• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालीघरे प्रथा : बन्दै छ उहिलेको कथा 

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  ११:१४
1140x725

डडेलधुरा - काम गरेबापत दलित समुदायले ज्यालाका रुपमा नगद नभई बाली लिने चलनलाई बालीघरे प्रथा भनिन्छ। वर्षको दुईपटक बाली रोप्नेदेखि भित्र्याउने सम्म काम गरेर लगाएको अन्नबालीको एक दुई ‘सुपा’ पाउने गरेका थिए, दलित समुदायले।

सदियौंदेखि समाजमा यो प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हट्दै गइरहेको छ। मानिसहरूमा जनचेतनाको विकास हुनुका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा पनि कमी आउन थालेपछि डडेल्धुरामा बाली प्रथा हट्दै गएको हो। 

आजकल लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर नै काम गर्छन्। 

अजयमेरु गाउँपालिका–१ पाली गाउँका शेरबहादुर दमाई विगत २० वर्षदेखि आफ्नै गाउँमा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्। सुरुवातदेखि बालीघरे प्रथामा सिलाइको काम गर्दै आइरहेका शेरबहादुर पाँच वर्षयता नगद ज्यालामा काम गरिरहेका छन्।

‘विगतमा ६ महिनामा २० किलो जति धान, मकै पाउँथ्यौं। आजभोलि एक महिनामा सातदेखि ९ हजारसम्म कमाउँछौं,’ उनले सुनाए, ‘अहिले बल्ल सिप सिकेको जस्तो हुँदै गएको छ।’ 

शेरबहादुर मात्र हैन अमरगढी नगरपालिका–४ खलंगाका ५६ वर्षीय राम दमाईको पनि केही वर्षयता दैनिकी फेरिएको छ। चुहिने जस्ताको पातावाला घरमुनि दिनभर काम गरी साझँ लुगा कपडा रिथी (गैरदलित वा कपडा सिलाउने) हरूको घर लग्ने गर्थे। 

करिब १५ वर्षदेखि सिलाइ व्यवसाय गर्दै आइरहेका उनले पछिल्ला ५ वर्षयता व्यवसायलाई नयाँ सिराबाट अगाडि बढाएका छन्। १५ वर्षको अवधिमा १० वर्षसम्म बालीघरे प्रथामै सिलाइको काम गरेका दमाई पछिल्लो पाँच वर्षयता भने ज्यालामा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘१० वर्षसम्म कपडा सिले हजुर छ महिनामा १५–२० किलो मकैको लागि सबैका रिथीका आँगन–आँगनमा गएर मागेर खाएँ ‘खालो’। छोरा–छोरा पढाउन सकिँदैन थियो। अहिले नगद पैसा लिएर काम गर्छु। राम्रो भा छ हजुर राम्रो भा छ।’ 

‘अहिले कसैको घरमा गएर दुई हात जोड्नु परेको छैन। छोरा छोरीलाई पनि विद्यालय बढाउने बल आयो,’ दमाईले भने।

यी मात्रै नभई डडेल्धुराको जिल्ला सदरमुकामदेखि ग्रामीण क्षेत्रमा पनि सिलाइको काम गर्नेहरू बालीघरे प्रथा छोडेर नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्। समाजिक परिर्वतनका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा कमी आएकाले कपडा सिलाउनेले पनि नगद रुपैयाँ दिन चाहेकाले डडेल्धुराबाट बालीघरे प्रथा हट्दै गएको व्यवसायी प्रकाश जैरुको बुझाइ छ। 

उनले भने, ‘समाज रातदिन परिर्वतन भइरहेको छ। हामी व्यवसायी बन्न पनि समयको माग हो।’ सिलाइको मात्रै नभई आरनको काम गर्नेहरू पनि आजभोलि नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्। बालीघरे प्रथामा काम गर्दा अन्नबाली पाकुन्जेलसम्म दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारीश्रमिक बापत बालिघरे प्रथामै चित्त बुझाउनु परिररहेका थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिलाइ तथा कृषि औजार (कोटो कोदालो, हसिया) को काम गरेवापत एक वर्षमा दुई पटक अन्नबाली लिने गरेका थिए। बालीघरेको साटो नगद रुपैयाँ लिएर सिलाई एवम् आरन पेस गर्दा आफूहरूको जीवनस्तरमा सुधार आउनुका साथै दासत्वको जीवनबाट मुक्त भएको डडेल्धुराको सदमुकाम अमरगढी– ५ मा आरन व्यबसाय गर्दै आएका अजयमेरु २ का नारायण टमटाको भनाइ छ। 

