• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बत्तीस वर्षपछि लोपोन्मुख घडियाल गोहीको प्रजनन सफल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३०, २०७४  १४:०२
1140x725

ठाकुरद्वारा (बर्दिया)– तीन दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीले बर्दियामा बच्चा कोरल्न थालेको छ। 

विगतमा पटक–पटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि भने गत वर्षबाट प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए।  

गएको वर्ष गोहीले २४ वटा बच्चा कोरलेको थियो । यो वर्ष भने १४ वटा बच्चा कोरलेको थापा बताउछन्। उनका अनुसार बर्दियामा अहिले ३८ बच्चासहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन्। 

शुरुमा गोहीको जनचेतना जगाउन भन्दै शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकामा खुशी छन् संरक्षणकर्मीहरु। 

चितवनको कसरामा नेपालकै एकमात्र गोही प्रजनन केन्द्र रहेकामा अब बर्दियामा पनि प्रजनन केन्द्र बनेसँगै संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख तथा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए।  

घडियाल गोही गैँडाभन्दा पनि दुर्लभ हुँदै गएको छ । प्राकृतिक वासस्थानमा यसको मृत्युदर ९९ प्रतिशत छ । नेपालमा पाइने अर्को मगर गोहीको संख्या भने केही राम्रै रहेको पाइएको छ। 

विश्वका विभिन्न देशमा लोप भइसकेको घडियाल नेपालमा प्रजनन केन्द्र नभएको भए पहिले नै लोप भइसक्ने खड्का बताउछन्। हाल नेपालका विभिन्न नदीमा १९८ वटा गोही रहेको तथ्यांक छ । जसमा चितवनमा मात्रै १६६ वटा गोही छन्। 

कालीगण्डकीमा लगेर छाडिएको गोही लोप भइसकेका छन् भने बर्दियाको कर्णाली र बबई नदीमा सयौँ गोही छाडिए पनि अहिले कर्णालीमा एउटा देखिएको र बबई नदीमा पाँच भालेसहित ३१ वटा घडियाल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख थापा बताउछन्।  

nimb
nimb
Ncell 2
Ncell 2

‘अब प्रजाति जोगाउन प्रजनन केन्द्र कोसेढुंगा बनेको छ,’ थापा भनछन्, ‘प्राकृतिक वासस्थानकै जसरी हामीले संरक्षण गरिरहेका छौँ।’ ड्रेनको सहयोगमा गएको वर्ष नेपालमै पहिलोपटक बबई नदीमा गोहीको अनुगमन भएको थियो। 

बर्दियामा २०४० सालमा गोहीको जनचेतना जगाउन भन्दै चितवनबाट शुरुमा चार र पटक–पटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । दश वर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो तर गएको वर्ष गोहीले आफैँ अण्डा पारेर बच्चा निकालेको हो। 

त्यही गोहीको सन्तान गरेर अहिले ५० पुगेको छ । गतवर्षबाट कोरलेका बच्चासमेत हुर्कन थालेका छन् । चितवनमा २०३५ सालमा प्रजनन केन्द्र स्थापना गरिएको थियो । विसं २०५० पछि यहाँ बच्चा कोरलिएको थियो । चितवनमा बच्चा कोरल्न झण्डै दुई दशक लागे पनि बर्दियामा तीन दशकपछि मात्रै कोरलेको हो। 

घडियाल गोही भएको नदी सफा र स्वच्छ मानिन्छ । गोही देखेको स्थानमा माछा तथा अन्य पानीमा बस्ने प्रजाति पनि सजिलै भेटिन्छन् । त्यसैले पनि पारिस्थितिक प्रणालीमा गोहीको अति महत्व हुने गर्छ। 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापा शुरुमा टन्न खाएन भने पछि सुक्दै–सुक्दै मर्ने गरेको बताउछन्। ‘त्यसैले हामीले शुरुमै मान्छेले नखुवाई उसलाई आफैँ खान लगाउने गरेका छौँ, यो नयाँ प्रयोग हो,’ थापाले भने।  

पहिले विश्वका धेरै मुलुकमा घडियाल गोही थिए । अहिले पाकिस्तान, भुटान, श्रीलंकामा गोही लोप भइसकेको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख बेदप्रसाद खड्काको दाबी छ। 
‘बंगलादेशमा प्रजनन केन्द्रमा मात्रै छ, नत्र भारत नेपालमै हो गोही भएको उनले बताए। अझ प्राकृतिक वासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ। 

मर्नुमा सहायक नदीको अवस्था, भारत जाने, नदी प्रदूषण विभिन्न कारण छन् । निकुञ्ज बाहिर वासस्थान नै छैन गोहीका लागि। 

गोही लोप हुनुमा पानी प्रदूषण, विषादी, जालमा परेर मर्ने, अरु गोहीले खाइदिने, चरा चिलले पनि लैजाने, रोगव्याधी तथा बाघले पनि खाईदिने लगायत कारण छन् । त्यसैले अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयले मृत्युदर पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ। 

सन् २००७ मा वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले अध्ययन गर्दा १०/१२ किसिममा समस्या फेला परेका थिए । पानीको संक्रमण समस्या बढी देखिएको थियो । खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न आफूले सुझाव दिएको डा गैरेले बताए। रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्