गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२
Sat, May 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बालुवाटारमा गोप्य वार्ता : प्रधानमन्त्रीदेखि रक्षा, गृहमन्त्रीसम्म उपस्थित, आईजी र सीआईबी प्रमुखको पनि इन्ट्री
स्रोतका अनुसार संवैधानिक परिषद्को बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीले गृहमन्त्रीसहित प्रहरी प्रमुख र सीआईबीका प्रमुखसँग सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणबारे छलफल गर्नेछन्।
बिहीबार, साउन १८, २०८०
संवैधानिक परिषद्को बैठक चल्दै गर्दा प्रधानमन्त्री कार्यालयमा गृहमन्त्रीसहित सीआईबी प्रमुख र आईजीपीको प्रवेश
बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषद्को बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीले गृहमन्त्रीसहित प्रहरी प्रमुख र सीआईबीका प्रमुखसँग पछिल्लो सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणबारे छलफल गर्नेछन्।
बिहीबार, साउन १८, २०८०
सहकारी पीडित र सरकारबीच ७ बुँदे सम्झौता, आन्दोलन स्थगित
बिहीबार, साउन १८, २०८०
जग्गा दिन्छु भन्दै ३ करोड लिएर फरार भएका महर्जनलाई ललितपुर प्रहरीले समात्यो
बिहीबार, साउन १८, २०८०
राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै
उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्याकेट संघको भवनमा हुनेछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता इभेन्ट म्यानेजमेण्ट ललितपुर र प्याट्रियस इन्टरनेसनल प्रालिसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ।
बिहीबार, साउन १८, २०८०
परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी कुमोध ढुंगेललाई
प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ढुंगेलको परिसर काठमाडौंमा पदस्थापन भएको थियो। काठमाडौंमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
बिहीबार, साउन १८, २०८०
हनी ट्रयापमा पार्दै रकम उठाउने गिरोहका ४ सदस्य पक्राउ, गृहमन्त्रालयको प्रेस सल्लाहकार बताउँदै रकमको बार्गेनिङ
पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–९ घर भएकी २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मान्खा घर भएका दीपक पराजुली, सोही ठाउँ घर भएका २४ वर्षीय बिमल सुवेदी र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरोज तिमिल्सिना छन्।
बिहीबार, साउन १८, २०८०
पार्टी विधानअनुसार नचेलेको भन्दै माओवादीका केन्द्रीय सदस्यहरु असन्तुष्ट, अब योभन्दा तल झर्ने ठाउँ नभएको मत
त्यस्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने उनले बताए। उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नह...
बिहीबार, साउन १८, २०८०
प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरबारमा बैठक सुरु
यही विषयलाई टुंगो लगाउन गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्ष भने निस्किएको थिएन। आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ।
बिहीबार, साउन १८, २०८०
सुन प्रकरणमा मेरो नाम जोड्नुमा राजनीतिक पूर्वाग्रह देखिन्छ : महरा
बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकस्थलबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले यस्तो बताएका हुन्। सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत् पनि प्रष्ट पारिसकेको उनको भनाइ छ।
बिहीबार, साउन १८, २०८०
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण
करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गरे।
बिहीबार, साउन १८, २०८०
प्रहरी परिसर टेकूमा प्रदर्शनकारीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न लोसपाको माग
बिहीबार, साउन १८, २०८०
प्रहरी परिसर टेकू घेर्न गएकालाई पक्राउ गरेकोमा बाबुरामको आपत्ति, उपचार गर्न माग
बिहीबार, साउन १८, २०८०
संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित ६ राजदूतको नाम अनुमोदन
सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि ६ जना राजदूतको नाम सिफारिस गरेको थियो। अनुमोदन हुनेहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी रहेका छन्।
बिहीबार, साउन १८, २०८०
हरिवंश र प्रियंकाको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडिओ)
बिहीबार, साउन १८, २०८०
कक्षाकोठा जलमग्न हुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या
केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। ‘जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन,’ उनले भने, ‘विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ।’
बिहीबार, साउन १८, २०८०
यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय
बिहीबार, साउन १८, २०८०
योजना आयोगका उपाध्यक्ष र युनिसेफ नेपाल प्रतिनिधिबीच शिष्टाचार भेट
बिहीबार, साउन १८, २०८०
Previous
1391
1392
1393
1394
1395
Next
सर्च गर्नुहोस्
×
Search