गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२
Sat, May 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ललिता निवास जग्गा प्रकरण : विष्णु पौडेलका छोरासम्म सीआईबी नपुग्ने, जग्गा फिर्ताको शर्तमा छुटिन् खेतान
ललितानिवास क्याम्पभित्रको जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएकी खेतान र समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई सीआईबीले हिजो बुधबार रिहा गरेको हो। ललिता निवासको ७ आना ३ पैसा जग्गा आफ्नो नाममा ल्याएकी सिद्धिकाले जग्गा फिर्ता गराउने भएपछि रिहा गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए।
बिहीबार, साउन १८, २०८०
न्यायालय फेरि पनि कामुकै भरमा
संवैधानिक परिषद्ले बिहीबार नयाँ प्रधानन्यायाधीशको सिफारिस गरे पनि नगरे पनि न्यायालय एक पटक फेरि कामुकै भरमा हुने निश्चित देखिएको छ। संवैधनिक परिषद्ले सिफारिस गरेमा त्यो संसदीय सुनुवाइका लागि जानेछ। संघीय संसद्को विशेष सुनुवाइ समितिले सार्वजनिक सूचना निकाल्नेछ। एक साताको समय दिँदै सुनुवाइ समितिले उजुरी आह्वान गर्नेछ। सुनुवाइ समितिमा उजुरीक...
बिहीबार, साउन १८, २०८०
रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजे : एमाले महासचिव पोखरेल
उनले चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्न आग्रहसमेत गरेका छन्। नेता पोखरेलले दुनियाँका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको उल्लेख गरेका छन्।
बिहीबार, साउन १८, २०८०
कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकामा ६ हजार १७ जनाको आवेदन
शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन्। यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मावि कुलेश्वरमा राखिएको छ। साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि बिहिबारदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन्।
बिहीबार, साउन १८, २०८०
ठूला काण्ड त्यसै सामसुम हुने हो कि भन्ने आशंका छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा सय किलो सुनकाण्ड जस्ता ठूला काण्ड त्यसै सामसुम हुने हो कि भन्ने आशंका पैदा भएको बताएका छन्। माथिल्लो निकायका मान्छेको संलग्नताका कारण यी काण्ड त्यसै सेलाएर जाने आशंका गरे।
बिहीबार, साउन १८, २०८०
भाइबरमा ग्रुपच्याट बनाएर नर्सिङ लाइसेन्सको प्रश्नपत्र आउट, उत्तर आएपछि कापीमा सारेर नर्स हुने दाउ
काउन्सिलले असार २३ गते लिएको परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट तीन जना विद्यार्थीले प्रश्नपत्र खिचेर बाहिर पठाएको फेला पारेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यतिबेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको पोखरा महानरपालिका–२५ घर भएकी २० वर्षीया समीक्षा थापा...
बिहीबार, साउन १८, २०८०
माओवादी 'पार्टी जस्तो' नबन्नुमा दोषी को?
प्रचण्ड आफैंले पार्टीलाई 'निजी कम्पनी' बनाइरहेको यी घटनाक्रमले देखाउँछन्। तर उनी आफैं सोधिरहेका छन्- माओवादी पार्टी जस्तो किन भएन? माओवादीमा केही नेताहरुमा अझै हिम्मत बाँकी भए प्रतिप्रश्न गर्लान्, 'पार्टी, पार्टी जस्तो बन्न नसक्नुमा दोषी हामी कि मुख्य नेतृत्व?'
