• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

स्तनपान सप्ताह: आमाको दूधको महत्त्व र फाइदाहरु 

64x64
नेपाल लाइभ मंगलबार, साउन १६, २०८०  १८:३७
1140x725

विश्वभरी नै स्तनपानको महत्त्व र फाइदाका बारेमा चर्चा गर्दै जनचेतनामूलक कार्यक्रम गरेर हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्ता अर्थात् १-७ तारिखसम्म स्तनपान सप्ताह मनाउँदै आइरहेको छ। 

यसपटक पनि विश्वमा  "Let's make breastfeeding and work, work!" र हाम्रो क्षेत्रमा  ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता ,सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नारासहित विश्व स्तनपान सप्ताह मनाइँदैछ।

स्तनपान एउटा आमाले आफ्नो बच्चाको लागि गर्नसक्ने एक महत्त्वपूर्ण र महान कार्य हो। जसले गर्दा बच्चालाई चहिने सम्पूर्ण खाना, पोषकतत्व र विभिन्न संक्रमणबाट बच्न चाहिने एन्टिबडी प्राप्तिका लागि मद्दत पुग्दछ।

विश्व स्वास्थ्य संगठन र विभिन्न अध्ययनका प्रभावकारी स्तनपान भन्नका लागि निम्न कुरा गराउन जरुरी देखिन्छ :
–सबै आमाले बच्चा जन्मिनेबित्तिकै जतिसक्दो छिटो, सु्त्केरी भएको १ घण्टाभित्रै आफ्नो दूध खुवाउनु पर्दछ।
–पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र त्यसपछि २ वर्षसम्म थप आहार सहित स्तनपान लाई निरन्तरता दिनुपर्दछ।

विश्व स्वास्थ्य संगठनका अनुसार skin-to-skin contact, rooming -in and kangaroo mother care जस्ता कार्यले नवजात शिशुको अस्तित्व र बिरामीपनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रभावकारी स्तनपानले बच्चाको स्वास्थ्य मात्र नभएर आमाको शरिरीक तथा मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउन सहयोग पुग्दछ। सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइसकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मद्दत पुर्‍याउँदछ।

स्तनपानले गर्दा बच्चालाई हुने फाइदाहरु:
–आमाको दूध बच्चाको लागि शुद्ध खाना हो, पचाउन सजिलो, सजिलै उपलब्ध गराउन सकिन्छ।
–बच्चाको वृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्वहरू आमाको दूधमा हुने गर्दछन्।
–यसमा एन्टिबडीसमेत हुने भएकाले विभिन्न संक्रमणबाट बचाउँछ।
–स्तनपानले मोटोपन, दम तथा एलर्जीको जोखिमलाई कम गराउँछ।
–आमाको दूधले संज्ञानात्मक विकासको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।

आमालाई हुने फाइदाहरु:
–सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइ सकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मदत पुर्‍याउँछ। 
–बच्चा जन्मेपछि धेरैजसोमा देखिने पोस्टपार्टम डिप्रेसनमा कमी।
–भविष्यमा हुनसक्ने स्तन तथा अन्य क्यान्सरको जोखिममा न्यूनीकरण।
–बच्चासँगको आत्मिय बन्धनको विकास।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यी धेरै फाइदाहरु सँगसँगै घरपरिवारसँगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

आमा र बच्चाको स्वास्थ्यसँगै प्रभावकारी स्तनपानले एउटा स्वस्थ समाज र देशको विकास गर्न टेवा पुर्‍याउने भएकाले हामी सबैले आफ्नो व्यक्तिगत, संस्थागत तथा हरेक तवरले स्तनपान प्रवर्द्धनका लागि एकजुट भै लाग्न जरुरी देखिन्छ।

डा धर्मराज रेग्मी 
(प्रसुति तथा स्त्रीरोग विशेषज्ञ)
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक
स्वास्थ्य सेवा कार्यलय, दैलेख।।।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्