गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, जेठ १३, २०८२
Tue, May 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पार्टी बैठकमा वर्षमान पुनले भने– सुन तस्करीमा संलग्नता देखिए ममाथि पनि कारबाही होस्
पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए। सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे। आफ्नो गृहजिल्ला रोल्पाको थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद...
सोमबार, साउन १५, २०८०
चियाका शौखिन गब्बर सिंह, जब सेटमै २ वटा भैंसी लिएर पुगे
सोमबार, साउन १५, २०८०
किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख रुपैयाँ अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो। गत आवमा १६० किसानलाई जनही १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानका...
सोमबार, साउन १५, २०८०
माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने, विधान सम्मेलन मंसिरमा
नेकपा (माओवादी केन्द्र)ले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए।
सोमबार, साउन १५, २०८०
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित
सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने विद्यार्थीलाई निलम्बन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संग्लन नेविसंघका विद्यार्थीलाई निलम्बन गरेको जनाएका छन्।
सोमबार, साउन १५, २०८०
टीआरसी विधेयकमा प्रधानमन्त्रीको चासो, संसद् अवरोध खुलाउनेबारे रास्वपासँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग भेट गर्दै संसद्को जारी अवरोध खुलाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका परियारसँग उनले संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बारेमा पनि चासो र...
सोमबार, साउन १५, २०८०
पानी ट्यांकर दुर्घटना हुँदा चालक घाइते, महाँकाल मन्दिरमा क्षति
सोमबार राति सवा २ बजे ना२क ४० नम्बरको पानी ढुवानी गर्ने ट्यांकर अनियन्त्रित भएर मन्दिरमा ठोक्किएको स्थानीय गणपतिलाल श्रेष्ठले जानकारी दिए।
सोमबार, साउन १५, २०८०
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। अहिले दुई नेताबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्...
सोमबार, साउन १५, २०८०
संसद् ‘अवरोध’बारे एमालेमा अलमल, नेम्वाङ भन्छन्– अवरोध होइन, माग उठाउने क्रममा रोकिन पुग्यो
प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने/नदिने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अलमल देखिएको छ। यसअघि साउन १० गतेको बैठकमा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित अवरोध सिर्जना गरेको थियो। सुन प्रकरणका विषयलाई लिएर एमालेले नाराबाजी गर्दै वेल घेराउ गरेपछि साउन १० गतेको संसद् स्थगित भ...
सोमबार, साउन १५, २०८०
भारतमा चलिरहेको रेलमा गोली प्रहार गरी ४ जनाको हत्या
स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्। सोमबार बिहान ५ बजे आसपास महाराष्ट्रको पालघर रेलवे स्टेशन नजिकै आरपीएफका जवान चेतन कुमार चौधरीले आफ्नो एस्कर्ट ड्युटी इञ्चार्ज असई टीकाराम मीनामाथि गोली चलाएका थिए। आफ्नो स्वचालित हतियारबाट असईमाथि गोली चलाएका उनले...
सोमबार, साउन १५, २०८०
अंशको जग्गालाई लिएर कैलालीमा महिलाको हत्या, आफन्तसहित ४ जना पक्राउ
कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी मञ्जु रावलको हत्या आरोपमा प्रहरीले आफन्तसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्कीचुहा–४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोली बस्ने ३७ वर्षीया सरिता रावल छन्।
सोमबार, साउन १५, २०८०
आज खीर खाने दिन
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर यसको कुनै शास्त्रीय वचन भने छैन। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवा...
सोमबार, साउन १५, २०८०
प्रतिनिधि सभा बैठक बस्दै: टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइने
सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्।
सोमबार, साउन १५, २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बस्दैछ। बैठक सोमबार बिहान ८ बजेदेखि बस्न लागेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय समितिको बैठकका अजेन्डा लगायत विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव डोल प्रसाद उपाध्यायले जानकारी दिए।
सोमबार, साउन १५, २०८०
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
सोमबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ५१ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ८७...
सोमबार, साउन १५, २०८०
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। आज (सोमबार) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि...
सोमबार, साउन १५, २०८०
सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश : हवाई टिकटमा भ्याट नलगाउनू
आइतबार, साउन १४, २०८०
केन्द्रको हस्तक्षेप : ६ महिनादेखि सुदूरपश्चिम सरकारले पाएन पूर्णता
आइतबार, साउन १४, २०८०
Previous
1411
1412
1413
1414
1415
Next
सर्च गर्नुहोस्
×
Search