कारणले कहिल्यै समयमा पुरा हुँदैन। मैले सिक्टा सिँचाइ आयोजनाको उदाहरण धेरै ठाउँमा दिने गरेको छु। यो आयोजना सुरु भएको १५ वर्ष भयो, सुरुवाती प्रक्षेपणभन्दा कैयौँ गुणा खर्च भैसक्यो, त्यसबाट आउने पानी किसानको खेतमा पुगेको छैन। तर, आयोजनाको हेडवर्क्स (मुहान) मर्मत गर्नुपर्ने भैसकेको छ। यो जस्तो दुर्दशा विकासमा अरु के हुन्छ? आयोजना कसरी कार्यान्वयन गर्ने भन्ने प्राथमिकीकरण भएन। मुहान बनेपछि एउटा क्षेत्रतिर पानी पठाउन थालेको भए त्यतातिरका किसानले त सुविधा पाउँथे। आयोजनाको चरणबद्ध काम गर्ने भन्दा पनि एकैपटक सबै तिर हात हाल्ने र ठेक्का लगाउने प्रतिस्पर्धा बढेको छ। तर, आयोजना सम्पन्न गर्न प्रतिस्पर्धा छैन। 

विकासका कामको ठेक्का लगाएपछि कहिले सम्पन्न हुन्छ कसैको मतलब छैन। सबैको ध्यान केबल नयाँ ठेक्का लगाउनेमा नै छ। आयोजना प्रमुखहरुसँग तपाईंको आयोजना कहिले सम्पन्न हुन्छ भनेर प्रश्न गर्दा उनीहरुको जवाफ आउँछ, 'यो त निरन्तर जान्छ।' विकास आयोजना कहिले सकिन्छ भनेर प्रश्न गर्दा यो त निरन्तर अघि बढ्छ भन्ने पनि जवाफ हुन्छ? अहिलेसम्म यो आयोजना निरन्तर अघि बढिरहेकै छ, वर्षेनी १ अर्ब बजेट विनियोजन भएको छ, खर्च पनि भएको छ तर उपलब्धी शून्य। बबई सिँचाइको अवस्था त्यस्तै छ। बाढीले काम बिगार्‍यो, त्यसपछि काम सुरुबाट अघि बढाउनुपर्ने भयो। यसले त्यहाँ पनि गुणस्तरीय काम नभएको प्रष्ट देखायो। 

सडक निर्माणमा यस्तै छ। मध्यपहाडी लोकमार्गको अवस्था झन् दयनीय बन्न पुगेको छ। आयोजना कहिले टुंगिने मात्रै होइन, कतिपय ठाउँमा त बाटो कहाँबाट जान्छ भन्ने पनि यकिन छैन। सिधा गइरहेको सडकअलिमाथि एउटा बस्ती देखिन्छ अनि त्यहाँको प्रभावमा 'अलाइनमेन्ट' नै परिवर्तन हुन्छ। यसले बाटोको लागत बढाउँदै लगिरहेको छ। पूर्वदेखि पश्चिमसम्म पहाडको बीचबाटै जोड्न खोजेको बाटो गाउँको सामान्य बाटो जस्तो बनेको छ। सिधा जाँदा कम लागतमा बनाउन सकिनेमा अनावश्यक घुमाउँदा समय र लागत दुवै बढिरहेको छ।

गलत डिजाइन
विकास आयोजना निर्माणका लागि पूर्वतयारी नै कमजोर गर्ने गरेका उदाहरण पनि प्रसस्तै छन्। राष्ट्रिय गौरवकै आयोजनाहरु पनि राम्रो पूर्वतयारी विना कार्यान्वयन गर्न खोज्दा त्यसले अपेक्षित परिणाम नदिने देखिन्छ। उदाहरणका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई लिन सकिन्छ। यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन गरिरहेको छ र अहिले निर्माणको अन्तिम चरणमा पनि छ। 

