• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नेपालमा नियात्रा साहित्यको इतिहास ५ सय २५ वर्ष पुरानो

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  ०६:४६
1140x725

काभ्रेपलाञ्चोक- नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौंद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक चिन्तन’ विषयक विचार गोष्ठीमा नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई मानिएको जानकारी दिए।

उनले भने, 'जे जस्तो उद्देश्यबाट प्रेरित भएर कृतिको जन्म भए पनि नेपाली नियात्रा साहित्यको इतिहास आरम्भ कृतिका रूपमा उक्त यात्रा सङ्ग्रह सुरक्षित हुन सफल भएको छ।'

सेलो फाउन्डेनसनद्वारा संयोजित कार्यक्रममा छाङ्छाद्वारा प्रस्तुत ‘नेपाली नियात्रा साहित्यको विकासमा सामाजिक चेतना’ विषयक कार्यपत्रमा विसं १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, विसं १९७४ मा चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मीर यात्रा प्रसङ्ग’, विसं १९९६ मा रणशुर लिम्बूको ‘बर्माको सम्झना’, विसं १९९९ मा भवानी भिक्षुको ‘सिमलासम्म’, विसं २०१४ मा लैनसिंह वाङ्देलको ‘यूरोपको चिठ्ठी’ र विसं २०२० मा ‘स्पेनको सम्झना’ तथा विसं २०२२ मा केदारमणि आ.दि.को ‘बेलायत जाँदा’ जस्ता अनेकन नियात्रा कृति प्रकाशित भएको उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2

विसं २०२६ मा डा तारानाथ शर्माको यात्रा कृति ‘बेलायततिर बरालिँदा’ प्रकाशन भएपछि यात्रा वृत्तान्त वा यात्रा विवरणलाई भाषाविद् बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दले सम्बोधन गरेपछि नेपालमा यस्ता कृतिलाई नियात्रा साहित्य भन्न थालिएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ। 'नेपालभन्दा कयौँ गुणा विकसित पश्चिमा मुलुकहरुमा पनि अझै यस्ता कृतिलाई नामकरण गर्न सकिरहेका छैनन्', छाङ्छाले भने।

उनले जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन आदि कुरालाई नियात्राको मुटु मानिने बताए।

वरिष्ठ साहित्यकार मोहन दुवालले नेपाली साहित्यमा यात्रा निबन्ध, यात्रा संस्मरण, यात्रा वृत्तान्त, भ्रमण वृत्तान्त, यात्रा वर्णन आदिको नामबाट नियात्रा साहित्यको सम्बोधन भएको सुनाए। उनले करिब ५० वर्षयता नियात्रा लेखनलाई प्रगतितर्फ डोर्‍याउन ६ दर्जनभन्दा बढी सर्जक लागिरहेका जानकारी दिए।

प्रतिष्ठानका शास्त्र र आख्यान विभाग प्रमुख प्रा दिनेशराज पन्तले नेपालमा शोधग्रन्थको विषयमा प्रतिष्ठानले विशेष चासो दिइरहेको जिकिर गरे। प्राज्ञ माया ठकुरीले नियात्रा साहित्यका कारण पूर्वी र पश्चिमी मौलिकता, संस्कृति पहिचान एवं आदानप्रदान भएको धारणा राखिन्। प्राज्ञसभा सदस्य नन्दु उप्रेतीले नियात्रा साहित्यले परिवर्तनको संवाहकको भूमिका खेल्नुपर्ने तर्क गरे।

सो अवसरमा फुलमान बल, शारदाप्रसाद शर्मा, राजबाबु श्रेष्ठ, सन्ध्या पहाडी, गोविन्द बस्नेत, हीरामान तामाङ, जगत तामाङ, बिएम लामा, अनामिका सजल, हरिप्रसाद चौलागाईं र निर्भिकजङ्ग रायमाझीले कविता वाचन गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् प्राथमिकता
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् प्राथमिकता बिहीबार, फागुन ७, २०८२
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा बिहीबार, फागुन ७, २०८२
चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु बिहीबार, फागुन ७, २०८२
‘मुलुकमा किन बारम्बार आन्दोलन भइरहन्छ, समीक्षा गरौँ’ बिहीबार, फागुन ७, २०८२
भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि अघि बढ्न रवि लामिछानेको आह्वान बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्