• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मोबाइल किनेर फोन गर्छु भनेका श्रीमानसँग बोल्नै पाइनन् निर्मला

64x64
नेपाल लाइभ बिहीबार, असार १२, २०७६  ०५:५५
1140x725

काठमाडौं- असार ७ गते शनिबार छोराको स्कुल बिदा थियो। छोरालाई स्कुल पुर्‍याउन नपर्ने भएपछि ढुक्कले अबेरसम्म सुतिन् निर्मला पाख्रिन। 

अबेर उठेर खाना बनाउँदा ११ बजिसकेको थियो। 

खाना खाएर  नुहाइधुवाई सक्दा साढे एक बज्यो। छोरालाई खेल्न दिएर खाटमा पल्टिरहेको केही समयपछि निर्मलाको मोबाइलको घण्टी बज्यो। 

उनी मोबाइल हेर्छिन्। मोबाइलमा सेभ नगरिएको नयाँ नम्बरबाट फोन आइरहहे थियो। 

निर्मलाले फोनमा रिसिभ बटन दबाइन्। 

‘निरु आराम छौ, छोराको खबर के छ?’ फोनबाट यति आवाज आएपछि उनलाई त्यो आवाज सजिलै ठम्याइन्। 

फोन कतारबाट रुपचन्द्र रुम्बाले गरेका थिए । 

रुपचन्द्र रुम्बा निर्मलाका पति हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

झन्डै एकहप्ता हुन लागेको थियो रुपचन्द्र र निर्मलाको फोन संवाद हुन नसकेको। 

एक हप्तासम्म हुन नसकेको संवाद एक घन्टासम्म चलिरह्यो निरन्तर। 

तर अहँ सकिएन संवाद। 

कहाँ समेटिन्छ एक घन्टामा परदेशको पीडा र परदेशी श्रीमानको वियोगमा छटपटिरहेकी श्रीमतिको सिङ्गो कथा! 

Xtrem

Xtrem

‘जति बोलेपनि कुरा सकिँदैन निरु, मेरो मोबाइल बिग्रेको छ, मैले साथीको मोबाइल एकछिनलाई मागेर फोन गरेको, तलब आएपछि नयाँ मोबाइल किन्छु अनि फोन गर्छु, आजलाई छुटौँ ल,’ रुपचन्द्रको त्यो अन्तिम संवाद अझै ताजै छ, निर्मला सम्झिन्छिन् र भक्कानिन्छिन्। 

नयाँ मोबाइलबाट रुपचन्द्रको फोन कहिले आउला?
‘हुन्छ’ रुपचन्द्रलाई निर्मलाले यतिमात्रै जवाफ फर्काइन्। फोन काटियो। 

रुपचन्द्रले नयाँ मोबाइल किनेपछि फेरि लामो फोन संवाद गरेर सुखदुःख साट्ने सपना समेटेर निर्मलाले मोबाइल थन्क्याउँछिन्। 

उता रुपचन्द्र पनि त तलबको पर्खाइमा हुँदा हुन् नि! कहिले तलब आउँछ र आफ्नै नयाँ मोबाइल किनेर श्रीमती र छोरासँग कुरा गर्छु भनेर। 

समय कसैको वशमा छैन, यो त निरन्तर चलिरहन्छ। 

शनिबार बितेर आइतबार आयो, हिजोकै नम्बरबाट फोन आउँछ, रुपचन्द्रको फोन आयो भनेर निर्मला ढुक्क हुन्छिन्। 

फोन रिसिभ गर्छिन्, भाउजु म..... (एकछिन रोकिएर) रुपचन्द्र दाजुसँगै कोठमा बस्ने। ‘तपाईँ कहाँ हुनुहुन्छ?’ प्रश्न गर्छन्।

निर्मलाले घरमै भएको बताएपछि फेरि फोनमा आवाज आउँछ हिजो सद्दे सुत्नु भएको रुपचन्द्र दाजु उठ्नुभएन। 

'निर्मलाका हातखुट्टा काप्न थाल्छन्, के भयो उहाँलाई........?'

