काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) क्लिन फिडकै पक्षमा विज्ञहरू, लागू हुनेमा भने आशंका, ‘विज्ञापन ऐन बनाउने विश्वमै नेपाल पहिलो’
२) १८ सय ठेकेदारलाई कारबाही तयारी गर्ने तयारी भइरहेको गृहमन्त्री थापाको भनाइ, निर्मला प्रकरण नौलो नभएको स्पष्टोक्ति ।
३) ५ दिने तालिममा सहभागी हुन अर्थका १० कर्मचारी २० दिनका लागि अमेरिका प्रस्थान, महालेखा नियन्त्रक पनि अमेरिकामै ।
४) टी–२० विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालको खराब ब्याटिङ, कतारसँग ४ विकेटले पराजित ।
५) र, बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जनसन, कन्जर्भेटिभ दलको नेताका रुपमा निर्वाचित, बुधवार प्रधानमन्त्री मेको उत्तराधिकारीको रुपमा सपथग्रहण गर्ने ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।