राजविराज नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष उम्मेदवारकाे ब्लड क्यान्सरका कारण केही बेरअघि मृत्यु भएकाे छ।
राजपाका तर्फबाट उम्मेद्वार रहेका ६२ वर्षीय महन्ती यादवकाे मृत्यु भएकाे हाे।
प्रदेश २ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले यादवकाे मृत्युकाे जानकारी दिँदै साे वडाका विषयमा छलफल भइरहेकाे बताए।
प्रदेश २ मा असोज २ गते तेस्रो चरणकाे स्थानीय तहको निर्वाचन हुन गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।