काठमाडौं- सरकारले निजामति सेवा दिवस २०७४ को अवसरमा १० जना सहसचिव र अन्य ३० कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ। मुख्यसचिव राजेन्द्रकुमार क्षेत्रीको नेतृत्वमा रहेको समितिले १० सहसचिव र ३० कर्मचारीलाई पुरस्कारका लागि छनौट गरेको थियो।
यी हुन् पुरस्कृत हुने कर्मचारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।