काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) धर्मको आवरणमा ठगी लुकाउँदै ’विष्णु प्रपन्नाचार्य’, राजनीतिक पहुँच देखाएर महायज्ञ सञ्चालन ।
२) कृषि विकास बैंक ह्याक प्रकरण ः ५ अर्ब ह्याक गर्ने योजना बनाइएको प्रहरीको दाबी, लुटिएको रकममध्ये प्रतिशतसम्म कमिसन, बाँकी हुन्डीमार्फत भारत ।
३) ला–लिगामा भिल्ला–रियललाई २–१ ले पराजित गर्दै बार्सिलोना ४ स्थान माथि उक्लियो, मेस्सी पुनः घाइते
४) र, इन्डोनेसियामा ‘विवाहअघिको यौनसम्पर्क’ वर्जित गर्ने विधेयकविरुद्ध प्रदर्शन, प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्याँस प्रहार ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।