• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सोमपालको अलराउन्ड प्रदर्शनमा नेपालको जित 

64x64
नेपाल लाइभ मंगलबार, असोज ३, २०७४  १६:११
1140x725

काठमाडौं – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रनले पराजित गरेको छ।

मंगलबार चेन्नइको एसआरएम युनिभर्सिटी क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डिगुल ३५‍.३ ओभरमा ६३ रनमा अलआउट भयो।

डिन्डिगुललाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सागर पुनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। यस्तै ललित भन्डारी र सुशील कँडेलले पनि १–१ विकेट हात पारे । ब्याटिङतर्फ डिन्डिगुलका मोहमद आसिफले ५२ बल खेलेर २४ रनको योगदान गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेलेर ८ विकेटको क्षतिमा २ सय १६ रन जोड्यो। खराब ओपनिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६६ रनको योगदान दिए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ७७ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै बसन्त रेग्मी ५६ रनमा नटआउट रहे। बसन्तले ८३ बलमा १ चौका र २ छक्का हिर्काए। बसन्त र सोमपालले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो।

त्यसअघि नेपालले २४.२ ओभरमा ६ विकेट गुमाउँदा ८५ रन मात्र जोडेको थियो। नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ५१ बलमा ३९ रन जोडे। सागर पुन १५ रनमा आउट भए। सरद भेषवाकर १ र कप्तान पारस खड्का शून्य रनमा पेभेलियन फर्के। मोहमद आरिफ शेखले २१ रन जोड्दा विनोद भन्डारी १ रनको झिनो स्कोरमा आउट भए। बलिङतर्फ डिन्डीगुलका एस अरविन्द ४ विकेट लिए भने सुरेन्दर जी र आर विवेकले समान २–२ विकेट लिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध खेलको तयारीका लागि नेपाली टिम भारतको चेन्नइमा गएको हो। १० दिन भारतमा रहने क्रममा नेपालले अब तीन अभ्यास खेल खेल्नेछ। नेपाली टिम दसैंको फूलपातीमा नेपाल फर्कनेछ।

डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ।  डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। शीर्ष स्थानको नेदरल्यान्ड्सको १६, दोस्रो स्थानको पपुवा न्युगिनीको १४, तेस्रो स्थानको स्टकल्यान्डको १३, चौथो स्थानको हङकङको ११ र पाँचौं स्थानको केन्याको १० अंक छ। नेपालभन्दा तल रहेका नामिबिया र यूएईको समान ४–४ अंक छ। नेपालका लागि शीर्ष ४ मा रहेर एक दिवसीय विश्वकप छनोट खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
सम्बन्धित सामग्री
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा. ५ ख ५६०५ नम्बरको मिनि फोर्स बस र विपरीत दिशाबाट जाँदै गरेको भारतीय नम्बर प्लेटको मोट... शनिबार, कात्तिक २८, २०८३
वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते वृद्ध दम्पतीमाथि आफ्नै घरमा भएको यस आक्रमणले स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणब... शनिबार, कात्तिक २८, २०८३
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ। शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्