काठमाडौं- धुर्मुस–सुन्तलीले रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना बस्ती निर्माण गर्ने भएका छन्। उनीहरुले धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने भएका हुन्।
उक्त दलित बस्तीमा ४५ परिवारका २ सय ८० को बसोबास रहेको छ। आर्थिक र शैक्षिक हिसाबले कमजोर अवस्था रहेको उक्त बस्ती बाढीले खण्डहर बनेका कारण नमुना बस्ती निर्माण गर्न लागिएको सिताराम कट्टेल धुर्मुले बताए ।
हेरौँ भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।