• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

न्युयोर्कका मनकारी नेपाली

64x64
नेपाल लाइभ बिहीबार, भदौ १५, २०७४  १७:१०
1140x725

वासिङ्टन डिसी– चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला साथीभाइसँग ठट्यौली पाराले भन्छन्, ‘जीवनमा आम्दानी गर्नु कुनै ठूलो कुरो होइन, जीवनको के छ र भर रु त्यसैले समाजलाई केही न केही दिनु हामीहरुको धर्म हो, भन्ने मेरो मान्यता रहेको छ ।’ त्यसैले उनी कहिले न्युयोर्क त कहिले वाल्टिमोर, अनि कहिले भर्जिनिया त कहिले न्यूजर्सीको सयौँ माइल यात्रामा दौडिरहन्छन् ।  

अमेरिकामा सामाजिक कामका लागि भनेर अहोरात्र खट्ने आनन्द विष्ट अहिले जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष छन्। नेपालमा गएको विनाशकारी भूकम्पका बेला विष्टले अरु अमेरिकी संस्थाभन्दा अलि फरक तरिकाले तुरुन्त नेपाल पुगेर सक्दो सहयोग गर्न तत्परता देखाए। उनी त्यो बेलामा नेपालमा गएको भूकम्प र उद्धारमा खट्ने क्रमको अनुभव सुनाउँदै भन्छन्, 
‘जसरी म मेरी छोरीलाई आफ्नै आँखा अगाडि देख्न चाहन्छु त्यसैगरी भूकम्पपीडित अभिभावकका घाइते शरीरले पनि आफ्नो लालाबालाको खोजी गरिरहेको थियो । त्यस्तो बेला दाताहरुको सहयोग कति मूल्यवान् हुन्छ भन्ने कुरा त्यहाँ अनुभूति गर्न सकिन्छ, व्याख्या गर्न सकिन्न ।’ 

तिनै विष्टले मंगलबार आफू मातहतको समितिलाई परिचालन गरेर एक लाख २५ हजार ५५५ डलर महायज्ञमा गएर एक वर्षभित्र दिने गरी प्रतिबद्धता जनाए। विष्ट भन्छन्, ‘मेहनत ग¥यो भने हामीहरुले कमाउन सक्छौँ तर भावीपिँढीका लागि हाम्रो मूल्यमान्यता सिकाउने थलोको निर्माण गर्न हामी कहिल्यै पछि पर्नुहुन्न । अमेरिकामा यो ठूलो चुनौती रहेको विष्टको ठम्याई छ, त्यसैले सामुदायिक भवन या कला संस्कृतिको जगेर्नामा हातेमालो गरेका हौँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकामा व्यवसाय गर्दै आएका बेद खरेलले पनि आफ्नो एकल पहलमा मन्दिर तथा भवन निर्माणका लागि परिवारका सदस्यलाई समेत रोहवरमा राखेर ६६ हजार ६६६ डलर रकम दान गर्ने घोषणा गरे। त्यो अवसरमा आफ्ना गला अवरुद्ध पार्दै प्रवासमा आइपुगेपछि अपनत्वको भावना कस्तो हुन्छ भनेर व्याख्या गर्दै थिए। त्यसो त खरेलको परिवारले यस अगाडि नै भरतपुर रेडक्रसलाई करिब रु तेह्र लाखको एक एम्बुलेन्स नै प्रदान गरेको थियो । 

यसपटक उनै रवि कोइरालाले नेपालीको बसोबास बढी भएको स्थान रिजउडमा मन्दिर बनाउनका लागि भनेर आफू अध्यक्ष रहेको रिजउड नेपाली सोसाइटीमार्फत पहल गरे। त्यसैको परिणामस्वरुप एक साता लामो पण्डित दिनबन्धु पोख्रेलले वाचन गरेको महापुराणमा प्रवासी भूमिमा नेपालीले मन फुकाएर दान गरेका छन् । मंगलबारसम्म उक्त संस्थाले १५ लाख डलर बराबरको रकम संकलन गर्न सफल भएको छ । 

Xtrem
Xtrem

अमेरिकाको न्यूयोर्कमा दुर्गा मन्दिर तथा सामुदायिक भवन निर्माणका लागि लगाइएको श्रीमद्भागवत महायज्ञमा उक्त रकम संकलन भएको हो । आयोजक संस्था रिजउड सोसाइटीका अध्यक्ष कोइरालाले रासससँग संक्षिप्त कुरा गर्दै भने, ‘हामीहरुले एक मिलियनको लक्ष्य लिएर महायज्ञ लगाएका थियौँ तर दाताहरुको सहयोगले लक्ष्यभन्दा बढी रकम उठ्ने भएको छ ।’

कोइरालाले दिएको जानकारीअनुसार अमेरिकाको न्युयोर्कमा सोसाइटीले खरिद गरेको पाँच हजार स्वाक्यर फिटमा भवन निर्माण गरिने छन् । उक्त भवनमा मन्दिर र सामुदायिक भवन बन्ने छ । समितिले जमिन सन् २०१० मा चार लाख २९ हजार डलरमा खरिद गरेको थियो । 

पण्डित दिनबन्धु पोख्रेलले वाचन गरेको पुराणमा न्युयोर्कमा बसोबास गर्दै आएका नेपाली अमेरिकीहरुले यो रकम दान गरेका हुन् । यसरी दान गर्नेहरुमा कानून व्यवसायी, इन्जिनियर, नर्सलगायतको पेशामा आबद्धका साथै थोरै आम्दानी गर्नेहरुले समेत मन फुकाएर गरेका छन् । रासस 

प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्