काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु
१) म्युजिक भिडियो, टेलिफिल्म र विज्ञापन पनि सेन्सर गरिने, फिल्म सुरु हुनुअघि हलमा राष्ट्रिय गान अनिवार्य
२) ’विज्ञापन बोर्ड गठन प्रस्ताव संविधानको समावेशी सिद्धान्त विपरीत’ भएको सांसदहरुको दाबी, सरकारको प्रस्ताव मान्य नहुने अडान
३) सेयरको पुँजीगत लाभकर गणनामा ’कट अफ डेट’को विवाद बढ्दो, ऐनमा नभएको विषय स्वीकार्य नहुने राजस्व विभागको भनाइ
४) सिंगापुरसँग नेपालको लज्जास्पद हार, सिंगापुर ८२ रनले विजयी, टी–२० विश्वकप खेल्ने आशा समाप्त
५) र, ब्रेक्जिटबाट हुने बृहत आर्थिक अवसरलाई पूर्ववर्ति सरकारले समात्न नसकेको बेलायती प्रधानमन्त्री जोनसनको दाबी, नयाँ लगानी र रोजगारीका अवसर ल्याउने प्रतिवद्धता
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।