क्षेत्रगत मन्त्रालयहरूको आयोजना डिजाइन र त्यसको कार्यान्वयनमा प्रत्यक्षत: अर्थ मन्त्रालयको भूमिका रहँदैन तर, आयोजना डिजाइनमा देखिएका त्रुटि र कार्यान्वयनमा हुने ढिलासुस्तीको अपजस अर्थ मन्त्रालयले भोग्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो आयोजनाको टर्मिनल हेर्ने हो भने आन्तरिक विमानस्थल व्यवस्थापन गर्न सक्ने क्षमताको मात्रै बनाइएको छ। विमानस्थलको अन्य संरचना अन्तर्राष्ट्रिय जहाज ओराल्ने र उडाउने गरी बनाइएको छ तर यात्रु व्यवस्थापनका लागि चाहिने कक्ष भने आन्तरिक विमानस्थलका लागि आवश्यक पर्नेभन्दा पनि सानो छ। विकासमा अदूरदर्शिता र अन्त्यहीन आयोजना बनाउने प्रवृत्ति यहाँ पनि देखिएको छ। 

यो आयोजना सुरुमा क्षेत्रीय विमानस्थल बनाउने भनेर डिजाइन गरियो। सन् २००९ मा डिजाइन भएको आयोजना २०१९/२०२० मा कार्यान्वयन भइरहेको छ। १२ वर्षअघिको नेपाल हेरेर डिजाइन गरेको आयोजना १२ वर्षपछि बनिसक्दा काम नदिने हुन लागिसक्यो। 

सुरुवातमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी डिजाइन गरेको भए यो समस्या हुने थिएन। निर्माण ढिलो हुँदा समयक्रममा अन्तर्राष्ट्रिय विमानस्थल भन्ने पनि भयो। जग्गा किनेर रन वेविस्तार गरेपछि ठूला जहाज ओर्लिन सक्छ भने त्यही त हो अन्तर्राष्ट्रिय विमानस्थल भन्ने सोचले काम गरिएको छ। यो एउटा उदाहरण हो। 

सडक आयोजनाहरु पनि अदूरदर्शिता र गलत डिजाइनको शिकार भएका छन्। सुरुमा सडक बनाउँदा एक लेनको बनाउने र तदअनुरुप न्यूनतम जग्गा दरिद गर्ने अनि ४/५ वर्षमा सडक विस्ताको नाममा बाटो पुर्याकएर महँगो भएको जग्गा खरिद गर्दा विकास महँगो हुन गएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानव संशाधनको क्षमता
नेपालमा सरकारी वा निजी क्षेत्रमा विकासलाई गति दिनसक्ने मानव संशाधनको अभाव छ। खासगरी सरकारी क्षेत्रमा मानव संशाधन उत्पादनका लागि लगानी पनि कम छ भने कुशल र दक्ष जनशक्तिको रुची निजामती प्रशासनमा कम हुने गरेको छ। दोस्रो कुरा, दीर्घकालीन सोच राख्न सक्ने क्षमता पनि कमजोर हुँदै गएको छ।

कुशल र दक्ष जनशक्तिको अभावकै कारण सार्वजनिक खर्च प्रभावकारी हुन सकेन। मानव संशाधनमा व्यावसायिकता कायम गराउन नसक्दा विकास कमजोर भएको छ। तसर्थ मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ। अहिले धेरै कर्मचारीले काम गर्दै सिक्दै जानुपर्ने अवस्था छ। यसलाई विश्व परिस्थित अनुरुप बनाउँदै लैजानुपर्छ। 

अर्थ मन्त्रालयको भूमिका
क्षेत्रगत मन्त्रालयहरुको आयोजना डिजाइन र त्यसको कार्यान्वयनमा प्रत्यक्षत: अर्थ मन्त्रालयको भूमिका रहँदैन तर, आयोजना डिजाइनमा देखिएका त्रुटि र कार्यान्वयनमा हुने ढिलासुस्तीको अपजस अर्थ मन्त्रालयले भोग्दै आएको छ। क्षेत्रगत नीति तथा कार्यक्रमले सम्बोधन गरेको विषयमा, प्राथिमकताका आधारमा अर्थ मन्त्रालयले स्रोतको प्रत्याभूति दिने हो, विनियोजन  प्रस्ताव गर्ने मात्र हो। तसर्थ, क्षेत्रगत नीति र कार्यक्रम अनुरुप आयोजना तर्जुमा, डिजाइन, त्यसको कार्यान्वयनको सबै जस/अपजस क्षेत्रगत मन्त्रालयकै हो। यद्यपि, कार्यान्वनयको शीघ्रतामा अर्थ मन्त्रालयले चासो राख्छ र आवश्यकता अनुरुप सहजीकरण गर्छ नै।

(अर्थ मन्त्रालयका पूर्व सहसचिव अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्