बिहीबार, साउन १८, २०८०
मेसीको २ गोलमा मियामीको सानदार जित
अमेरिकाको लिग्स कपमा लियोनल मेसीको क्लब इन्टर मियामीले लगातार जित निकालेको छ। मेसी आबद्ध हुनुपूर्व लगातार हार व्यहोर्दै आएको मियामीले मेसी उपस्थित ३ खेलमै जित निकालेको हो।
बिहीबार, साउन १८, २०८०
४५ वर्षको उमेरमा बुफोनले लिए फुटबलबाट सन्यास
विश्वकप विजेता स्टार गोलरक्षक जियानलुइजी बुफोनले फुटबल करिअरबाट सन्यास लिएका छन्। इटालियन खेलाडी बुफोनले फुटबल करिअरबाट बिदा लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
बिहीबार, साउन १८, २०८०
राजा त्रिभुवनकी श्रीमतीबाट बकस पाएको ७ आना जग्गा र घर बचाउका लागि सर्वोच्च धाइरहेकी लिना गोमेस
विदेशी नागरिक भए पनि दरबारमा काम गरेपछि अंगीकृत नागरिकता पाएका राजदरबारका पूर्वकर्मचारी आम्रोस गोमेसकी बुहारी लिना गोमेस २०७५ सालदेखि सर्वोच अदालत धाइरहेकी छन्। ठमेलको मध्यभागमा ७ आना २ दाम जग्गा र घर नेपाल ट्रष्टको नाममा सरेपछि उनी त्यस विरुद्ध २०७५ मंसिर १३ गते सर्वोच्च पुगेकी थिइन्।
बिहीबार, साउन १८, २०८०
डेंगु लागेपछि कसरी गर्ने स्याहार?
डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ। डेंगु ज्वरोका लक्षणहरु अन्य धेरै भाइरल फेवरहरूलाई ओभरल्याप गर्दै छन्। त्यस कारण डाक्टरहरूद्वारा यसलाई बारम्बार गलत निदान गरिन्छ।
बिहीबार, साउन १८, २०८०
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिस मुख्य अजेन्डा
संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्दैछ। प्रधानन्यायाधीशको नियुक्ति सिफारिस बैठकको मुख्य अजेन्डा रहेको छ। बैठक बिहीबार अपराह्न ५ बजे बस्ने जनाइएको छ। यसअघि मंगलबार पनि परिषद्को बैठक बसेको थियो। मंगलबारको बैठक प्रधानन्यायाधीश सिफारिसको सन्दर्भमा कुनै निर्णय नै नगरी स्थगित भएको थियो। मंगलबारको बैठकमा प्रधानन्यायाधीशमा कसलाई सिफारिस ग...
बिहीबार, साउन १८, २०८०
अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा
एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। सार्वजनिक सञ्चारमाध्यमबाट तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट...
बिहीबार, साउन १८, २०८०
मनसुन सुरु भएको दुई महिनापछि विपत् पूर्वतयारी कार्ययोजना तयार, हेलिप्याड योजना अलपत्र
तराईका २ जिल्ला कैलालीमा ४६ हजार ७७३ तथा कञ्चनपुरका ५४ हजार ८०२ जनसंख्या बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ। विपत् जोखिम नियन्त्रणका लागि त्यसैअनुसारको बजेट पनि तयारी अवस्था राख्नुपर्ने भए पनि सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले भने यसमा ध्यान नदिएको सरोकारवालाहरुको गुनासो छ।
बिहीबार, साउन १८, २०८०
विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति?
बिहीबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ८७...
बिहीबार, साउन १८, २०८०
माओवादी केन्द्रीय समितिको बैठक आज पनि, प्रचण्डको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज (बिहीबार) पनि बस्दैछ। बुधबारदेखि सुरु भएको बैठक बिहीबार बिहान ११ बजे बस्ने नेताहरुले जानकारी दिएका छन्। बुधबारको बैठकमा केन्द्रीय समितिका ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, पार्टीले गरेको १० प्रदेशका पदाधिकारी ९० जना, ३ वटा आयोग (अनुशासन, लेखा र निर्वाच...
बिहीबार, साउन १८, २०८०
२ प्रदेशमा भारी वर्षा हुने, पूर्वी तराईमा हावाहुरीको पनि सम्भावना
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीक...
बिहीबार, साउन १८, २०८०
मनाङमा भुइँ बारुला खाँदा ६ जना बिरामी
बुधबार, साउन १७, २०८०
Previous
1393
1394
1395
1396
1397
Next
सर्च गर्नुहोस्
×
Search