नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 २०:३४:०० मा प्रकाशित

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) सरकारको विकल्प खोज्नेहरुलाई प्रधानमन्त्रीको सन्देश- आगामी निर्वाचनसम्म धैर्य गर्नुहोस्

२) भदौ दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस, २० प्रतिशत सस्तो भाडा, जेष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने

३) कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्री अझै फरार, खोजी भइरहेको प्रहरीको भनाइ 

४) विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेशले जिते तीन स्वर्ण, पछि परे चीन र भारतका खेलाडी

५) र, ‘छिमेक पहिलो’ नीति अंगीकार गरेका भारतीय प्रधानमन्त्री मोदीलाई भुटानमा भव्य स्वागत, भारत र भूटानबीच १० बुदेँ समझदारी

पूरा समाचार भिडियोमा