काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) अदालतको फैसला बेवास्ता गर्दै पूर्वाञ्चल विश्वविद्यालय, थप कार्यक्रम सञ्चालनको स्विकृतिमा आलटाल
२) सार्वजनिक जग्गा अतिक्रमण भए सरकारलाई सैह्य नहुने उपप्रधानमन्त्री पोखरेलको भनाई, सम्मानित ठाउँबाट जग्गा अतिक्रमण भएपनि कारबाही गरेरै छाड्ने चेतावनी
३) निर्जीवन बिमा कम्पनिहरुमा समस्या उत्पन्न हुँदै गएपछि मर्जरको बाटो खोल्नु परेको बिमा समितिद्वारा स्पष्ट, बिस्तारै समस्या हट्दै जाने कार्यकारी निर्देशक पौडेलको विश्वास
४) अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाको हातमा, १–० गोल अन्तरले पराजित हुँदै सेनेगल बन्यो उपविजेता
५) र, बेलायती ट्यांकर गल्फ क्षेत्रबाट इरानको नियन्त्रणमा, तत्काल ट्यांकर नछाडे गम्भीर मूल्य चुकाउनुपर्ने बेलायतको चेतावनी
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।