• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

कालापानी, लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने

केन्द्रीय तथ्यांक विभागले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना गर्ने जनाएको छ। बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  बुधबार, कात्तिक २४, २०७८

धादिङमा दुईवटा बस एक आपसमा ठोकिँदा ३५ जना घाइते

धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। बुधबार, कात्तिक २४, २०७८

चीनले पोखराका चार विद्यालयलाई इन्टरनेटसहित २० लाखको सुविधा उपलब्ध गराउने

चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ।  कोरोना सं... बुधबार, कात्तिक २४, २०७८

बस दुर्घटनापछि आगलागी हुँदा १२ यात्रु घाइते 

धनुषामा आज बिहान यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।  दुर्घटनामा परी १२ जना यात... बुधबार, कात्तिक २४, २०७८

देशभर चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ।  बुधबार, कात्तिक २४, २०७८

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई चाँडै कोरिया लैजान सरकारको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अन... बुधबार, कात्तिक २४, २०७८

प्रमुख अथितिका विषयमा विवाद भएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा

सिन्धुली सदरमुकाममा आयोजना हुने कार्यक्रममा  एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएसँगै निषेधाज्ञा जारी भ... बुधबार, कात्तिक २४, २०७८

गोरखा नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई

गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ। नगरपालिकाले फोहर संकलन  तथा व्यवस्थापन गर्नेल... बुधबार, कात्तिक २४, २०७८

सिन्धुपाल्चोकको इचोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित इचोकबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटनामा परेको हो... बुधबार, कात्तिक २४, २०७८

डोटीमा खानेपानीको समस्या

बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन्। बाढीले बगाएका खानेपान... बुधबार, कात्तिक २४, २०७८

हेटौंडामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते  

ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार, कात्तिक २४, २०७८

मौलिक चाडपर्वले नेपालीलाई एकतावद्ध बनाएको छ : प्रचण्ड 

मौलिक चाडपर्वले बहुजाति, भाषा, धर्मबीच पनि नेपालीलाई एकताबद्ध बनाउको नेपाल  कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल... बुधबार, कात्तिक २४, २०७८

म्यानमारमा ३० लाख मानिसलाई सहयोग आवश्यक : संयुक्त राष्ट्रसंघ

म्यानमारमा ३० लाख मानिसलाई जीवन जोगाउने सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघीय अधिकारीहरुले म्यानमारमा स... बुधबार, कात्तिक २४, २०७८

चाडपर्वले सामाजिक सद्भाव कायम गराउँछ : प्रधानमन्त्री देउवा

नेपाली चाडपर्वहरु विविधताभित्र एकता र सामाजिक सद्भाव राख्ने सांस्कृतिक अभ्यासका उदाहरण भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ छ।  बुधबार, कात्तिक २४, २०७८

छठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत  विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य  र... बुधबार, कात्तिक २४, २०७८

छठ पर्व आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै 

छठ पर्वको मुख्य दिनआज (बुधबार) अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्य... बुधबार, कात्तिक २४, २०७८

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा दसैं तिहारको एक महिने अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।  मंगलबार, कात्तिक २३, २०७८
Previous 1060 1061 1062 1063 1064 Next
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्