गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२
Fri, May 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक शुक्रबार बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।
शुक्रबार, साउन १९, २०८०
७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ।
शुक्रबार, साउन १९, २०८०
एक क्विन्टल सुन तस्करी प्रकरण : भन्सार एजेन्ट सुब्बालाई ‘जिम्मा जमानी’मा छोडियो
एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा ‘जिम्मा जमानी’मा छुटेकी छन्। राजश्व अनुसन्धान विभागको नियन्त्रणमा अनुसन्धानका लागि थुनामा रहेकी उनलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको हो।
शुक्रबार, साउन १९, २०८०
कञ्चनपुरमा दुई जनाको शव भेटियो
कञ्चनपुरमा दुई जनाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार, साउन १९, २०८०
दोलखामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका हुन्।
शुक्रबार, साउन १९, २०८०
तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो
सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ।
शुक्रबार, साउन १९, २०८०
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध हुँदा यात्रु अलपत्र
अबिरल वर्षापछि गएको पहिरोका कारण बागलुङको सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ-ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
शुक्रबार, साउन १९, २०८०
२४ जना उपसचिव र ११ शाखा अधिकृतको सरुवा (सूची)
सरुवा भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १९, २०८०
सन् २०२३ मा रूसले गर्यो दुई लाख तीस हजार सैनिक भर्ना
मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताएका छन्।
शुक्रबार, साउन १९, २०८०
मनकी धनी ‘पियारी आमा’ जसले सबै जाय-जेथा विद्यालयलाई दान गरिन्
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै ८ कठ्ठा जग्गा दान गरेकी हुन्। निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छिन्। पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ।
शुक्रबार, साउन १९, २०८०
महिला विश्वकप फुटबल: ब्राजिल, जर्मनी र इटाली बाहिरिए, मोरक्कोले कोलम्बियालाई हरायो
दक्षिण कोरियासँग बराबरी खेलेपछि जर्मनी भने जारी विश्वकपबाटै बाहिरिएको छ। यसअघि फुटबलका शक्तिराष्ट्र ब्राजिल र इटाली पनि समूह चरणबाटै बाहिरिइसकेका छन्।
शुक्रबार, साउन १९, २०८०
यस्तो छ, विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
शुक्रबार, साउन १९, २०८०
माओवादीको केन्द्रको बैठक बस्दै: नेताहरुले धारणा राख्ने क्रम जारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ। बुधबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू बैठकको आज तेस्रो दिन हो। बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ।
शुक्रबार, साउन १९, २०८०
नेपाली कांग्रेसको नीति महाधिवेशन छुट्टै हुने व्यवस्था विधानमै छैन : मीन विश्वकर्मा [अन्तर्वार्ता]
विधान बमोजिम सबै काम गर्दै गयो, नियमित बैठक बस्दै गयो, कमिटीहरु पूरा गर्दै गयो भने कांग्रेस अरु पार्टीभन्दा कहिल्यै कमजोर हुँदैन भन्ने सन्देश यो केन्द्रीय समितिको बैठकबाट गएको छ।
शुक्रबार, साउन १९, २०८०
चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार चालकलाई कारबाही
चितवनमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ६ सय ६४ सवारी साधनका चालकलाई कारबाही गरिएको छ। चालकलाई कारबाही गर्ने क्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ।
शुक्रबार, साउन १९, २०८०
ओलीको अभिव्यक्तिप्रति महेश आचार्यको आपत्ति- इतिहासको अध्ययन र समझ नभएको व्यक्तिको द्वेषपूर्ण टिप्पणी
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले बीपी कोइरालाले अबलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पूर्वाग्रहप्रेरित र भ्रामक भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा लेख्ने आचार्यले यस्तो टिप्पणी गरेका हुन्।
शुक्रबार, साउन १९, २०८०
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
शुक्रबार, साउन १९, २०८०
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप-२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप-२ स्वरुप बढी देखिएको हो।
शुक्रबार, साउन १९, २०८०
Previous
1389
1390
1391
1392
1393
Next
सर्च गर्नुहोस्
×
Search