गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३
Wed, Oct 7, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षामा सीसीटीभी अनिवार्य
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भाद्र ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य प्रस्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्ने व्यवस्था गरिएको हो।
शनिबार, असोज १७, २०८३
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् ।
शनिबार, असोज १७, २०८३
डा. सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
शनिबार, असोज १७, २०८३
बालेनको भवन ऐन : विपन्नलाई ७५ हजारसम्म अनुदान, मध्यम वर्गलाई सहुलियत ऋण
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत संघीय संसद् सचिवालयमा भवन ऐन, २०८३ को विधेयक दर्ता गरिएको जानकारी दिएका हुन्।
शनिबार, असोज १७, २०८३
अजयबाबु शिवाकोटीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा शुरू हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् ।
शनिबार, असोज १७, २०८३
सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ
सुरक्षा स्रोतहरूका अनुसार, हातिबलाई देश छाडेर समुद्र मार्ग हुँदै युरोप छिर्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
शनिबार, असोज १७, २०८३
काँग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्...
शनिबार, असोज १७, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार...
शनिबार, असोज १७, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डल अमेरिका गएको हो।
शनिबार, असोज १७, २०८३
जलवायु न्यायको माग गर्दै प्रदर्शन दरबार स्क्वायरमा प्रदर्शन
रसुवाको भोटेकोसी बाढीपछि जलवायु न्यायको माग गर्दै काठमाडौंमा जलवायु अभियन्ताले प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौं दरबार स्क्वायर...
शनिबार, असोज १७, २०८३
हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित
हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने सडक अवरुद्ध भएको छ ।
शनिबार, असोज १७, २०८३
उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौं : घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।
शनिबार, असोज १७, २०८३
तीन जना चढेको मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा एक ज...
शनिबार, असोज १७, २०८३
कालीमाटीमा गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, फुजी स्याउ ३००
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
शनिबार, असोज १७, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनसहित पाँच अजेन्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक दिउँसो ३ बजे घ...
शनिबार, असोज १७, २०८३
नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
शनिबार, असोज १७, २०८३
विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध
बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार रसु...
शनिबार, असोज १७, २०८३
Previous
14
15
16
17
18
Next
ताजा समाचार
सबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग
बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने
मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचार
सबै
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search