• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सेमेष्टर प्रणालीमा अनेक समस्या, शिक्षामा सुधार भएको दाबी 

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  २०:२५
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा विस्तृत तयारी नै नगरी सेमेष्टर प्रणाली लागू गर्दा केही समस्याहरु देखिएको विभिन्न संकाय प्रमुख(डीन)हरुले स्वीकार गरेका छन्। यद्यपी विद्यार्थी र शिक्षकहरुमा अध्यापन र सिकाईमा सुधार भएको उनीहरुको दाबी छ।

नेपाल विद्यार्थी संघ(नेविसंघ), त्रिभुवन विश्वविद्यालय समितिले मंगलबार किर्तिपुरमा आयोजना गरेको ‘सेमेष्टर प्रणाली कार्यन्वयनका चुनौति र अवसरहरु’ भन्ने अन्तरक्रिया कार्यक्रममा संघले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा समस्या भएपनि यसले शिक्षामा सुधार भएको दाबी गरेका छन्। 

नेपाल र एशियाली अनुसन्धान केन्द्र(सीनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादर कार्कीले नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रिय रुपमा समावेश हुँदै गएको बताए। तर, नेपालले पश्चिमा शिक्षा प्रणालीको अंगीकार गर्दा आफ्नो मौलिकता र विशेषता विर्सन नुहनेमा  कार्कीको भनाई छ।  रोजगार, ज्ञान र सीपसँग जोडिएको शिक्षा नै अहिलेको आवश्यकता रहेको उनको तर्क थियो । ‘शिक्षा अधिकार हो वा छनौटको विषय हो ? अब यसमा बहस हुनुपर्छ,’ भने। 

व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थीलाई अनुसन्धानमूलक शिक्षामा केन्द्रीत गराएको बताए। ‘सेमेष्टर प्रणाली अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त प्रणाली भएकोले व्यवस्थापन संकायका सबै निकाय सेमेष्टरमा गइसकेको छ, उनले थपे, ‘स्नातकदेखि पीएचडीसम्म २२ वटा कार्यक्रम सबैमा सेमेष्टर प्रणाली लागू भइसकेको छ, ।’ दुई लाख विद्यार्थी व्यवस्थापन संकायमा यस प्रणालीमा अध्यापनरत छन्।’ वार्षिक प्रणालीमा शिक्षकले नपढाई र विद्यार्थीले क्याम्पसमा नपुगी नै पास हुने कुराको अन्त्य भएको उनको भनाई छ। 

विज्ञान संकायका डीन प्रा. रामप्रसाद खतिवडाले देशैभरि सेमेष्टर प्रणाली लागू गर्दा समस्या देखा परेको अनुभव सुनाए । ‘हाम्रो नेपाली शैलीको सेमेष्टर प्रणालीको अभ्यास भइरहेको छ, यसलाई हामीले अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास गरिरहेका छौं, उनले भने, ‘०६२ सालमा आइटीबाट सेमेष्टर प्रणालीमा प्रवेश गरेको विज्ञान संकाय ०७१ सम्ममा आइपुग्दा पूर्ण रुपमा सेमेष्टर प्रणालीमा गइसकेको छ। ’
कानुन संकायका डीन तारा सापकोटाले सेमेष्टर प्रणाली लागू गर्दा अझै पनि एकरुपता आइनसकेकोले विद्यार्थीहरुलाई अन्य विश्वविद्यालयमा एक्सचेन्ज गर्न नसकिएको उल्लेख गरे । सेमेष्टर प्रणाली पीएचडी, एमफील र मास्टर डिग्रीबाट सुरु गरिएको छ । माथिबाट तल लागू गर्दै गएकोले पनि यो प्रणाली लागू हुने क्रममा समस्या देखिएको सापकोटाको तर्क थियो ।

nimb
nimb
Ncell 2
Ncell 2


शिक्षा संकाय डीन प्रा. कृष्ण गौतमले सेमेष्टर प्रणालीले विद्यार्थी र शिक्षक दुवैलाई अनुशासित र नियमित बनाएको दाबी गरे। देशव्यापी क्याम्पस भएको शिक्षा निकायमा एकैपटक सेमेष्टर प्रणाली लागू गर्न कठिन भएको  उनको अनभुव छ।  

मानविकी संकायका डिन शिव भुसालले एउटै विश्वविद्यालयमा दुईवटा प्रणाली लागू हुन नसक्ने अवस्था आएकोले देशैभरी त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर प्रणाली लागू हुँदै गरेका तथ्य पेश गरे। सुरुमा समस्याहरु देखिएको भएपनि त्यसमा सुधार हुँदै आएकोले सेमेष्टर प्रणालीलाई लागू गर्न सबै विद्यार्थी संगठनहरुलाई सहयोगी भूमिका खेल्न अनुरोध गरे।

डीनहरुले शिक्षकको कमी, काठमाडौं उपत्यकावाहिर जान नचाहने सुविधाभोगी शिक्षक, पाठयक्रममा लोड, परीक्षामा ढिलाई, पूर्वाधारमा भवन र कक्षाहरुको व्यवस्थापनमा कमी, कर्मचारीको अभाव, प्रयोशाला(ल्याव)को अभाव, प्राध्यापकहरुको पेन्सन सुविधा नहुनु, शिक्षक तालिम पनि नुहनुजस्ता समस्या रहेको स्वीकारेका छन्। 

 सेमेष्टर प्रणालीमा अन्तरक्रियात्मक, अनुसन्धानत्मक, सहमागीयत्मक र ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था भएकोले थोरै विद्यार्थीलाई धेरै शिक्षकको आवश्यकता हुन्छ तर त्यसको व्यवस्थापन गर्न विश्वविद्यालयले ध्यान दिन नसकेको खतिवडाले जानकारी गराए । ‘सेमेष्टर प्रणाली नयाँ भएकोले अझै अभ्यस्त हुन नसकेकोले केही समस्या जरुर छन्, उनले भने, ‘राज्यको नीतिले पनि राम्रा विद्यार्थी विदेश पलायएन हुने वातावरण बनाएको छ ।’ 

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सेमेष्टर प्रणाली लागू भइसकेकोले यो विषयमा अनविज्ञता प्रकट गर्नु विश्वविद्यालयका प्राध्यापकहरुको गैरजिम्मेवारपन भएको आरोप लगाए। शिक्षा प्रणाली व्यवस्थित र मर्यादित हुनुपर्नेमा उनकोे जोड  छ। 
  
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष हरि आर्चायले विश्वविद्यालय सुधार नगरी देश सुधार गर्न नसकिने  निष्कर्ष निकाल्दै कार्यक्रमको समापन गरे। 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डेसँग चार लाख धरौटी माग
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै शुक्रबार, जेठ १, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, जेठ १, २०८३
राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डेसँग चार लाख धरौटी माग बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
भारतको उत्तर प्रदेशमा भीषण आँधी, ५६ जनाको मृत्यु बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्