काठमाडौं– महानगरीय अपराध महाशाखाले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ।
_x000D__x000D_
महाशाखाको टोलीले हत्याका अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको जनाएको छ।
_x000D__x000D_
गौचनको काठमाडौंस्थित शान्तिनगरमा असोज २३ गते दिउँसै गोली हानी हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।