• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

तेलमा राजनीति : शैतानकाे मुत्रमा डुबेकाे टिपप्णीदेखि ड्राेन आक्रमणसम्म

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  ०९:२८
1140x725

काठमाडाैं- सन् १८५९ अगष्ट २७। अमेरिकी व्यापारी एडविन ड्रेकलाई एक म्यासेज आयो। जुन पढेर उनी अवाक भए। यसरी उनलाई अवाक बनाउने म्यासेजमा लेखिएको थियो- ‘आफ्नो ऋण तिर्नुहोला, हार मान्नु र घर फर्किनु।' सो समय ड्रेक ‘रक आयल’को खोजी गरिरहेका थिए। यो एक प्रकारको खैरो रङको कच्चा तेल हो।

पश्चिमी पेनसिल्वेनियाको जग्गामा यो तेलको बुलबुले देखिएको थियो। ड्रेकको चाहना यो ‘रक आयल’बाट मट्टितेल निकाल्ने थियो, जसका कारण बत्ती बल्न सकियोस्। उक्त समयमा बत्ती बाल्नका लागि ह्वेलबाट निस्कने तेलको प्रयोग हुने गर्दथ्यो र यो बिस्तारै पाउन कठिन र महँगो हुँदै गइरहेको थियो।

उक्त म्यासेज पाउनुभन्दा केही समय पहिले कुवामा खन्दा तेल फेला परेको थियो। कुवा खनेपछि तेल बाहिर निस्कँदा २१ मिटर उचाइसम्म फोहोरा फालेको थियो। यो घटनाले ह्वेल माछालाई बचायो र दुनियाँ बदल्न सुरु पनि भयो।

तेल खोजीको एक वर्ष
ड्रेकले जुन स्थानमा तेल फेला परेका थिए, त्यसको केही किलोमिटर दक्षिणमा जे भयो त्यसले वर्षौंपछि हुने घटनाको संकेत गर्‍‍यो।

'न्युर्योक टाइम्स'मा छापिएको एक रिर्पोटअनुसार सन् १८६४ मा पेनसिल्वेनियाको पिटहोल सिटीमा जब तेलको खोजी भएको थियो, त्यहाँ दर्जनौँ माइल दूरीमा करिब ५० जना मानिसको पनि बसोबास थिएन।

तर, तेलको खोजी सुरु भएको एक वर्षभित्र पिटहोल सिटीमा १० हजार मानिस बसोबास गर्न थालिसकेका थिए। ५० होटल, देशको व्यस्त पोष्ट अफिस, दुई टेलिग्राम सेन्टर र दर्जनौँ 'फायर प्लेस' खुले।

बदलिदो परिस्थितिमा केही मानिस धनी पनि हुन थाले। तर, पिटहोल सिटीले एक असली अर्थव्यवस्थाको दोस्रो आवश्यकता भने पूरा गर्न सकेको थिएन। यसको नतिजा पनि यही भयो कि पिटहोल सहरको चमक एक सालभित्रै फिक्का भयो। पिटहोलको तेल निर्भर अर्थव्यवस्थाले धेरै जादु चलाउन सकेन तर मानिसहरुको तेलप्रतिको चाहाना र आवश्यकता आकाशिदै गयो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व उर्जाको आवश्यकता
अव अवश्यकता यस्तो भएको छ कि दुनियाँको अर्थव्यवस्था तेलमा निर्भर भइरहेको छ। विश्वको उर्जा आवश्यकताको एक तिहाइ माग यसले पूरा गर्दै आएको छ। कोइलाभन्दा धेरै परमाणु, बिजुली र गैर-परम्परागत उर्जाको संयुक्त स्रोतभन्दा दुई गुणा बढी क्षमता तेलमा पाइयो।

तेल, ग्यास र बिजुलीले हाम्रो आवश्यकताको एक चौथाइ माग पुरा गर्ने गर्दछ। एडविन ड्रेकलाई लागेको थियो कि ग्यास कसैले किन्ने छैनन् तर कम्बुस्टन इन्जिनले उनको यो सोचलाई फिक्का बनाइदियो।

कारदेखि ट्रक, मालबाहक विमानदेखि जेट एयरसम्म सोही तेलले दुनियाँ चलिरहेको छ। सन् १९७३ केही अरब राष्ट्रहरुले अन्य राष्ट्रहरुमा तेल बिक्रीमा रोक लगाउने घोषणा गरे। उक्त समयमा ६ महिनाभित्रै तेलको मूल्य ३ डलरप्रति ब्यारेलबाट १२ डलर पुगेको थियो। यो घटनापछि दुनियाभरमा आर्थिक मन्दी छायो। सन् १९७८,१९९० र २००१ मा तेलको मूल्य फेरि वृद्धि भयो, जसको असर अमेरिकामा आर्थिक मन्दी देखियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही अर्थशास्त्रीले सन् २००८ मा विश्वभर आर्थिक मन्दी आउनुमा तेलको मूल्यमा भएको वृद्धिलाई मानेका थिए। जसो-जसो तेलको मूल्य बढ्दै जान्थो, अर्थव्यवस्था पनि सोही रेखामा आफ्नो बाटो बनाइरहेको हुन्थ्यो। तेलको इतिहासमा आधारित डेनियल येरगिनको पुस्तक ‘द प्राइज’को सुरुवात विस्टन चर्चिलको एक दुविधाबाट सुरु हुन्छ। सन् १९११ मा चर्चिललाई रोयल नेवी (बेलायतको शाही नौसेना)का प्रमुखमा नियुक्त गरिएको थियो ।

