काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) सार्वजनिक कोषहरुलाई पुँजी बजारमा लगानी गर्न अर्थमन्त्रीको आह्वान, दोस्रो बजारमा लगानी गर्ने उपयुक्त समय भएको दाबी
२) १७ पासपोर्टसहित समातिएका गाम्बियनको अपराधस्थल नेपाल, काठमाडौं ट्रान्जिट बनाएर विदेशी नागरिक तस्करी
३) विप्लवको कार्यालयमा प्रहरी छापा, पेस्तोल, गोली र महत्वपूर्ण दस्तावेजसहित जिल्ला सेक्रेटरी र जनसरकार प्रमुख समातिए
४) यु १८ साफ खेल्ने अन्तिम टोलीको टुङ्गो लाग्यो, सागका लागि पनि छानिए आर्चरी खेलाडी, विभिन्न ४ विधामा १६ खेलाडी छनोट
५) र, इजरायलमा ६ महिनाको अवधिमा दोस्रोपटक आम निर्वाचन हुँदै, नेतन्याहु र गेट्स प्रतिस्पर्धामा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।