काठमाडाैं- इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले घरायसी सामानको खरिदमा छुट दिने भएकाे छ।
सिजीले आफ्ना ग्राहकलाई २० प्रतिशतसम्म छुट दिने भएकाे हाे। पुस १२ गतेदेखि सुरु भएकाे छुट याेजना पुस १८ गतेसम्म रहने छ।
उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको सिजीले जनाएकाे छ।
यो योजना भरी उक्त पसलमा विभिन्न किसिमका रमाइला कार्यक्रम पनि हुने बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।