• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘अहिले बौद्धिक निबन्धको अभाव छ’

64x64
नेपाल लाइभ आइतबार, मंसिर २९, २०७६  १५:००
1140x725

नेपाली साहित्यमा निबन्ध लेखन कतातर्फ गइरहेको छ?

पाठक र समीक्षकमाझ चिन्ता र चिन्तनको विषय बनिरहेको छ यो। नेपाल लिट्रेचर फेस्टिबलको तेस्रो सेसनको बहस ‘मुर्झाएको निबन्ध’ मा लेखक तथा समीक्षकले निबन्धबारे चिन्ता व्यक्त गरेका छन्। 

चेतना प्रवाहको विषयमा थेसिस गरेकी कवि तथा निबन्धकार गीता त्रिपाठीले राजनीतिक परिवर्तनको यो संघारमा पाठक नै अलमलमा परिरहेको बताइन्। 

‘निबन्ध मुर्झायो भनिहाल्नचाहिँ मिल्दैन। प्रविधिका कारण संस्कृति छुट्दै गइरहेको परिवेशमा एउटा टुंगोमा पुग्नु ठीकै होला। सबै कुरा मिसिएर निबन्ध बन्नुपर्छ। तर अहिले चिन्ताको निबन्धमा कमी भएको छ’, त्रिपाठीले भनिन्, ‘यो समय लेखन र जीवनका लागि उत्तम थिएन।’ 

जीवन गुजारा गरिरहेको लेखकले निबन्धको बाटो पक्रिन नसकेको उनको तर्क थियो। 

निबन्ध बौद्धिक कुरा भएकाले अहिले निबन्धमा वैचारिकताको कमी भएको उनले बताइन्। अहिले आत्मकथा र भूमिका लेखिँदै आइरहेकाले निबन्धलाई कमजोर बनाएको उनले बताइन्।  

कवि तथा निबन्धकार रोशन शेरचन भने निबन्ध धेरै हाँगाबिँगाको रुख भएको बताउँछन्। 

‘म वस्तुपरक निबन्ध नजिक मान्छु। म निबन्ध पढ्छु र लेख्छु। पछिल्लो समय जुनसुकै विधामा पुनर्लेखनको महत्व बुझेको हुनाले स्वस्फूर्त लेखन कम भएको हो कि,’ उनले चिन्ता व्यक्त गरे।

nimb
nimb
Ncell 2
Ncell 2

कवि तथा निबन्धकार रमेश सायन भने निबन्ध लेख्नुको आफ्नो परिवेश भिन्न रहेको बताउँछन्। आफ्नो कुरा भन्नका लागि आफूले निबन्ध लेखेको उनको दाबी थियो।  

‘बौद्धिक र वैचारिक कुराहरू म जान्दिनँ। जतिबेला मेरा कुरा सुनाउन चाहन्थेँ। त्यो बेला मेरो पहुँच थिएन। मेरो कुरा भन्न मैले ब्लग लेखेँ। बिस्तारै–बिस्तारै मलाई पढ्न थाले। त्यसको म पाठकलाई के मनपर्छ त्यही शैलीमा लेखेँ। १०⁄१५ हजार भ्युज जान थालें। ब्लगको पहुँचबाट साथीहरूले छाप्न थाले। दुःख र मिहिनेत गरेको छु त्यो मिहिनेतलाई मैले कसरी छाड्न सक्छु। अनि ब्लग मेटाएर किताब निकालेँ,’ रमेशले आफ्नो कथा भने। 

रमेशको भनाइभन्दा फरक मत राख्छन् कवि तथा निबन्धकारद्वय गीता त्रिपाठी र रोशन शेरचन।

निबन्धलाई कुण्ठा बोक्ने विषय बनाइरहेको त्रिपाठीको मत छ। यसरी लेखकको दायित्व छुट्दै गइरहेकोमा उनी चिन्ता प्रकट गर्छिन्। 

निबन्धमा कला, सिनेमा संगीत लगायतका अन्य विधाका तत्वहरू अन्तर्घुलित भएर आउनुपर्ने शेरचन बताउँछन्। 

‘वैचारिकता अहिलेको निबन्धमा आउनुपर्छ। सबै कुरा निबन्धमा कलात्मक तबरले समेटिनु पर्छ,’ शेरचनको भनाइ थियो। 

पत्रिकामा छापिएका लेखलाई नै निबन्धको रुपमा पुस्तकमा छापिने प्रचलन रहेको पत्रकार विमल आचार्यको प्रश्नमा वक्ताहरू सहमत देखिए। 

मेरो लेखनबाट घाटा लागे सजाय भोग्छुः सायन

लेखक सायनले आफ्नो निबन्ध लेखनबाट निबन्धलाई घाटा लागे सजाय भोग्न तयार भएको बताए। 

‘म यति सामान्य मान्छे हुँ। मेरा कुरा यति छन् लेख्नका लागि। काव्यात्मक शैलीमा पाठकलाई आफ्ना कुरा भन्न सकिन्छ भन्ने मलाई लाग्यो। हामी अरुतिर फर्कियौं भने हामी आफू छुट्दो रहेछौं। समाजको सिंगो चित्र मैले लेख्ने आँखाबाट आउँछ। मैले मेरो कुरा लेख्न सकिनँ भने मेरो कुरा आख्यानको पात्रले लेख्छ,’ उनले भने, ‘किताब आएपछि धेरैले भने क्या इमान्दार भएर लेखिस् भनेर। संसार कति झुट बाँच्दो रहेछ। मैले त मेरो जीवनको एक अंश पनि लेखेको छैन।’
 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
इरान-अमेरिकाबिच युद्धविराम: स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता
सम्बन्धित सामग्री
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा स... बुधबार, चैत २५, २०८२
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न मितिमा स्वीकृत भएका तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा, प्रसूति बिदा, बेतलबी... मंगलबार, चैत २४, २०८२
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन विभागका अनुसार, मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ अहिले कार्य... मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु बुधबार, चैत २५, २०८२
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर बुधबार, चैत २५, २०८२
इरान-अमेरिकाबिच युद्धविराम: स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्