• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्ता छन् प्रदेश–२ का लागि नयाँ शक्तिका २० अवधारणा

64x64
नेपाल लाइभ सोमबार, भदौ २६, २०७४  २१:३६
1140x725

जनकपुरधाम– नयाँ शक्ति पार्टी, नेपालले प्रदेश २ को आर्थिक विकास र समृद्धिका लागि २० वटा अवधारणा अघि सारेको छ। सोमबार जनकपुरमा आयोजिक अवधारणा सार्वजनिकीकरण कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ को आर्थिक विकास र समृद्धिका लागि विशेष योजना र अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहले प्रदेश २ को विकास र समृद्धिका लागि २० वटा अवधारणा सार्वजनिक गरेका थिए।

अवधारणाहरु

१. जनकपुरधामलाई सनातन विवाह संस्कार मेगा सिटीका रुपमा विकास गर्ने।

२. भारत सरकारस“गको साझेदारीमा अयोध्यादेखि जनकपुरसम्म ‘स्वयम्वर एक्सप्रेस’ रेल सञ्चालन गर्ने।

३. जनकपुरधामलाई नेपालको केन्द्रीय रेलवे स्टेसनका रुपमा ५ वर्षभित्र विकास गर्ने।

४. जलेश्वरमा ‘अष्टावक्र सनातन पूर्वीय सभ्यता/दर्शन अध्ययन अन्तर्राष्ट्रिय प्रतिष्ठान’ निर्माण गर्ने।

५. सुनकोशी–कमला डाइभर्सन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने।

६. नेपाललाई कोलकाता र बंगलादेशसँग जलमार्गद्वारा जोड्नका लागि जलमार्ग निर्माण गर्ने र सप्तरीको हनुमाननगर÷भारदहमा कोशी बन्दरगाह निर्माण गर्ने। भारदहदेखि बिहारको कुर्सेलासम्म जोड्ने जलमार्ग निर्माण गर्ने, जसले भारतको हाल निर्मित इलाहवाददेखि हल्दियासम्मको राष्ट्रिय जलमार्गलाई जोड्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

७. सर्लाहीको सागरनाथ वन क्षेत्रलाई वातावरणीय तथा सांस्कृतिक पर्यटन क्षेत्रका रुपमा सागरनाथ/मुर्तिया चरा अवलोकन केन्द्र निर्माण गर्ने।

८. वीरगञ्जलाई भारतको राष्ट्रिय राजमार्ग प्रणाली (उत्तर–दक्षिण तथा पूर्व–पश्चिम जोड्ने करिडोर र गोल्डेन क्वार्डिलेटरल राजमार्ग) स“ग जोड्ने द्रूतमार्ग (एक्सप्रेस–वे) निर्माण गर्ने।

९. वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको स्वायत्त नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्थापना गर्ने।

१०. अमलेखगञ्जदेखि रक्सौलसम्म यात्रुरेल सेवा विकास गर्ने। जसले भारतीय रेल नेटवर्कस“ग जोड्नेछ र नेपालबाट भारत जान र भारतबाट नेपाल आउन सहज हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

११.  निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई फास्ट ट्र्याक प्रोजेक्टका रुपमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने।

१२. निजगढ–काठमाडौं जोड्ने द्रूतमार्गलाई ‘तिरहुत–नेवा द्रूतमार्ग’का रुपमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने।

१३. पाँचखोला बाढी नियन्त्रण तथा सि“चाइ आयोजना निर्माण गर्ने। जसमा बागमती, लालबकैया, कमला, खाँडो, माहुली नदीमा भारतसँगको सीमाक्षेत्रदेखि पूर्व–पश्चिम राजमार्गसम्म नदीको दुवैतिर बा“ध निर्माण गरिनेछ।

१४. हुलाकी राजमार्गलाई विद्युतीय रेलमार्ग र सडक मार्ग दुवैका रुपमा एकीकृत यातायात परियोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने।

१५. सप्तरीको राजविराजमा विद्यापति मैथिली अध्ययन प्रतिष्ठान र बाराको कलैयामा भोजपुरी अध्ययन प्रतिष्ठान स्थापना गर्ने।

१६. पूर्व–पश्चिम राजमार्गमा बृहत् शिल्पी/सलहेस/दिनाभद्री सहकारी बजार (सुपर कोअपरेटिभ) निर्माण गर्ने। जुन तराई/मधेशका विभिन्न दलित/शिल्पी समुदायद्वारा सञ्चालित कृषि उपजहरुको प्रमुख बजार हुनेछ।

१७. कृषक स्वाभीमान योजना। यो योजना अन्तर्गत निश्चित कृषि उपजहरुको न्यूनतम मूल्य निर्धारण गरिनेछ। तोकिएका उपजहरु तोकिएको न्यूनतम मूल्यमा सरकारले खरिद गर्नेछ।

१८. वैदेशिक रोजगारीमा गएका मधेशका नागरिकहरुको लगानीमा प्रवासी मधेशी कोष (म्युचुअल फन्ड) स्थापना गर्ने। जसले तराई÷मधेशको विकास र समृद्धिको कार्यमा लगानीको थप पू“जी निर्माण गर्नेछ।

१९. ढल्केबर–जनकपुर करिडोरलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी विकास गर्ने। 

२०. चुरे क्षेत्रको संरक्षण, दीगो जीविकोपार्जन र जल व्यवस्थापनका लागि चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने। यो परियोजनालाई पेमेन्ट फर इकोलोजिकल सर्भिसेज अन्तर्गत भारत सरकारस“ग सम्झौता गरी द्विदेशीय परियोजनाका रुपमा विकास र कार्यान्वयन गर्ने।

उल्लेखित २० वटा विकास र समृद्धिका अवधारणालाई पूरा गर्न हाल प्रदेश २ का लागि सरकारले विजियोजन गरेको बजेटबाहेक थप आवश्यक आर्थिक स्रोत आर्जन गर्न निम्न कार्यहरुहरु गरिनेछः

–    कर/राजश्व संकलन प्रणालीमा आमूल परिवर्तन गरी राजश्व संकलनमा ५ वर्षमा तीन गुणा वृद्धि गर्ने र १० वर्षमा ५ गुणा वृद्धि गर्ने।

–    विकास बजेट पूर्णरुपमा खर्च गर्ने र खर्च गर्ने विधिहरुको सरलीकरण गर्ने।

–    वैदेशिक लगानी।

–    रणनीतिक वैदेशिक अनुदान र प्रविधि हस्तान्तरण।

–    युद्धस्तरमा भ्रष्टाचार नियन्त्रण।

–    विकास र समृद्धिका लागि छिमेकी देशहरुस“ग पारदर्शी तथा रणनीतिक साझेदारी।

प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
सम्बन्धित सामग्री
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिग... शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन । आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन । विद... शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान राजिनामा स्विकृतिसँगै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्