गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२
Mon, May 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाढीले खेत बगर बनायो, घर बग्ने त्रासमा रातभर जाग्राम बस्छन् कुतियाकबरवासी
कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
आइतबार, साउन १४, २०८०
हुम्लामा पहिरो जाँदा जलविद्युत् आयोजनामा क्षति, ६१५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध
हुम्लाको सर्केगाड गाउँपालिकामा आएको पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघु जलविद्युत् र १५ किलोवाट क्षमताको रिपगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसमा क्षति पुगेको छ। पहिरोका कारण पावर हाउसमा क्षति पुगेपछि ६१५ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको सर्केगाठ गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए।
आइतबार, साउन १४, २०८०
१ क्वीन्टल सुन तस्करी प्रकरण: ठमेलको होटल भियनामा राजस्वको छापा
झन्डै १ क्वीन्टल सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि राजस्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनामा छापा मारेको छ। उक्त होटलमा केही सामान तथा तस्करी प्रकरणमा संलग्न केही कागजता हुनसक्ने आधारहरु देखिएपछि राजस्वको टोलीले छापा मारेको हो।
आइतबार, साउन १४, २०८०
एमबाप्पे: साउदीको मेगा अफर अस्वीकार, अबको गन्तव्य कता?
एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्। उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्...
आइतबार, साउन १४, २०८०
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ। आइतबार बिहानदेखि सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
आइतबार, साउन १४, २०८०
मैत्रीपूर्ण इएल क्लासिकोमा बार्सिलोनाको रवाफ, रियल मड्रिड ३–० अन्तरले पराजित
स्पेनिस ला–लिगाका २ महारथी तथा कट्टर प्रतिस्पर्धी बार्सिलोना र रियल मड्रिड (इएल क्लासिको) बीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रवाफिलो जित निकालेको छ। प्रि–सिजन टुरअन्तर्गत अमेरिकाको टेक्सासस्थित एटी एण्ड टी रंगशालामा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–० को रवाफिलो जित निकाल्यो। बार्सिलोनाको जितमा ३ फरक–फरक खेलाडीले गोल गरे।
आइतबार, साउन १४, २०८०
शाहरुख खान : टिभी सिरियलबाट बलिउडमा प्रवेश, पछि सुपरस्टार
बलिउडका चर्चित अभिनेता शाहरुख खानले सन् १९८८ मा दूरदर्शनको टिभी सिरियल ‘फौजी’ बाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए।
आइतबार, साउन १४, २०८०
काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला तान्दा...
प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।
आइतबार, साउन १४, २०८०
‘जनयुद्ध’मा बाल सेना प्रयोगबारे मानव अधिकार आयोगको जवाफ– भर्ती भएको उजुरी र अभिलेख देखिँदैन
राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन माओवादीद्वारा सञ्चालित ‘शशस्त्र जनयुद्ध’मा बाल सेना भर्ती भएको र त्यसले मानव अधिकार उल्लंघन भएको कुनै अभिलेख नभएको बताएको छ। सशस्त्र जनयुद्धमा बाल सेना प्रयोगबारे सर्वोच्च अदालतमा दायर भएको रिटमा लिखित जवाफ पेस गर्दै आयोगले यस्तो बताएको हो।
आइतबार, साउन १४, २०८०
भोजपुरको हतुवागढीमा हरेक महिनाको १ दिन श्रमदान
प्रत्येक महिनाको १ दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।‘श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भ...
आइतबार, साउन १४, २०८०
काठमाडौंमा गुण्डागर्दी गर्ने २ पक्राउ
प्रहरीका अनुसार पक्राउ परेका चौलागाईले काठमाडौंको सामाखुसीमा ‘७+७ मोबाइल’ नामक मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। उनको पसल अगाडि गत असार १७ गते कार चालक र मोटरसाइकल चालकबीच सामान्य विवाद हुँदा चौलागाईले मोटरसाइकल चालकलाई कुटपिट गरेका थिए। सोही घटनाको विषयलाई लिएर मोटरसाइकल चालकका साथी रुपन गुरुङले आफ्नो समूह नै लिएर चौलागाईलाई उनको मोबाइल...
आइतबार, साउन १४, २०८०
लम्पी स्किनबाट मरेका पशुको बिमा रकम पाउन छाडे किसानले
जुनसुकै रोगलाई महामारी भनेर घोषणा गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्ने व्यवस्था छ। तर विभागले भने विज्ञप्तिमार्फत् लम्पी स्किनलाई ‘महामारी’ घोषित गरिदियो। महामारीलाई बिमाले रक्षावरण नगर्ने विश्वव्यापी मान्यता रहेको बिमा कम्पनीहरुको जिकिर छ। र महामारीबाट हुने क्षतिको दायित्व सरकारमै हुने मान्यता रहेको छ। विभागले महामारी भनेर व्याख्या गरेप...
आइतबार, साउन १४, २०८०
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि आज (आइतबार) विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ। यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ।
आइतबार, साउन १४, २०८०
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो। आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
आइतबार, साउन १४, २०८०
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (१४ साउन २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
आइतबार, साउन १४, २०८०
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको...
आइतबार, साउन १४, २०८०
पर्यटकको आकर्षण बन्दै तालबाराहीको सन्ध्या आरती
फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्याआरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ।
शनिबार, साउन १३, २०८०
सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने(मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।
शनिबार, साउन १३, २०८०
Previous
1409
1410
1411
1412
1413
Next
सर्च गर्नुहोस्
×
Search