काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) काम गर्न असफल भएको महसुुस हुनासाथ पदत्याग गर्ने नवनियुक्त पर्यटनमन्त्री भट्टराईको घोषणा, केही दिनभित्रै आफ्नो कार्ययोजना सार्वजनिक गर्ने तयारी
२)अर्थमन्त्री डाक्टर खतिवडाद्वारा राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान, आयात गर्ने वस्तुहरुमा कर छुट दिन सरकार प्रतिबद्ध रहेको भनाइ
३) छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षको अडानमा सत्ता साझेदार समाजवादी पार्टीको पनि सहमति, गाँठो फुकाउन सभामुखले गरेको प्रयास असफल
४) १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि बिहीबारदेखि बन्द प्रशिक्षण सुरु, पहिलो चरणमा मेडल विजेता खेलाडीहरुलाई प्रशिक्षण दिइँदै
५) र,अमेरिकाले लगायो इरानका विदेशमन्त्री जारिफमाथि आर्थिक प्रतिबन्ध, अमेरिकामा रहेको जारिफका सबै सम्पत्ति रोक्का
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।