• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

कांग्रेसले सुरु गर्‍यो कोरोनाको स्व-परीक्षण वेब एप

स्व-परीक्षणका लागि वेब एप प्रयोगकर्ताले विभिन्न चरण पार गर्नुपर्ने हुन्छ। स्व-परीक्षणका लागि प्रवेश गरेसँगै प्रदेश छनोट गर्नुपर्ने हुन्छ। त्यस लगत्तै कोरोनाका संक्रमण भएपछि देखिने लक्षण उल्लेख गरिएको छ। आफूमा ती लक्षण देखिएमा टिक लगाउँदै जानुपर्ने हुन्छ। लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो भए स्वाथ्यसंस्थामा सम्पर्क गर्न अनुरोध कांग्रेसले गरे... सोमबार, चैत २४, २०७६

भारतीय सांसदको तलबमा ३० प्रतिशत कटौती, सांसद विकास कोष पनि खारेज

भारतको सरकारले एक वर्षसम्मलाई हरेक सांसदको तलब ३० प्रतिशत कटौती गर्ने भएको छ भने सांसद विकास कोष दुई वर्षसम्मका लागि खारेज गर्ने निर... सोमबार, चैत २४, २०७६

बिपी प्रतिष्ठानसँग चन्दा माग्दै धरान उपमहानगरपालिका 

नोभल कोरोना भाइरस रोकथामको लागि भन्दै धरान उपमहानगरपालिकाले बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग चन्दा माग गरेको छ। सरकारले ल... सोमबार, चैत २४, २०७६

संघीय संसदको अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

बैठकमा सहभागी एक मन्त्रीले कोभिड-१९ को महामारीबाट जोगिन यस्तो निर्णय लिइएको बताए। कोभिड-१९ महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र रा... सोमबार, चैत २४, २०७६

युएईमा थप ३ जना नेपालीमा भेटियो कोरोना, संक्रमित नेपालीको संख्या ११ पुग्यो

संयुक्त अरब इमिरेट्समा थप ३ जना नेपालीमा कोरोना देखिएसँगै संक्रमित नेपालीको जम्मा संख्या ११ पुगेको छ। आबुधाबीस्थित नेपाली दूतावासका... सोमबार, चैत २४, २०७६

बैसाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले बैसाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।  सोमबार, चैत २४, २०७६

न्युयोर्कका नेपाली डाक्टर भन्छन्- कोरोना संक्रमितको कोठामा पहिलो पटक छिर्दा प्रार्थना गरें

जब कुनै बिरामीमा कोरोना पोजेटिभ देखिन्छ । त्यसपछि त्यो कोठामा पहिलोपटक छिर्दा सवै स्वास्थ्यकर्मी डराउँछन् र धेरैले भगवानलाई प्राथना... सोमबार, चैत २४, २०७६

एपबाटै क्वारेन्टाइनको निगरानी, कोरोनाका सबै सूचना अब एउटै वेबसाइटमा

एपले क्वारेन्टाइनमा रहेका मानिसको अवस्थाको निगरानी गर्ने बताइएको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एप राज्यका निकायले जो... सोमबार, चैत २४, २०७६

थप एक साता लकडाउन लम्ब्याउने सरकारकाे तयारी

सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा कोरोनाको सङ्क्रमणको दर केही बढेको प... सोमबार, चैत २४, २०७६

प्रदेश ५ मा काेराेनाको परीक्षण सुरु, १ घण्टामै रिपोर्ट

सोमबार, चैत २४, २०७६

प्रधानन्यायाधीश राणाको लकडाउन दैनिकी : घरबाटै पेसी तोक्ने, पुस्तक पढ्ने

विगतमा लामो समयदेखि परिवारलाई समय दिन नपाएका राणा अहिले अलिअलि समय परिवारलाई दिइरहेका छन्। ‘विगतकोझै धपेडी र दौडधुपको दैनिकी अलि छैन... सोमबार, चैत २४, २०७६

कोरोनालाई जितेर फर्किइन् गायिका कनिका कपुर

कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएकी भारतीय गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन्। दुई साता लामो अस्पताल बसाइपछ... सोमबार, चैत २४, २०७६

डडेल्धुरा : एक गाउँबाट अर्को गाउँ जान रोक

सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको छ। सरकारले एक स्थानीय तहबाट अर्को स... सोमबार, चैत २४, २०७६

लकडाउनका कारण ५२ प्रतिशत सिइओले जागिर गुमाउने : सिआइआइ पोल

महामारीको रूपमा फैलिएको कोरोना भाइरस र त्यसले निम्त्याएको लकडाउनको असर विश्वभर नै देखिएको छ। कोरोनाको असर मानिसमा तत्काल देखिनै हाल्... सोमबार, चैत २४, २०७६

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्र... सोमबार, चैत २४, २०७६

नेपाली विद्यार्थीबारे अष्ट्रेलियका समकक्षीसँग परराष्ट्रमन्त्रीको टेलिफोन कुराकानी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका परराष्ट्र एवं महिलामन्त्री मारिसे पायनेसँग टेलिफाेन कुराकानी गरेका छन्।  सोमबार, चैत २४, २०७६

कोरोना प्रभाव : महालेखाको प्रतिवेदन नै अनिश्चित

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो। त्यसयता काम अघि बढाउन नपाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। सोमबार, चैत २४, २०७६
Previous 482 483 484 485 486 Next
कोरोना अपडेट
ताजा समाचारसबै
बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र, रसुवादेखि चितवनसम्म थप १२ सय सैनिक परिचालन शुक्रबार, भदौ १२, २०८३
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन शुक्रबार, भदौ १२, २०८३
दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष पनि सम्पर्कविहीन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्