• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मैले प्रक्रियाबाहिर गएर संसद् चलाएको छैन'

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १७:३१
1140x725

संविधान जारी भएपछि रुपान्तरित संसदको जिम्मेवारी संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने हो। त्यसको नेतृत्व ओनसरी घर्तीले सम्हालिन्। संवैधानिक प्रावधान अनुसार महाभियोग प्रक्रिया अघि बढाउँदा उनी विवादित समेत भइन्। यता, संसदले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै उनको आलोचना समेत भइरहेको छ। 

सभामुख घर्तीको कार्यकाल अब कात्तिक ५ गतेसम्म मात्रै छ। संसदले अहिलेसम्म गरेका काम, एक महिनाको अवधिमा सम्पन्न गर्नुपर्ने जिम्मेवारी र महाभियोग अघि बढाउँदा विवादित बन्नुपरेको उनको विगत लगायतका विषयमा नेपाल लाइभका दुर्गा दुलाल र शिशिर ढकालले गरेको कुराकानी:
 
संविधान कार्यान्वयनका लागि केके काम सम्पन्न भयो?
संविधान कार्यान्वयनका लागि रुपान्तरित संसदको जिम्मेवारी कानुन निर्माण हो। हामीले दुई वर्षको अवधिमा संविधान कार्यान्वयका लागि आवश्यक दर्जनौँ विधेयक पारित गरेका छौँ। संसदले स्थानीय तहको कानुन जारी गरेर त्यसको आधारमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। यस्तै संसदले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कानुन पारित गरिसकेको छ। यो निर्वाचन पनि संविधान कार्यान्वयनको कोशेढुंगा हो। यी बाहेक संसदले बनाएका अन्य कानुन नेपाल सरकारमार्फत कार्यान्वयनको अवस्थामा गइसकेको छ।

दुई वर्षको कार्यकालमा संविधान कार्यान्वयनको कानुन निर्माणमा कतिको संघर्ष गर्नुपर्यो?
यसबीचमा राजनीतिक दलहरुसँग थुप्रै बहस र छलफलहरु भए। वैज्ञानिक निष्कर्षको लागि ती बहस स्वाभाविक थिए। कानुन निर्माणको प्रक्रियाका विषयमा मैले पनि केही कुरा भनेँ। विषयमा भने राजनीतिक दलहरुबीच थुप्रै छलफल भएर नै निष्कर्ष आएका छन्। मैलेभन्दा पनि बढी राजनीतिक दलहरु आफैले कानुन निर्माणमा संघर्ष गर्नुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संविधान कार्यान्वयनमा हामी कति सफल कति असफल भयौँ?
संविधान जारीपछिको समय हेर्ने हो भने संविधान कार्यान्वयनका लागि हामी सफल छौँ। दुई वर्षको अवधिमा सबै कानुन बनाउने र कार्यान्वयनमा ल्याउने कुरा अलि जटिल विषय हो। संविधानको अधिनमा रही ऐनकानुन बनाउने र कार्यान्वयनमा लाने काम कार्यपालिकाले गरिरहेको छ। संविधानमा दिएको अधिकारमा जनताहरु खुसी नै हुनुहुन्छ। त्यसलाई कार्यान्वयनमा लाने काम पनि क्रमिक रुपमा भइरहेकै छ।

राजनीतिक दलहरुबाट चाहिँ कस्तो सहयोग पाइराख्नुभएको छ?
संविधान निर्माण भएपछिको ऐनकानुन निर्माण गर्ने कार्य निकै जटिल हो। यसमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ। राजनीतिक दलहरुले मलाई भरपुर सहयोग गर्नुभएको छ। संसदले गरेका कामकारबाही राजनीतिक दलहरुकै सहमतिमा भएको छ। कतिपय विषयमा सहमति जुट्न नसक्दा मैले प्रक्रिया सुरु गर्नुपर्थ्यो। मैले लिएको निर्णयमा पनि दलहरुले सकारात्मक सहयोग गर्नुभएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रुपान्तरित संसदको समय एक महिना बाँकी छ। काम भने थुप्रै बाँकी छन्,  संसदको काम अघि बढाउन त निकै जटिल होला…
संसदले अहिले प्राथामिकता निर्धारण गरेर काम गरिरहेको छ। तत्काल हामीलाई निर्वाचन कानुन आवश्यक छ। राष्ट्रियसभा सम्बन्धी निर्वाचन विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्नका लागि तयारी अवस्थामा छन्। संविधान कार्यान्वयनका लागि आवश्यक कानुन यो संसदले पारित नगरे ती कानुन स्वत: निष्क्रिय हुने भएकाले प्राथमिकता निर्धारण गरी संविधान कार्यान्वयनका लागि आवश्यक कानुन एक महिनाभित्र संसदले पारित गर्छ।
 
संसदले पारित गर्नुपर्ने विधेयक कति छन्?
अहिले संसदले पारित गर्नुपर्ने विधेयकको संख्या ३५ वटा छ। १२ वटाजति हामी पारित गर्छौँ। समितिको प्रतिवेदन सहित एक दर्जन विधेयक आएका छन्। चार दिनको समय भयो भने हामी १२ वटा विधेयक पारित गर्छौँ। राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक र राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयकलाई मात्रै केही समय लाग्छ।

संविधान अनुसारको महाभियोग प्रयोग गर्दा तपाईं विवादित बन्नुपर्ने अवस्था कसरी आयो?
महाभियोगको संविधानमा स्पष्ट छ। संविधानले दिशानिर्देशन गरेअनुसार हामी चल्ने हौँ। नयाँ अभ्यास गर्दा मानिसहरुलाई नौलो लाग्नु स्वाभाविक हो। मैले प्रक्रियासम्मत रुपमा संसदमा महाभियोग अघि बढाएको हुँ। राजनीतिक दलको सहमतिमा महाभियोग अघि बढेको भए त्यो राम्रो हुन्थ्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँदा सुरुवाती चरणमा राजनीतिक दलहरुबीच विवाद भए पनि टुंगो लगाउँदा सहमति थियो। उहाँहरुमाथि महाभियोग दर्ता भएपछि मैले संविधानको अधिनमा रहेर संसदको नियमावलीलाई टेकेर नै प्रक्रिया अघि बढाएकी थिएँ।

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्