• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

१० सेकेन्डमा क्यान्सर पत्ता लगाउने कलम

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  २०:००
1140x725

एजेन्सी- क्यान्सरलाई प्राणघातक रोग मानिन्छ । सबै किसिमका क्यान्सरको औषधि उपचार गरी पूर्णतया रोगमुक्त पार्न सकिँदैन । सबैखाले क्यान्सरको उपचार नभए पनि वैज्ञानिकहरूले १० सेकेन्डमा क्यान्सर पत्ता लगाउने कलम भने आविष्कार गरेका छन्।

अमेरिकाको टेक्सस विश्वविद्यालयका वैज्ञानिकहरूले १० सेकेन्डमा सजिलै क्यान्सर टिस्यु पत्ता लगाउने कलम जस्तै डिभाइस निर्माण गरेको दाबी गरेका छन् । उनीहरूको दाबी सही भए क्यान्सर बेलैमा पत्ता लगाउन र उपचार गर्न सहज हुनेछ ।

साइन्स ट्रान्स्लेस्नल मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार यो डिभाइसबाट गरिएको परीक्षण ९६ प्रतिशत सही पाइएको छ ।

शरीरमा क्यान्सरको सम्भावना भएको ठाउँमा यो कलमलाई राखेपछि यसबाट पानीको एक थोपा निस्कन्छ । यसपछि जीवित टिस्युमा भएका रसायनहरू त्यो पानीको थोपातिर आएर मिसिन्छन् र पानीको थोपालाई परीक्षणका लागि कलमले नै सोस्छ ।
यो कलमलाई एक सेकेन्डमा नै हजारौं रसायनको द्रव्यमान नाप्न सक्ने स्पेट्रोमिटरसँग जोडिएको छ । स्पेट्रोमिटरसहितको कलमको सहायताबाट टिस्युको रासायनिक फिंगरप्रिन्ट तयार हुन्छ, जसले त्यो टिस्युमा क्यान्सर छ÷छैन पत्ता लगाउन चिकित्सकलाई सजिलो पार्छ ।

चिकित्सकहरूका लागि सामान्य र क्यान्सरयुक्त टिस्यु छुट्याउन सधैं कठिन चुनौती बन्दै आएको छ । यो कलमले क्यान्सर पत्ता लगाउन चिकित्सकलाई सहज बनाउनेछ ।

nimb
nimb
Ncell 2
Ncell 2

टेक्सस विश्वविद्यालयको रसायनशास्त्रकी सहायक प्रोफेसर लिविया एबरलिन भन्छिन्, ‘यो डिभाइसको सबैभन्दा महत्वपूर्ण कुरा सजिलै क्यान्सरका टिस्यु पत्ता लगाउँछ र यो प्रयोग गर्न पनि सजिलो छ ।’

यो प्रविधिको परीक्षण २ सय ५३ नमुना (स्याम्पल) मा  गरिएको छ । यो डिभाइस आगामी वर्षसम्म प्रयोगमा आउने सम्भावना छ । प्रयोगमा ल्याउनुअघि अनेकौं तरिकाले यसको विश्वसनीयता परीक्षण भइरहेको छ ।

अहिले भने यो कलमले १.५ मिलिमिटरसम्मको सानो टिस्यु क्यान्सरयुक्त भए÷नभएको पत्ता लगाउन सकिन्छ । तर, वैज्ञानिकहरूले भने यसको क्षमता बढाएर ०.६ मिलिमिटरका साना टिस्यु पनि पत्ता लगाउन सक्ने बनाउन प्रयास गरिरहेको बताएका छन् ।

यो कलमको अर्को राम्रो पक्ष भनेको यसको थोरै मूल्य पनि हो । तर, कलममा जोडिने स्पेक्ट्रोमिटर निकै महँगो र भारी हुन्छ । डा एबरलिन भन्छिन्, ‘यो डिभाइस सहज र सर्वसुलभ हुनमा स्पेक्ट्रोमिटर नै प्रमुख अवरोध भएको छ । हुन त हामी सजिलै प्रयोग गर्न सकिने सानो स्पेक्ट्रोमिटर निर्माण गर्ने प्रयास गरिरहेका छौं ।’

विश्वविद्यालयमा यसअघि पनि क्यान्सर उपचारमा प्रयोग हुने अनेकौं डिभाइस निर्माण गरिएको छ । 

लन्डनस्थित इम्पेरियल कलेजमा पनि क्यान्सर पत्ता लगाउन सक्ने चक्कुको आविष्कार गरिएको थियो । यसैगरी हार्भर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा समूहले लेजर प्रविधिको उपयोग गरेर ब्रेन क्यान्सरको उपचार गर्दै आएका छन्।

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक आइतबार, जेठ १०, २०८३
बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्