गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२
Sat, May 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
शंकाको सुई सरकारतिरै सोझियो, अब सुन तस्करीको विषय सेलाउँदै जान्छ : गोकुल बास्कोटा
बुधबार, साउन १७, २०८०
जेलबाट छुटेपछि लुटपाट गर्न सुरु, लुट्ने क्रममा एक जनाको हत्या गरी फरार २ जना पक्राउ
बुधबार, साउन १७, २०८०
ललिता निवासमा अनुसन्धानका लागि पक्राउ परेकालाई सात दिन म्याद थप
बुधबार, साउन १७, २०८०
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : के के भयो पहिलो दिन?
प्रत्येक सदस्यलाई बोल्नका लागि पाँच मिनेट समय उपलब्ध गराइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ।
बुधबार, साउन १७, २०८०
मूल्य वृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्री रिजालको निर्देशन
निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको मौज्दात पर्याप्त रहेको बताउदै तत्कालै खाद्यान्न अभावको अवस्था सिर्जना नहुने र अनुचित मूल्य बृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार, साउन १७, २०८०
भारतले गैरबासमती चामलमा प्रतिबन्ध लगाउँदाको असर: बोरामा २५० रुपैयाँसम्म वृद्धि
अहिले नेपाली बजारमा चामलको भाउ बढ्न थालिसकेको छ। भारतले चामल ल्याउन रोक लगाएको सुन्नासाथ व्यापारीले आफूखुसी मूल्य बढाएर बिक्री गर्न थालेका छन्।
बुधबार, साउन १७, २०८०
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी तथा राज्यमन्त्री घनश्याम चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त शिवराज भट्टलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन्।
बुधबार, साउन १७, २०८०
गुण्डागर्दीको आरोपमा तरुण दलका नगरसभापतिसहित पाँच जना पक्राउ
पक्राउ परेकामध्ये श्याम लामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तरुण दलका सभापतिसमेत रहेका छन्। उनी यसअघि पनि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
बुधबार, साउन १७, २०८०
६ महिनापछि सुदूरपश्चिम सरकारले पायो पूर्णता, उन्मुक्तिबाट मन्त्री बने रामेश्वर र घनश्याम
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहसितको छलफलपछि उन्मुक्ति सरकारमा जान तयार भएको थियो।
बुधबार, साउन १७, २०८०
माओवादी केन्द्रको पहिलो दिनको बैठकमा १८ जनाले राखे धारणा
उनका अनुसार अध्यक्ष प्रचण्डले बैठकमा छलफल गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। माओवादी केन्द्रको सांगठनिक संरचना भद्दा भएको र जीवन्त नभएको कुरा पार्टीमा पहिलेदेखि नै छलफल भइरहेकाले प्रचण्डले त्यसलाई चुस्त दुरुस्त बनाउने र एकपटक पार्टी पंक्तिलाई वडा स्तररमा फर्काउने प्रस्ताव गरेका थिए।
बुधबार, साउन १७, २०८०
विवादित अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ, प्रदर्शनकारीसँगको झडपमा तीन प्रहरी घाइते
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। सोही क्रममा आन्दोलनकारीको ढुंगा लागेर तीन जना प्रहरी घाइते भएको डिएसपी अधिकारीले जानकारी दिए।
बुधबार, साउन १७, २०८०
कालिमाटीका स्टल भाडामा लगाउन ५ सदस्यीय कार्यदल गठन
मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा समितिका ३ जना र सञ्जालका २ जना प्रतिनिधि गरी ५ जना सदस्य रहने नेपाल किसान महासंघका सभापति तथा किसान सञ्जालका संयोजक गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए।
बुधबार, साउन १७, २०८०
सदनको नेतृत्व त्यागेका गौतम अर्थमन्त्री बन्दै सत्तामा फिर्ती
तर, बुधबार अपराह्न माओवादीभित्र सहमति जुटेपछि गौतमलाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ भने थापालाई गठबन्धनबाट केही नेता सहभागी गराउने इच्छा पूरा भएको छ। यसअघि माओवादीकै सांसद जीवन आचार्यले अर्थमन्त्रीमा दाबी गरेपछि सो दलभित्र विवाद देखिएको थियो।
बुधबार, साउन १७, २०८०
माने पनि रोनाल्डोकै क्लब अल-नासरमा अनुबन्धित
मानेअघि अल-नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ।
बुधबार, साउन १७, २०८०
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
बिहान ७ बजे शपथ ग्रहण गर्ने भनिए पनि माओवादीले सरकारमा पठाउने मन्त्रीका बारेमा टुंगो लगाउन नसक्दा शपथ रोकिएको थियो। सरकारमा सहभागी सबै दलबाट एक/एक जना मन्त्रीसहित आफूले पनि शपथ लिने तयारी मुख्यमन्त्री थापाले गरेका थिए।
बुधबार, साउन १७, २०८०
साम्प्रदायिक हिंसाका कारण अशान्त भारत
विभिन्न क्षेत्रमा साम्प्रदायिक हिंसा फैलिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपी नेताहरुलाई मुसलमान महिलासँग रक्षाबन्धन मनाउन निर्देशन दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार ओडिसा, पश्चिम बंगाल र झारखन्डका एनडीए सांसदसँगको बैठकमा उनले यस्तो बताएका हुन्।
बुधबार, साउन १७, २०८०
सरकार दिनको क्विन्टल सुन तस्करी गराउँछ, विदेश बसेर श्रमिकले ल्याएको सिक्री खोस्छ : ओली
बुधबार, साउन १७, २०८०
पर्यटन ऐन परिमार्जन गरिँदै, पर्यटनमन्त्री किराँतीद्वारा सुझाव माग
मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘४५ वर्ष पुरानो संघीय पर्यटन ऐन समय सापेक्ष परिमार्जनको थालनी भएको छ। सम्पूर्ण सरोकारवाला पक्ष र सचेत नागरिकहरुको सुझावलाई समेट्ने उदेश्यले ३० दिनको समय व्यवस्था गरिएको छ।’
बुधबार, साउन १७, २०८०
Previous
1395
1396
1397
1398
1399
Next
सर्च गर्नुहोस्
×
Search