• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चुनावमा चासो छैन मुसहर बस्तीका बासिन्दालाई, भन्छन्- 'कुन नेताले हामीलाई चिनेको छ र?'

64x64
नेपाल लाइभ बुधबार, भदौ २८, २०७४  ११:०३
1140x725

वीरगञ्ज- लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठुला परिवर्तन भए तर तेलकुवाका मुसहर बस्तीले भने परिवर्तनको कुनै आभास पाएन।

बाराको गढीमाई नगरपालिका–२ मा पर्ने तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझी आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनप्रति चासो नै छैन। 'प्रत्येक पटकको निर्वाचनमा नेताले झुटो आश्वासन दिएर जितेर जान्छन्, तर फर्किएर कहिल्यै आउँदैनन्,' वृद्ध माझी मलिनो अनुहार लाएर भन्छन्, 'कुन नेताले आजसम्म हामीलाई चिनेको छ र? हामी दिनदिनै गरिब हुँदै गएका छौं, हाम्रो दु:ख  हेर्ने कोही नेता भएनन्।' 

एक सय ६० घरधुरी रहेको यो बस्तीमा करिब ३ सय मुसहर मतदाता छन्। चुनावी माहोलमा नेता कार्यकर्ताको ताँती लाग्दा मुसहर बस्तीका मतदाता दैनिक जीवनयापनका लागि साहु महाजनको खेतमा नै व्यसत हुने गरेका छन्।

अर्का वृद्ध बाबुलाल माझीको पीडा छ, 'मुलुकमा धेरै परिवर्तन भएको आफूले सुनेको छु, तर हाम्रो मुसहर बस्तीको अवस्था आदिमयुगको जस्तै भएको छ।' यस पटक भने उनीहरुले मत माग्न आउने उम्मेदवारसँग पक्की घर, निःशुल्क शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकताको माग गरेका छन्। 'जसले पूरा गर्छ उसैलाई मत दिन्छु,' स्थानीय लालमतिदेवी माझी भन्छिन्, 'हामी बसेको जग्गाको लालपूर्जा छैन, उनीहरुले सोको व्यवस्था मिलाउनैपर्छ।' 

ऐलानी जग्गामा घर बनाई बसिरहेका ८० घर परिवारका लागि त्यहाँ ३ वटा चापाकल छन्, ती पनि अरुले जडान गरेका। कांग्रेस, नेकपा एमाले र माओवादीका नेताले मुसहर बस्तीको मुहार फेर्न यसअघिका निर्वाचनमा ठूलठूला सपना देखाए पनि आजसम्म आधारभूत आवश्यकता नै पूरा नगरेको रामजी माझी बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

शिक्षा, खानेपानी, स्वास्थ्य, शौचालय जस्ता आधारभूत आवश्यकताबाट वञ्चित मुसहरबस्तीका दलित बासिन्दाका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट आर्थिक सहयोग नभएको होइन तर समस्या उस्तै छ। सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवका अनुसार दलितको मत लिएर जित्ने नेताहरुकै विभेदका कारण मुसहर बस्तीका बासिन्दाको जीवनस्तर दयनीय भएको हो।

स्थानीय तहमा दलित महिला सदस्य अनिवार्य भएकाले असोज २ गतेको निर्वाचनमा मुसहर बस्तीका मतदातालाई तान्न नेकपा एमालेले वडा सदस्यमा लोरिक माझी र लालमति मुसहरलाई, संघीय समाजवादी फोरम नेपालले वडा सदस्यमा मन्जोतिया मुसहरलाई उम्मेदवार बनाएको छ। 

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले मुसहरबस्तीमा पक्की घर बनाउन करोडौँ रुपैयाँ दिए पनि त्यो रकम वास्तविक घरबार विहीनका लागि घर बनाउनेतर्फ खर्च नभएको सहरी विकास तथा भवन कार्यालयका एक कर्मचारी भन्छन्। यस कार्यालयअन्तर्गत प्रत्येक घरका लागि रु २ लाख १४ हजारका दरले बारा, पर्सा र रौतहटमा गरी ३ हजार घर बनाउन ६ करोडभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ। जनता आवास घर बनाउन बारामा मात्रै ६ हजार मुसहरले निवेदन दिएको लामो समय भए पनि अहिलेसम्म केही उपलब्धि हुन नसकेको मुसहरबस्तीका बासिन्दाको भनाइ छ।

पछिल्लो जनगणनाअनुसार बारामा ९ हजार ६३९ दलित मुसहर परिवार रहेका छन्।

बारा जिल्लामा ५ नगरपालिका, ३ उपमहानगरपालिका, ९ गाउँपालिका गरी १६ स्थानीय तह र १ सय ६७ वडा रहेका छन्। जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता, ३ सय ४ मतदान स्थल र ४ सय ५९ मतदान केन्द्र छन्।रासस

प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्