काठमाडौं- एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्यो। नेपालको जितमा सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए भने ब्याटिङमा अनिल कुमार साहले ९१ रनको योगदान गरे।
नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १० ओभरमै २६ रनको झिनो स्कोरमा अलआउट भयो। मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो।
हेर्नुस नेपाल र थाइल्यान्डको खेल १० फोटोमाः









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।