• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आपूर्ति राज्यमन्त्रीको  नेतृत्वमा धनगढी बजार अनुगमन, दुई पसलमा तालाबन्दी

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १८:२८
1140x725

कैलाली– कैलालीको धनगढीका दुई पसलमा तालाबन्दी गरिएको छ। कालोबजारी र कर छली गरेको भन्दै बुधबार धनगढीका दुई पसलमा तालाबन्दी गरिएको हो ।
वाणिज्य तथा आपूर्ती राज्यमन्त्री कर्ण विकको नेतृत्वमा गएको अनुगमन टोलीले धनगढीस्थित अनमोल विश्वास सु सेन्टर र पञ्कज ईन्टरप्राईजेजमा ताला लगाएको हो । अनुगमन टोलीले आवश्यक कागजपत्र ल्याएर जिल्ला प्रशासनमा उपस्थित हुन भन्दै उक्त दुई्टा पसलमा तालाबन्दी गरेको राज्यमन्त्री विकले जानकारी दिए।

योसँगै अनुगमन टोलीले म्याद नाघेका खाद्यान्नहरु जफत गरि नष्ट गरेको छ । धनगढीका विभिन्न खाद्यान्न पसल, खुद्रा पसलहरुमा अनुगमन गर्दा अधिकाँस पसलमा मूल्य सूची नराखेको, म्याद नाघेका सामानहरु विक्री वितरण भइरहेको पाएको थियो।

धनगढीस्थित राज स्टोरमा म्याद नाघेको बिस्कुट, ससी लगायतका खाद्यान्नहरु बरामद गरिएको जनाइएको छ । अनुगमन टोलीले उक्त सामानहरु बरामद गरि नष्ट गरेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै टोलीले धनगढीका सुनचाँदी पसलहरुको अनुगमन गर्दा सुन पसलेहरुले कामदारलाई न्यून ज्याला दिइरहेको र आफुले बनाएको सुनबाट बढी ज्याला असुल गरिरहेको पाइएको थियो । सुन पसलहरुको अनुगमन गर्दा गुणस्तर तथा नाप तौल कार्यालयले पुनः कमजोरी देखाएको छ।

मंगलबारको अनुगमनका क्रममा ढक तराजु नलिएर अनुगमनमा उपस्थित भएका गुणस्तर तथा नापतौलका कार्यालयले बुधबार भने सुन चादी पसलहरुको तराजुको तौल उचित भए÷नभएको छुट्याउन सकेन । नापतौल कार्यालयलाई सुनचाँदी व्यापारीहरु यसरी गर्दा ठिक हुन्छ भनेर देखाउन खोज्दै थिए । कुनै पनि तराजु बाहिरबाट आयात हुँदा नापतौलले प्रमाणित गर्ने प्रावधान छ । नापतौलले प्रमाणित गरेको तराजुमात्र बजारहरुमा प्रयोग हुने गरेका छन् । तर, राज्यमन्त्रीको अनुगमनका क्रममा तराजु ठिकभएको नभइको छुट्याउनै गाह्रो भएको थियो । नापतौल कार्यालयलका कर्मचारीको पसलेसँग मिलेमतो भएको आशंका अनुगमनका क्रममा गरिएको थियो  । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै खाद्य संस्थान सेती अञ्चल कार्यालयमा पनि टोलीले अनुगमन गरेको छ । कार्यालयको अनुगमनका क्रममा खाद्य संस्थानले सुपथ मूल्य पसलमा चामल र पिठो विक्री वितरण गर्ने भनेको भएपनि सुपथ मूल्य पसलबाट चामलमात्र विक्री वितरण गरिरहेको पाइएको थियो । खाद्य संस्थानले बजार मूल्यभन्दा पाँच रुपैया कममा सुपथ मूल्यबाट चामल विक्री वितरण गरिरहेको छ ।

राज्यमन्त्री विकले खाद्य संस्थानलाई दशैतिहार अवधिभर आवश्यकपर्ने चामलहरु अभाव हुन नदिने गरि काम गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिनुभयो । त्यस पश्चात् वर्... मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना दर्शनका कारण सनातन परम्परामा जन्मजत्तिकै मृत्युलाई पनि महत्त्व दिइएको छ। मृत्यु अन्तिम समाप्ति नभएर अर्को यात्राको आरम्भ हुन सक्छ भन... मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भए... आइतबार, कात्तिक २२, २०८३
ताजा समाचारसबै
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै शनिबार, कात्तिक २८, २०८३
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
कति छ तरकारी र फलफूलको मूल्य ? शनिबार, कात्तिक २८, २०८३
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
कारको ठक्करबाट पैदल यात्रीको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्