काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेकपाको राजनीतिक प्रतिवेदनमा दुई अध्यक्षबीच सहमति जुट्यो, सोमबार प्रकाशनमा जाने
२) बिरामी नहुँदा पनि कर्मचारीले ‘उपचार खर्च’ पाउने सरकारको प्रस्ताव, सांसदद्वारा चर्को विरोध
३) मलेसियाको अनुमतिपछि मात्र सूचीकृत ९९ स्वास्थ्य संस्था बायोमेट्रिकका लागि योग्य हुने, उजुरी गर्न ३ दिनको समय, मलेसियाको अनुगमन असारभित्रै
४) कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड, रेफ्रीले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मेसीद्वारा कास्य पदक बहिस्कार
५) र, संयुक्त राष्ट्रसंघले नक्कली समाचार नियन्त्रण गर्न एक करोड ८० लाख पाउन्ड व्यवस्था गर्ने, स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत बनाउने दाबी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।