• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

मनाङमा कांग्रेसको चुनावी अभियान सुरु

नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ। पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो।  शनिबार, फागुन २८, २०७८

गुराँसै फुल्यो वनैमा [तस्बिरहरु]

यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्त... शनिबार, फागुन २८, २०७८

प्रकाश सपुतको ‘पिर’ सार्वजनिक 

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको छ। शुक्रबार साँझ सपुतको गीत उनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। शनिबार, फागुन २८, २०७८

काठमाडौँको फोहर सिसडोलमा बिसर्जन गर्न आज पनि अवरोध

काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटम... शनिबार, फागुन २८, २०७८

तराई मधेशको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि

तराई मधेशको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ। सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भएपनि तराईमा मूल्... शनिबार, फागुन २८, २०७८

कश्मीरको युद्धमाथि फरक कोण : जब बालकले पुलिसमाथि ग्रिनेड फाल्दैन

युद्धको त्रासदीमा आफन्त छुट्दाको डर अत्यासलाग्दो हुन्छ। मान्छेका आफन्त मान्छे मात्रै हुन्छन् भन्ने नहुँदो रहेछ। कसैका लागि पशु पनि आ... शनिबार, फागुन २८, २०७८

स्थानीय तह निर्वाचन : सोह्रदेखि ६० लहरसम्मका मतपत्र, मोरङमा सबैभन्दा बढी मतदाता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्। स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन द... शनिबार, फागुन २८, २०७८

दुई लाख नेपाली विदेशिए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन्। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व... शनिबार, फागुन २८, २०७८

टोटी नालामा ट्रस्ट पुल बन्ने

शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ। शनिबार, फागुन २८, २०७८

उठ्दैछन् सम्पदाहरु [तस्बिरहरु]

२०७२ सालको विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुनर्निर्माण प्रधिकरण खार... शनिबार, फागुन २८, २०७८

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल आज, मर्स्याङ्दी र फ्रेन्ड्सबीच भिडन्त 

'पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप' फुटबल प्रतियोगिताको उपाधिका लागि आज साबिक बिजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्... शनिबार, फागुन २८, २०७८

कोरोनाविरुद्धको 'एमआरएनए भ्याक्सिन'को क्लिनिकल ट्रायल नेपालमा नहुने भयो

नेपालमा कोरोना भाइरसविरुद्धको एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण नहुने भएको छ। चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालम... शनिबार, फागुन २८, २०७८

एट्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ। शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २-१ गोल अन्तरले पराजित गरेक... शनिबार, फागुन २८, २०७८

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ। आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ। यस वर्ष झापामा... शनिबार, फागुन २८, २०७८

कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न नपर्ने

कोरोनाको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्... शनिबार, फागुन २८, २०७८

साफ यू–१८ महिला च्याम्पियनसिप : अनुभवी खेलाडी र अभ्यासबेगर उपाधिको चाहना 

प्रतियोगितामा सहभागिता जनाउने टोलीसँगै नेपालको उपलब्धि पनि खुम्चिँदै छ। पहिलो संस्करणमा उपविजेता बनेको नेपाल दोस्रो संस्करणमा तेस्रो... शनिबार, फागुन २८, २०७८

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान वि... शनिबार, फागुन २८, २०७८
Previous 4332 4333 4334 4335 4336 Next
ताजा समाचारसबै
मनसुन सक्रिय, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना सोमबार, भदौ १५, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्