• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘साङलो’ सुटिङ सेटमा पूर्व मिस नेपाल निकिता

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  १६:४७
1140x725

काठमाडौं– रातको ११ बजेको थियो। 

फिल्म सुटिङ स्टुडियो (एनएफडिसी) बालाजुको एक ल्याबभित्र अभिनेता बिराज भट्ट जोडले कराइरहेका थिए। उनी केही युवाहरूलाई अर्धचेत भएर पिटिरहेका थिए। 

कोही ‘ऐया–ऐया’ भन्दै लडिरहेका थिए, कोही उठेर भाग्न खोज्दै थिए। एक दुई पात्र अनुहारमा चोटै चोट लिएर बिराजसँग भिड्दै थिए।

हलको अवस्था देख्दा लाग्थ्यो, अभिनेता बिराज वास्तवमै कसैसँग आफ्नो बदला लिइरहेका छन्। 

तर, द्वन्द्व निर्देशक श्री श्रेष्ठ बीचबीचमा ‘एक्सन कट’को संकेत गरिरहेका थिए।

हलको वास्तविकता अर्कै थियो।

अभिनेता बिराज आफ्नै फिल्म ‘साङ्लो’का लागि दिलो ज्यानले एक्सन सिन दिन तल्लीन थिए। छायांकार मानकृष्ण महर्जन फिल्मको क्लाइमेक्स दृष्य कैद गर्न चनाखो देखिन्थे।

ल्याबमा लोबान (एक प्रकारको धुप)को धूँवाले सास फेर्न समेत कठिन थियो। हलमा आवश्यकता अनुसारको लाइटिङ, ट्रली, सुटिङ सामग्री यत्रतत्र देखिन्थे। फिल्मका प्राविधिक तथा कलाकारको जम्बो टोली हल भित्र र बाहिर काममा लिप्त थिए।

Ncell 2
Ncell 2

फिल्म छायांकनका क्रममा अभिनेता बिराज एक्सन दिनमात्र हैन, हलभित्र प्रवेश गरेका बाहिरी व्यक्तिहरूको मोबाइलको कडा निगरानीमा देखिन्थे। उनलाई चिन्ता थियो, ‘कतै फिल्मका क्लाइमेक्स दृष्यहरू प्रदर्शन अगावै बाहिरिने पो हुन् की!

रात छिप्पिँदै थियो। कतिपय कलाकारहरू ढिलो भएको संकेत गर्दै थिए। सेड्युलअनुसार अझै केही सिनहरू क्यामरामा कैद गर्नैपर्ने बाध्यता देखाउँदै व्यवस्थापक राजेन्द्र रावल गुनगुनाउँदै थिए। 

यही मध्यरात, एनएफडिसी हलको होहल्ला अनि त्यही लोवानको धुँवामा मलिन अनुहारमा थिइन् पूर्व मिस नेपाल (२०१७) निकिता चण्डक। 

उनी फिल्म साङ्लोमा अभिनेत्रीका रुपमा देखिने छिन्। त्यसकारण दिन रात नभनी उनी छायांकन स्थलमा चुपचाप बस्न बाध्य थिइन्। 

साधारण पोसाक कुर्था सलवारमा सजिएकी निकिता रातको ११ बजेसम्म आफ्नो सिनको पर्खाइमा थिइन्। बिहानदेखि एउटै हलमा बाध्य भएर बस्नु पीडादायी हुन्छ। उनी कहिले कम्मरमा हात राखेर यताउता गर्थिन् त कहिले नजिकैको कुर्सी तानेर थचक्क बस्थिन्।

हलमा जब बिराजले एक्सन सिनमा टेक दिन्थे निकिता जिज्ञासु नजरले उनलाई नियाल्दै हुन्थिन्। 

बिराजको टड्कारो आवाज र एक्सन हेरेर बेलाबेला निकिता छेवैमा बसेकी मेकअप आर्टिस्टसँग खासखुस गर्दै हाँस्थिन् पनि। मध्यरातसम्म निकितामा रहेको त्यो धैर्यता, अभिनय भोक र फिल्मप्रतिको अपेक्षा उच्च भएको अनुमान लगाउन गाह्रो थिएन। 

समय करिब ११ः३० को आसपास थियो। 

निर्देशक निकितालाई पालो आएको संकेत गर्दै थिए। यतिकैमा हामीसँग उनको अनौपचारिक गफ गर्ने मौका मिल्यो। उनी भन्दै थिइन्, ‘आज मेरो केही दृष्यहरू थिए। केही यस अघिनै सुट भयो, अब केही बाँकी छ। तर, म बिहानैबाट यहीँ छु।’ 

‘थाक्नु भयो होला है?’ मैले प्रश्न गरेँ। 

‘थाक्न भन्दा पनि एक्साइटेड छु,’ उनी खुल्दै गइन्, ‘छायांकन भइरहेको छ, बिराज दाइको इनर्जी देखेर म पनि उत्साहित छु।’ 
अनुहारमा थकान प्रस्ट देखिन्थ्यो। तर, उनको आवाजमा उर्जा थियो। 

‘ब्युटी प्याजेन्ट’का लागि गरिएको प्रतिस्पर्धा र यहाँ त फरक पाउनु भयो होला हैन?’ 

‘भास्ट डिफ्रेन्स रहेछ। त्यो एउटा प्रतिस्पर्धात्मक प्रतियोगिता थियो तर  फिल्म प्रतियोगिता नभएर एक्टिङ हो,’ उनले जफाव फर्काइन्। 

अबेसम्म पनि आफ्नो सिन पर्खिरहेकी निकितालाई अर्को प्रश्न गरेँ, ‘सुटिङ कस्तो लाग्दै छ?’ 

‘रमाइलै चलिरहको छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘ब्युटिप्याजेन्ट र एक्टिको भिन्नता बुझिसँके। वास्तविक क्यारेक्टरलाई  प्रोट्रेट गर्नुपर्ने। यहाँ त धेरै नै भिन्नता रहेछ।’

निकिताको जवाफ सुन्न पाउँदा नपाउँदै हलमा निर्देशक गर्जिए, ‘अब अर्को टेक!’

निकिता मन्द हाँसो छाड्दैै मेकअप र्आिटस्टसँग चेन्जरुम तर्फ लागिन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए शनिबार, माघ २४, २०८२
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल शनिबार, माघ २४, २०८२
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्