निर्मला निकै अताल्लिएको आवाजमा प्रश्न गर्छिन्। 

‘हिजो हामी सँगै सुत्यौँ, उहाँ अबेरसम्म नउठेपछि बोलायौं तर कहिल्यै नब्युझिँने गरी निदाउनु भएछ,’ फोनमा आवाज सुनेर अचेत अवस्थामा ढल्छिन् निर्मला। 

‘कस्तो खबर सुन्नु पर्यो दैवले खुसी चुढेर लग्यो,’ निर्मला दुखेसो पोख्छिन्। 

‘हिजो मात्रै नयाँ मोबाइल किनेर फोन गर्ने सुनाउँनु भएको, अब कसरी फोन गर्नुहुन्छ?’ एक्लै गुनगुनाउँछिन् निर्मला। 

प्रेमले जमाएको जोडी 
२०४८ सालमा मकवानपुर वसमाडिमा जन्मिएका रुपचन्द्र रुम्बा र २०४७ सालमा जन्मिएकी निर्मला पाख्रिन ८ वर्ष अगाडी प्रेम सम्बन्धमा थिए। 

२०६८ सालमा प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदलेपछि रुपचन्द्र र निर्मलाको जोडी बन्यो। 

‘हामीले भागेर बिहे गरेको,’ निर्मला विगत सम्झिन्छिन्। 

बिहेपछि १ वर्षसम्म मकवानपुर नै बसे उनीहरु। सोही समयमा निर्मला र रुपचन्द्रबाट एक छोरा पनि भए। 

छोरा जन्मिएसँगै आफूमा जिम्मेवारी थपिएको महसुस गरे रुपचन्द्रले। 

उनीहरु काठमाडौं आए। ज्यामी काम गरेर केही समय गुजारा टारे। 

ज्यामी काम छाडेर परदेश
एक वर्षको छोरो लिएर काठमाडौं छिरेका उनीहरु थानकोटमा डेरा गरेर बस्न थाले। 

कामका लागि काठमाडौंमा धेरै भौतारिए रुपचन्द्र। निर्मला भने छोराको रेखदेख गर्नुपर्ने भएकाले केही पनि काम गर्दिन थिइन्। 

केही काम नपाएपछि रुपचन्द्रले ज्यामी काम गर्न थाले। ज्यामी काम गरेर बिहान बेलुका खानै ठिक्क हुन्थ्यो। 

‘काठमाडौका ठाउँमा एक्लैले ज्यामी काम गरेर म र छोरालाई समेत पाल्नु पर्ने भयो, ज्यामी काम पनि ठेकेदार नचिनेको हुँदा, काम गर्दा गर्दै ठेकेदार भागेपछि पैसा नपाउने, सधै काम नपाउने धेरै समस्या हुन थाल्यो त्यसपछि ऋण लिएर साउदी जानु भयो,’ निर्मला सुनाउँछिन्। 

साउदीपछि कतार
साहुबाट २ लाख ५० हजार ऋण लिएर साउदी पुगेका रुपचन्द्रको काम भनेको जस्तो भएन। 

क्लिनर काम भनेर लेभरमा निर्माण सम्बन्धी काम गर्नुपर्ने भयो।  कमाई पनि राम्रो थिएन। 

खाने बस्ने सबै खर्च आफैँले बेहोर्नुपर्दा उनलाई निकै मुस्किल भयो। 

दुई वर्ष करार अवधि मुस्किलले कटाएर आएका रुपचन्द्रले मुस्किलले साहुको ऋण चाहिँ तिरे। 

साउदी रोजगारी सोचेजस्तो नभएपछि कतार हानिएका रुपचन्द्र कतारको मास्के कम्पनीमा कार्यरत थिए । 

रुपचन्द्र कतार पुगेको १० महिना भएको थियो। 

कमाई ठिकै थियो। 

‘पुगेपछि दुई पटक मात्र पैसा पठाउनु भएको थियो, साहुको ऋण तिर्नै बाँकी छ’ निर्मला दुखेसो गर्छिन्।  

निर्मला र ७ वर्षका छोरा रुपचन्द्रको कमाईकै भरमा छन्। 

शव हेरेर चित्त बुझाउनु पर्ने बाध्यता 
रुपचन्द्रको शव हेरेरै चित्त बुझाउनुपर्ने बाध्यता निर्मलामाथि थुप्रिएको छ। 

‘अब बचाउन सकिँदैन, शव कहिले आइपुग्छ भनेर कुर्नुपर्ने बाध्यता भयो, के गर्नु ?’यतिभन्दै गर्दा निर्मलाका आँखा भरिन्छन्। 

अर्को तिर फर्किएर टोलाई रहिन् निर्मला।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्