तेल बिक्रीबाट समृद्धिको यात्रा
अप्रिल १९१२ मा चर्चिलको निर्णयले यस्तो तर्कलाई प्रतिविम्वित गरेको थियो- तेलमा विश्व राजनीतिक आकार बदल्न सक्छ।

चर्चिलको निर्णयपछि ब्रिटिश ट्रेजरी बिपी (ब्रिटिस पेट्रोलियम)ले पूर्ववर्ती एंग्लो-फारसी आयल कम्पनीमा बहुमत हिस्सा खरिद गर्‍यो।

१९५१ मा इरान सरकारले तेल कम्पनीको राष्ट्रियकरण गर्ने घोषणा गर्‍यो। अंग्रेजहरुले यसको विरोध गरे। उक्त कम्पनी आफ्नो भएको दावी अंग्रेजहरुले गरे, त्यसको जवाफमा इरानले ‘यो हाम्रो तेल हो’ भन्यो।

तेलको क्षेत्रमा केही देशले धेरै राम्रो गरे। साउदी अरब यस्तै मध्येको एक देश हो। जो तेल बेचेरै धनी भयो। साउदीको सरकारी तेल कम्पनी एप्पल, गुगल र अमेजनधन्दा धेरै मूल्यवान छ। साउदी अरबको विश्वभरमा २८ ठाउँमा तेलका कार्यालय छन्भ ने यी कार्यालयमा ७६ हजार व्यक्ति प्रत्यक्षरुपमा संलग्न छन्।

साउदी अरबमा दुनियाको सवैभन्दा लाभदायक तेल कम्पनी थियो, जसमा केही समय पहिले ड्रोन हमला भयो। यो आक्रमणपछि तेलको मूल्यले विश्वभर आकाश छुनसक्ने अनुमान गरिँदै आएको छ।

इराकदेखि इरान र भेनेजुएलादेखि नाइजेरियासम्मले तेलबाटै समृद्ध हासिल गरे। उनीहरुले तेल खोजलाई धन्यवाद दिएका छन् तर अर्थशास्त्रीहरुले ‘तेल अभिशाप’ भन्दै आएका छन्। यसमा १९६० को दशकको शुरुवातमा भेनेजुएलाका पेट्रोलियम पदार्थमन्त्री जुआन पाब्लो पेरेन्ज अल्फोन्जले स्पष्ट वर्णन गरेका थिए। उनले १९७५ मा भनेका थिए, ‘यो शैतानको मलमुत्र हो, हामी यो शैतानको मलमुत्रमा डुबिरहेका छौं।’

तेलको विकल्पमा के?
तेल निर्यात गर्ने देशहरुको मुद्राको मूल्य बढिरहेको हुन्छ। तेल उत्पादन गर्ने देशका लागि तेलबाहेक अन्य सवै चीज महँगो लाग्ने गर्दछ। ऐतिहासिक रुपमा कैंयौँ राजनेताले आफ्ना सहयोगीको साथ लिएर तेलमा एकाधिकार जमाउने प्रयास पनि गरेका थिए।

तेलकै कारण विश्व अर्थव्यवस्था विभिन्न समयमा उतारचढावपूर्ण बाटो हुँदै गुज्रिएको छ। यही कारण तेलको बदलामा केही अर्काे वस्तुको प्रयोग थालिनुपर्ने तर्क पनि उठ्ने गरेका छन्। यो जलवायु परिर्वतनको एक असर समेत हुने भएकाले यस विकल्पको बारेमा विश्वभर विभिन्न तहमा छलफल भइरहेको छ।

तेलले ब्याट्रीको स्थान पनि ओगटेको छ। एक किलोग्राम ग्यासलिनमा त्यही बराबरको उर्जा हुन्छ, जुन ६० किलोग्राम ब्याट्रीमा हुने गर्दछ।

इलोक्ट्रिक कार कम्पनीले 'टेस्ला' नामक अग्रणी ब्याट्रीको विकास गरिरहेका छन्। एक समय थियो, जब लाग्दथ्यो कि तेलको मूल्य नियन्त्रण बाहिर जाँदैछ। यही समयपछि नविकरणीय उर्जातर्फ अर्थव्यवस्था अगाडि बढ्नुपर्ने प्रेरणा मिलेको थियो। आज तेलको जति मात्रा फेला परेको छ त्योभन्दा धेरै माग भइरहेको छ।

कैंयौँ आलोचकहरुबाट तेलका सम्भावित दिर्घकालीन पर्यावरणीय परिणामलाई लिएर धेरै आशंकाहरु व्यक्त गरिँदै आएको छ। अहिलेलाई यत्ति भन्न सकिन्छ कि विश्व शैतानको मलमुत्रमा डुबिरहेको छ र यसको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ।

(टिम हरफोर्डले बिबिसी हिन्दीका लागि तयार पराेको यो सामाग्री ‍दुर्गा दुलाले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्