• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वीरगञ्ज महानगरको महासंग्राम : मनी, मसल्स र मुद्दा के बढी चल्ला?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २१:२१
1140x725

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी मुद्दाभन्दा मनी (पैसा), मसस्ल (बाहुबल) र निश्चित समुदायको मतमा निर्भर प्रायः देखिएका छन् । साविकका गाविसमा रहेका जातीय र समुदायको भोट निर्णायक हुने देखिएपछि अहिले उम्मेदवार यस्ता समूहका नेतामार्फत मतदाता प्रभावित गर्ने ध्याउन्नमा देखिए । 

आचारसंहिता उल्लंघन गरेर खर्च गरेको छैन : अजय द्विवेदी

नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार जिल्ला पार्टी सभापति अजय द्विवेदीको एजेन्डामा ‘स्मार्ट सिटी’ रहे पनि उनलाई एजेन्डाले मात्रै निर्वाचनमा जित सम्भव नभएको राम्रो हेक्का छ। पहाडी समुदायको सान्तवना मतका लागि ज्येष्ठ नागरिक शान्ति कार्कीलाई उपमेयर उम्मेदवार बनाउन जोड दिएका उनले आफ्ना विकास योजनासँगै समुदायसँग जोडिएका लोकप्रिय कार्यक्रम समेत घोषणापत्रमा समेटेका छन्।

ट्रम्प निर्वाचन लड्न सक्छन् भने म किन नसक्नु : बसरुद्धिन अन्सारी

अघिल्लो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार बसरुद्दिन अन्सारी अहिले नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका छन्। सहरको कायापलटको दाबी गर्ने अन्सारीलाई सबैभन्दा ठूलो भर उनकै धार्मिक समुदायको छ। करिब १७ हजारको हाराहारीमा रहेका मुस्लिम मतदाता मात्रै रिझाउन सके निर्वाचन परिणाम आफ्नो पक्षमा आउने उनको आँकलन छ।

यसका लागि अहिले उनले धर्मगुरु र पुराना मुस्लिम नेतालाई आफ्नो पक्षमा बनाउने रणनीति बनाएका छन्। वीरगञ्ज महानगरका सडक र युवा रोजगारलाई मुख्य एजेन्डा बनाएका अन्सारी एमालेको सांगठनिक संरचनाका कारण निर्वाचन आफ्नो पक्षमा हुने अनुमानसहित पार्टी फेरेर चुनावी मैदानमा उत्रिएका हुन्। 

मेरो प्रतिस्पर्धा जनताको सोचसँग छ : रहबर अन्सारी

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएका रहबर अन्सारी जति सामाजिक सञ्जालमा लोकप्रिय छन्, स्थलगत रुपमा त्यो लोकप्रियता पाउन परिवेश र प्रविधिको पहुँच बाधक देखिएको छ। अन्य उम्मेदवार भन्दा कान्छा र आर्कषक व्यक्तित्वका धनी रहबरलाई पछिल्लो पुस्ताले पछ्याए पनि वीरगञ्जको सोचमा उनले पकड जमाउन कठिन रहेको बुझ्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

राजपाको मुद्दामा जनताको साथ छ : राजेशमान सिंह

मधेस आन्दोलनले स्थापित गरेको मुद्दा संसदसम्म पुर्‍याएर मतदाताको सहानुभूति पाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र उम्मेदवार छनोटमा विवाद देखियो। टिकट नपाएपछि पूर्व मेयर विमल श्रीवास्तव रातारात पार्टी छाडेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बने। राजपाले महानगरपालिकामा बाहुबली नेता तथा राजपा महासचिव राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ। वीरगञ्जका युवामाझ लोकप्रिय रहे पनि औसत मतदाताका लागि सिंहले अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ। 

दुवै मधेस आन्दोलनमा अग्रपंक्तिमा देखिएका राजेशमान पछिल्लो नाकाबन्दीपछि थिलथिलो बनेको वीरगञ्जको अर्थतन्त्रका लागि एक जिम्मेवार व्यक्तिका रुपमा चित्रित छन्। यसले करिब ४ हजारको संख्यामा रहेको मारवाडी समुदायको मतमध्ये थोरैमात्र उनको पक्षमा आउन सक्छ।

ठूल्ठूला राजनीतिज्ञ व्यापारी भएका छन् : विजय सरावगी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थापित व्यवसायीको परिचय बनाएका विजय सरावगी समेत महानगरको मेयर दौडका बलिया दावेदार देखिएका छन्। योजनावद्ध रुपमा निर्वाचनको तयारीमा अन्य उम्मेदवारभन्दा पहिलादेखि सक्रिय सरावगी वीरगञ्जको पुरानो शान स्थापित गर्न आफू उम्मेदवार बनेको दाबी गर्छन्। 

बैकिङ क्षेत्रमा विवादास्पद सरावगीले संघीय समाजवादी फोरमबाट टिकट पाउन नेतालाई आर्थिक प्रलोभनमा पारेको स्थानीय कार्यकर्ताको आरोप छ। यसले सांगठनिक रुपमा पर्सामा बलियो रहे पनि पार्टी कार्यकर्ताकै मत समेत सरावगीको विपक्षमा जानसक्ने अनुमान गरिन्छ। तर पहिलो, दोस्रो दुवै चरणको चुनावमा सहभागी समाजवादी फोरमका उम्मेदवार रहेकाले जिल्ला अध्यक्ष प्रदीप यावदले उनको पक्षमा ६ महिनादेखि माहोल बनाइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्