Skip This
गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ १६, २०८२
Fri, May 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
परम्परागत सम्झौता भएका मित्र राष्ट्रबाहेक अन्य देशका सेनामा नेपालीलाई भर्ती हुन अनुमति छैन : परराष्ट्र मन्त्रालय
केही सार्वजनिक सञ्चारमाध्यममा समेत नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका समाचार प्रकाशन/सम्प्रेषण भएपछि मन्त्रालयले ठगीबाट बच्न पनि आग्रह गर्दै नेपाली नागरिक विदेशी सेनामा भर्तीबारे स्पष्ट पारेको हो।
मंगलबार, साउन १६, २०८०
‘टार्गेट नम्बर ४७’ जुटाएर कोशीको सत्तामा फर्केका थापालाई सहज छैन विश्वासको मत पाउन
प्रदेशको अंकगणीत नै यस्तो जटिल छ, सत्ताको खेलको लागि सबै दलले आफ्ना-आफ्ना दाउ खेल्नसक्ने प्रयाप्त स्पेसहरू छन्। जसलाई बुझेरै निर्वतमान सभामुख गौतमले आफ्नो राजीनामाको पुष्टि हुने आधार नै नरहेको देख्छन्।
मंगलबार, साउन १६, २०८०
स्तनपान सप्ताह: आमाको दूधको महत्त्व र फाइदाहरु
यी धेरै फाइदाहरु सँगसँगै घरपरिवारसँगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
मंगलबार, साउन १६, २०८०
एमालेले सुन तस्करलाई उन्मुक्ति दिन छानबिन समिति माग गर्यो : सांसद दाहाल
अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप उनले लगाए।
मंगलबार, साउन १६, २०८०
संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशबारे छलफल टुंगिएन, बैठक १८ गते फेरि बस्ने
१८ गते प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक पदाधिकारी नियुक्तिका बारेमा छलफल हुने छ। प्रधान्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट सेवाबाट निवृत्त हुँदैछन्।
मंगलबार, साउन १६, २०८०
बैतडीमा देखियो डेंगु, एक महिलामा संक्रमण पुष्टि
मंगलबार, साउन १६, २०८०
मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
सिंहदरबास्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
मंगलबार, साउन १६, २०८०
लम्पीस्कीन रोगको महामारीबारे रास्वपाद्वारा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
साथै सरकारले वास्तविक क्षतिको विवरण पनि सार्वजनिक नगरेको अवस्थामा महामारीले किसानमा निम्त्याएको समस्याबारे सरकार गम्भीर हुन आवश्यक रहेको रास्वपाले प्रस्तावमा उल्लेख गरेको छ।
मंगलबार, साउन १६, २०८०
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न देउवाले गरे पार्टीभित्र छलफल
मंगलबार, साउन १६, २०८०
रुसी सेनामा नेपाली भर्ना भएकोबारे परराष्ट्रले भन्यो - सरकारको नीति छैन, यस्ता काममा नजानू
मंगलबार, साउन १६, २०८०
कोशी प्रदेशमा एमालेको टिप्पणी: मुख्यमन्त्री कसरी अघि बढ्नुहुन्छ हामी हेर्छौं
उनी नियुक्त भएसँगै प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमाले पुगेको छ। थापाले ४७ सांसदको बहुमतसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेस गरेका थिए।
मंगलबार, साउन १६, २०८०
कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः थापा नियुक्त
मुख्यमन्त्रीका लागि थापाले मंगलबार ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए। उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट समर्थनसहितको दाबी पेस गरेका थिए।
मंगलबार, साउन १६, २०८०
प्रस्तावित राजदूतहरूमाथि परेका उजुरीमा छलफल नहुने
मंगलबार, साउन १६, २०८०
सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड
भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासीमा प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने अध्यक्ष दुगडको भनाइ छ। चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने उनले बताए।
मंगलबार, साउन १६, २०८०
पीडित र साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दामा न्याय दिन कठिन भयो : प्रधानन्यायाधीश कार्की
मंगलबार, साउन १६, २०८०
राजीनामा पत्रमा सभामुख गौतमले भने- निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेँ
अघिल्लो महिना उद्धव थापालाई मुख्यमन्त्री बनाउनका लागि सभामुख गौतमले गरेको हस्ताक्षर विवादमा परेको थियो। उनकोसमेत हस्ताक्षरमा गठन भएको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको छ।
मंगलबार, साउन १६, २०८०
संवैधानिक परिषद्को बैठक जारी
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो।
मंगलबार, साउन १६, २०८०
कोशीमा उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेस
निर्णायक मतका लागि माओवादीबाट सभामुख भएका बाबुराम गौतमले पद त्यागेपछि उनको हस्ताक्षरसहित ४७ सांसदको हस्ताक्षर कांग्रेस नेतृत्वको गठबन्धनले प्रदेश प्रमुखलाई पेस गरेको हो।
मंगलबार, साउन १६, २०८०
Previous
1414
1415
1416
1417
1418
Next
सर्च गर्नुहोस्
×
Search