• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आधार क्षेत्रमै समाजवादी पार्टी कमजोर : कतै उम्मेदवारी नै परेन, कतै जमानत जफत

64x64
दिनेश शर्मा बुधबार, मंसिर १८, २०७६  ०७:२३
1140x725

राजविराज– मधेस आन्दोलनको प्रभाव र राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको आधार क्षेत्र (निर्वाचन क्षेत्र)मै समाजवादी पार्टी कमजोर सावित हुँदै गएको छ। मंसिर १४ को स्थानीय तह उपनिर्वाचनमा समाजावादी पार्टीले कतिपय स्थानमा उमेदवारी नै दिन सकेन भने कतिपय स्थानमा जमानत जफत भएको छ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ को छिन्नमस्ता– ७, हाटिमा समाजवादीले उमेदवार नै खडा गर्न सकेन। यस्तै, सिरहाको कल्याणपुर नगरपालिका– १२, वेलहामा वडाध्यक्षका उम्मेदावर किशोरी साहले १० मत मात्रै पाए। छिन्नमस्ता–७ समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय सदस्य एवं प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सैलेन्द्रप्रसाद साहको निर्वाचन क्षेत्र समेत हो।

हाटिमा समाजवादीले आफ्नै उम्मेदवार उठाउने प्रयास गरेको थियो। प्रदेश–२ का सचिव दिनेश कुमार यादवका अनुसार सकलदेव साह, विरेन्द्र मण्डल र शत्रुधन यादव मध्येवाट उम्मेदवार बन्ने सम्भावना थियो। तर, उम्मेदवारी दिने अन्तिम समयमा राजपाकी उम्मेदवार प्रमिलादेवी यादवलाई समर्थन गर्‍यो।

२०७४ सालदेखि नै राजपा र समाजवादीको तालमेल भएकाले यसपटक पनि समर्थन गरेको समाजवादीका जिल्ला अध्यक्ष केदार यादव बताउँछन्। तर, स्थानीय स्तरमा भने मतदाता र उम्मेदवारको अवस्था हेरेर समाजवादीले उम्मेदवारी नदिएको चर्चा छ। जिल्ला अध्यक्ष यादवकै भनाइले पनि उक्त कुरालाई पुष्टि गर्छ। ‘राजपाको तुलनामा हामी कमजोर थियौं, त्यसैले समर्थन गरेर अघि बढ्यौं,’ उनले भने।

मत परिणामले पनि समाजवादीको कमजोर अवस्थालाई पुष्टि गरेकाे छ। समाजवादीसहित नेपाली कांग्रेसले पनि अन्तिम समयमा प्रमिलालाई नै समर्थन गरे। तर, मधेसका प्रभावशाली पार्टी राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसको मत जोड्दा पनि प्रमिलाले ११ मतको सकसपूर्ण जित निकालिन। मलेठ आन्दोलनपछि मधेसमा प्रभाव गुमाएको भनिएको नेकपाका अच्छेलाल यादवले ५२९ ल्याउँदा प्रमिलाले ५४० मत पाइन्।

nimb
nimb
Ncell 2
Ncell 2

हाटिका १ हजार ४ सय ३ मतदाता मध्ये १ हजार १ सय १४ जनाले मतदात गरेका थिए। जसमध्ये नेपाली कांग्रेसका शिव नारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११, राप्रपाका गजेन्द्र मण्डल र स्वतन्त्र उम्मेदवार धीरेन्द्रकुमार यादवले २/२ र अर्का स्वतन्त्र उम्मेदवार नुर हुसन मंसुरीले १ मत पाए। १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए।

यसैगरी, सिरहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा समाजवादीका किशोरी साहले १० मत प्राप्त गरे। संगठन कमजोर हुँदाहुँदै पनि उनले अध्यक्ष पदमा उमेदवारी दिएका थिए। समाजवादी पार्टीका जिल्ला अध्यक्ष अशोक कुमार यादव पनि संगठन कमजोर भएका कारण अवस्था नाजुक भएको स्वीकार्छन। ‘हाम्रा धेरै कार्यकर्ता पहिले नै राजपामा गए,’ उनले भने ‘उम्मेदवार पनि कमजोर सावित भएकाले नतिजा राम्रो आएन।’ उक्त वडामा ८२५ मत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिलिप कुमार यादव विजयी भएका छन्।

बेलहामा ५ जना स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको थियो। कूल ३४५० मतदाता रहेकाेमा २४८० मत खसेकाे थियाे। जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका मो.बसिर राईनले १४१, राप्रपा संयुक्तका मो.अतावुल राईनले २५, जनमत पार्टीका मो.अताउल राइनले १६०, नेपाल लोकतान्त्रिक पार्टीका राजलाल सदायले ५ र स्वतन्त्र उमेदवार रामअशिष सिंहले ३ मत पाए । स्वतन्त्र उम्मेदवारहरु सूर्यनारायण राय, श्यामबाबु दास, गौरीशङ्कर यादव र हेबु मुखियाले आफ्नै मतसमेत सुरक्षित गर्न सकेनन्। उनीहरुले एक मत पनि पाएनन् । ४२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद साहले बताए।

फाइल तस्बिर (संघीय समाजवादी फाेरम र नयाँ शक्ति पार्टीबीच एकताका क्रममा बाबुराम भट्टराई र उपेन्द्र यादव)

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार एक विज्ञप्ति जारी गर्दै जबराले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको जिकिर पनि गरेका छन् । यसअघि अध्यक्ष राजेन्... बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उनले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक सं... बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै कर्णालीले ल्यायो नयाँ नीति तथा कार्यक्रम (पुर्णपाठ) बुधबार, जेठ २०, २०८३
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार, जेठ २०, २०८३
सेय बजार २.६६ अंकले वृद्धि बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्