गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १५, २०८२
Thu, May 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत् दर्शनार्थी तथा भक्तजन हलेसी आउने गरेका छन्।
सोमबार, साउन १५, २०८०
उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल
छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल भएको थियो।
सोमबार, साउन १५, २०८०
लम्पीस्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड
लम्पीस्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको जानकारी दिँदै प्रचण्ड कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए।
सोमबार, साउन १५, २०८०
बजेट अभावमा पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको सेवा बन्द
‘कार्यालयमा पानी पिउन, मास्क लगाउन, किट खरिद गर्न पाउनेसम्मको बजेट छैन’, डा जोशीले प्रश्न गरे , ‘पशुजन्य रोगको महामारी फैलिएको अहिलेको अवस्थामा कार्यालयको बजेट शून्यमा झारेर के गर्न खोजिएको हो?’
सोमबार, साउन १५, २०८०
गैर आवासीय नेपाली संघ जस्तै अर्को संस्था खोल्न दिन सर्वोच्चको आदेश, एकताको पहल अनिश्चित
आचार्यले गैर आवासीय नेपाली संघ २० वर्ष लामो इतिहास भएको र संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई समेट्ने संस्था भएकाले अदालतको फैसलाबाट विचलित नहुन एनआरएनहरुलाई आग्रह पनि गरेका छन्।
सोमबार, साउन १५, २०८०
उम्मेदवारसँग तत्काल १५ हजार जरिवाना नलिन उच्च अदालतको अल्पकालीन आदेश
न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सोमबार, साउन १५, २०८०
एमालेले खोजेको उत्तर : विमानस्थल पार गरेर सय किलो सुन सजिलै सिनामंगल पुग्यो कसरी?
संसद्कै लेखा समितिलेसमेत समिति गठनका लागि सरकारको ध्यानाकर्षण गरेको छ। एमालेको मागमा अन्य दलका सांसदहरुलेसमेत सहमति जनाएपछि उच्चस्तरीय छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयमा समिति पुगेको हो।
सोमबार, साउन १५, २०८०
पाकिस्तानको बाजौर विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो
रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको संख्यामा वृद्धि भएको हो।
सोमबार, साउन १५, २०८०
२४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन दमकका प्रशासकीय अधिकृतलाई निर्देशन
अश्लील गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका अधिकृत डमरुप्रसाद निरौलालाई मन्त्रालयमा २४ घण्टाभित्र हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो।
सोमबार, साउन १५, २०८०
सबै दल फोहोर छन् भन्ने भाष्य निर्माण गरिनु गलत : अध्यक्ष ओली
नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो।
सोमबार, साउन १५, २०८०
प्रधानमन्त्री प्रचण्डको हतारो, सहमतिको बिन्दु खोज्दै उप–समिति
प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सहमति गर्दै यसलाई समितिमा छलफल गरेर छिट्टै पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोमबार, साउन १५, २०८०
मधेश प्रदेश सरकार पाँचौं पटक विस्तार, १४ सदस्यीय बन्यो मन्त्रीमण्डल
समिम सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित सांसद हुन्। सिंह समानुपातिक सांसद हुन्। मन्त्रिपरिषद् विस्तार भएपछि सरकारले पूर्णता पाएको छ।
सोमबार, साउन १५, २०८०
अदालतमा तत्काल न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह
आयोगका प्रवक्ता टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको छिटो छरितो न्याय प्राप्त गर्ने अधिकारको सम्मान गर्दै संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई समयमै अगाडि बढाउन भनेका छन्।
सोमबार, साउन १५, २०८०
नयाँ बसपार्कबाट वडाध्यक्षसहित १२ जना जुवा खालबाट पक्राउ, १० लाख बरामद
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भएका सोही वडाका वडाध्यक्ष ३६ वर्षीय राम श्रेष्ठसमेत १२ जना रहेका छन्।
सोमबार, साउन १५, २०८०
निर्वाचन खर्चबारे रास्वापाका चार सांसदको मुद्दामा उच्चले आयोगसँग माग्यो लिखित जवाफ
उच्च अदालले अन्तरिम आदेश जारी गर्नुपर्ने हो कि हैन भनी छलफलका लागि अर्को पेशीमा आउन पनि भनेको छ।
सोमबार, साउन १५, २०८०
अविश्वासको प्रस्तावले '९ वर्षदेखि मौन' भारतीय प्रधानमन्त्री मोदीको बोली फुट्ला?
जहाँसम्म लोकसभामा अविश्वासको प्रस्ताव राख्नेहरूको संख्या कति रहेको भन्ने सवाल आउँछ, यसको सपाट उत्तर छ पुरापुर अल्पमत। उक्त कुरा विपक्षी गठबन्धन ‘इन्डिया’ लाई पनि राम्ररी थाहा छ कि लोकसभामा छलफलपछि भोट आउँदा उसको अविश्वासको प्रस्ताव टिक्न सक्दैन।
सोमबार, साउन १५, २०८०
अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्रिय एकता हो : देउवा
उनले राष्ट्रिय एकतालाई स्थायी रुपमा अघाडि बढाउनुपर्ने कर्तव्य भएकोमा जोड दिए। सभापति देउवाले नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्व अन्त्य गर्नुपर्ने बताए।
सोमबार, साउन १५, २०८०
पार्टी बलियो भएन भने हामी सबै कमजोर हुन्छौं : अर्थमन्त्री महत
सोमबार नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित खिरखाने कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन्।
सोमबार, साउन १५, २०८०
Previous
1412
1413
1414
1415
1416
Next
सर्च गर्नुहोस्
×
Search