उनले भने, ‘परम्परागत सोचबाट हामी केही हदसम्म टाढा पुगेका छौं। अहिले अधिंकाश दलित समुदायका नागरिक ज्यालादारी रुपमा कृषी सामग्री तथा त्रिशुल लगायतका अन्य ऐतिहासिक कलात्मक मूर्तिबाट राम्रै आम्दानी गरिरहेका छन्।’

यो पेसामा युवापुस्ताले भने चासो नदिएको अधिकांशको भनाइ छ। यो सिप अर्को पुस्तामा हस्ताण्तरण नहुने हो भने सिप नै हराउने डर कायम छ। सदरमुकाममै आरन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी उदयसिंह लुहार भने जीवन धान्नका लागि आरन व्यवसाय निकै महत्वपूर्ण भएको बताउँछन्। 

‘७० वर्षको उमेर भइसक्यो, विगत २५ वर्षदेखी आरन पेसा गर्दै आएको छु,’ उनले भने, ‘फलामबाट विभिन्न वस्तु निर्माण गर्न नेपाली युवा पिढीले सिक्न नसक्दा आरन व्यवसाय दिन प्रतिदिन धरासयी बन्दै छ।’ 

जिल्ला सदरमुकाम क्षेत्रमा अहिले ज्यालामा कृषिमा उपयोगी सामग्रीका धार साध्ँने लगायतका विभिन्न खाले मूर्तिहरू बनाउने आरन पेसामा ४–५ व्यवसायी संलग्न छन्।  पहिले सुदूरपश्चिमका विभिन्न ग्रामीण क्षेत्रमा रहेका आरन व्यवसाय बालीघरे प्रथाबाट जिबिकोपार्जन गर्ने गरेका थिए। जसमा अन्न भित्र्याउने बेला, नयाँवर्ष र चाडवाडका समयमा गरी बढीमा ३ पटक अन्न संकलन गरी घर–परिवारको दैनिकी चलाउने प्रचलन थियो।

अहिले यो पेसा दलित परिवारमा मात्र सीमित रहेन। व्यावसायिक रुप लिएपछि गैरदलितले पनि सिलाइ कटाइ तथा फलामका भाँडाकुँडा बनाउन समेत सिकेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केशव भण्डारीले बताए। 

उनले भने, ‘यो पेसा बालीघरेबाट व्यावसायिक रुप लिन हाम्रो कार्यालयबाट दिइने विभिन्न समयका सिलाइ कटाइ तालिम, व्यवसायी बन्नुपर्छ भने जनचेतनाले अहिले यो पेसा दलित समुदायमा मात्र रहेन,’ प्रमुख भण्डारीले थपे, ‘समाजमा रहेका कुप्रथाहरूलाई निरुत्साहित गर्नका लागि विभिन्न जनचेतनामुलक काम विभिन्न संघ संस्थाले गर्दै आइरहेकाले पनि बालीघरे प्रथा हट्दै जानुमा महत्वपूर्ण भुमिका खेलेको छ।’

यन्त्र उपकरणहरु खरिद गर्ने नसकेर उनी व्यवसायी बन्न समय लागेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए। उनले भने, ‘दर्ता गरेर व्यवसाय गर्ने कम भए पनि ज्याला लिएर काम गर्ने बढेका छन्। एक पटक छिमेकी मुलुक भारतमा केही आम्दानी गरे भए पनि उपकारण खरिद गरेका छन्। यन्त्र उपकारण वा मेसिनहरूले बालीघरे प्रथा हटाउन सजिलो भएको हो।’

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्