काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस, नागरिकता विधेयक यही अधिवेशनमा पास गर्न प्रतिनिधिसभाका सांसदहरूको माग ।
२) प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसँग ‘भिडियो कन्फरेन्स’ मात्र भएको सञ्चारमन्त्री बाँस्कोटाको भनाइ, क्याबिनेट नभएको स्पष्ट ।
३) घाटाको ओसाका उडानमा नेपाल एयरलाइन्सको तामझाम, पहिलो उडानमा ३५ प्रतिशत मात्रै यात्रु ।
४) साफ अन्डर १५ को फाइनलमा नेपाल, भुटानलाई ६–० गोल अन्तरले पराजित, फाइनलमा भारतसँग भिड्ने ।
५) र, बेलायतमा संसद् निलम्बन गर्न महारानी एलिजावेथ द्वितीयको अनुमति, प्रधानमन्त्री जोनसनलाई सहज, अपमानजनक कदमलाई भएको विपक्षी दलको तर्क।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।