• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भू-माफियाको जगजगी : मनोहरा खोला आफ्नो दाबी गर्दै गुठी संस्थानदेखि सर्वोच्चसम्म

64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  १०:३५
1140x725

काठमाडौं– सार्वजनिक जग्गा आफ्नो पार्न भूमाफियाले केसम्म गर्न सक्छन् भन्ने कुरा बालुवाटारदेखि हाडीगाउँको जग्गा प्रकरण सार्वजनिक भइसक्दा छर्लंग भएको छ। 

अचम्म त यो छ कि मनोहरा खोलाको जग्गा आफ्नो भएको दाबी गर्दै एक व्यक्ति २०६९ सालदेखि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन्।

साबिक गोठाठार गाविसको ६ (क) अन्तर्गत गोठाटार ६ (क) को कित्ता नम्बर ११४ को  १७ रोपनी जग्गा आफ्नो भएको दाबी गर्दै गुठी संस्थानदेखि मालपोत कार्यालय र सर्वोच्चसम्म धाइरहेका व्यक्ति हुन्, भोला चापागाई। 

२५ रोपनी ४ आना जग्गामध्ये १७ रोपनी आफ्नो मोही हक भएको दाबी गर्दै उनी २०६३ सालदेखि यी निकायमा धाइरहेका हुन्। यो मुद्दा तत्कालीन पुनरावेदन अदालतबाट दुई पटक फैसला हुँदै २०६९ कात्तिक १४ गते सर्वोच्च आइपुगेको हो। 

खोला आफ्नो नाममा बनाउन यस्तो चलखेल 
२०२७ सालमा नापी हुँदा उक्त २५ रोपनी ४ आना जग्गा सरकारको नाममा रहेको थियो। जग्गाधनीको महलमा खाली र मोहीमा पनि कसैको नाम उल्लेख थिएन। उक्त जग्गामा मनोहरा खोला बगिरहेको थियो। तर, २०४४ सालमा भने उक्त जग्गा मोहीको नाममा नामसारी गर्ने चलखेल सुरु भयो। 

गोठाटार निवासी भोला चापागाईले उक्त २५ रोपनी ४ आना जग्गामध्ये आफू गुठीको मोही भएकाले १७ रोपनी पाउनुपर्ने दाबी गरेपछि यसको चलखेल सुरु हुन्छ।

उक्त जग्गा पुन: खोलामा पुगेपछि यो प्रकरण फेरि सेलायो। २०६० सालमा जग्गाको भाउ उकालो लागेसँगै चापागाई पनि तात्न थाले। जग्गा आफ्नो बनाउने खेल थाले। उक्त जग्गा गुठीको भएकाले गुठीको नाममा दर्ता गराउन र आफू मोही भएकोले आफ्नो हक छुट्याइपाऊँ भनी उनले गुठीमै निवेदन दिए। 

चापागाईको निवेदनपछि २०६३ मंसिर १२ गते गुठी संस्थानले सरकारको नाममा रहेकाले गुठीको हक अन्तर्गत ल्याउन नमिल्ने निर्णय गर्‍यो। चापागाईले नापी हुने समयमा उक्त जग्गामा खोला लागेकाले मोहीको नाम राख्न नपाएको जिकिर गर्दै आए। गुठी संस्थानबाट आफ्नो विपक्षमा निर्णय आए पनि उनी चुप बसेनन्। त्यसविरुद्ध चापागाई हाल उच्च (तत्कालीन पुनरावेदन) अदालत पाटन पुगे। पाटनमा पनि उनले ५० सालसम्म गुठी संस्थानलाई आफूले कुत बुझाउँदै आएको र जग्गामा खोला हिँडेका कारण मोहीको नाम कायम गर्न नसकेको भन्दै मोही हक पाउन माग गरे। पाटनले चापागाईको पक्षमा आदेश जारी गर्न अस्वीकार गर्‍यो। नापी हुँदा जग्गा सरकारी नै रहेको देखिएको र मोहीको महलमा समेत नाम उल्लेख नभएको भन्दै पाटनले उनको रिट खारेज हुने फैसला २०६४ जेठ २४ गते सुनायो। 

nimb
nimb
Ncell 2
Ncell 2

पाटनको फैसलापछि उनी केही समय मौन बसे। तर, भित्री रुपमा भने उनले गुठी संस्थानभित्रै चलखेल जारी राखिरहे। उक्त जग्गा गुठी संस्थानमा अधीनस्थ भएको दाबी गर्दै निवेदन हाले। 

अन्तत: गुठीको नाममा
संस्थानमा चलखेल गर्दै उनले २०६७ साउन २६ गते गुठी तैनाथी जग्गा कायम गराउन सफल भए। पाटनको फैसला र आफ्नो विगतको निर्णय बेवास्ता गर्दै संस्थानले उक्त जग्गा गुठी अधीनस्थ कायम गरेर चापागाईको पक्षमा निर्णय गर्‍यो।

चापागाई उक्त निर्णय लिएर मालपोत कार्यालय काठमाडौं पुगे। गुठी संस्थानले मोही कायम गरेकाले आफ्नो हक बापतको १७ रोपनी जग्गा नामसारीका लागि निवेदन दिए। मालपोत कार्यालयले सार्वजनिक जग्गा भएकाले व्यक्तिको नाममा नामसारी नहुने निर्णय गर्‍यो। 

यो विवाद फेरि तत्कालीन पुनरावेदन अदालत पाटन पुग्यो। पाटनका न्यायाधीशद्वय टीका हमाल र हरि पोखरेलको इजलासले २०६९ मा जग्गा सार्वजनिक नै भएको फैसला सुनायो। 

पाटनको फैसलाविरुद्ध चापागाई २०६९ कात्तिकमा सर्वोच्च आइपुगे। उनीसँगै गुठी संस्थानका तर्फबाट बलरामप्रसाद साह तेली पनि सर्वोच्च आए। 

२०६० फागुनमा पनि चापागाई नामसारी सम्बन्धी अर्को मुद्दा लिएर सर्वोच्च आए। 

गुठी तैनाथी निर्णय बदर गरी मोही नामसारी दर्ता माग गरिएको चापागाईको निवेदनसहित तीन थान निवेदन सर्वोच्चमा फैसलाको समय कुरेर बसेका छन्। उक्त मुद्दा २५ पटक पेशी चढ्दै २४ न्यायाधीशको इजलासमा पेशी तोकिएको छ। अन्तिम पटक २०७५ माघ २८ गते न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मीरा खड्काको इजालासमा पेशी रहेको थियो। उक्त इजलासमा हेर्न नभ्याउँदै हुँदै मुद्दाको फैसला सरेको थियो। 

बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

अदालतमा भू-माफियाको चलखेल : हाँडीगाउँपछि गोंगबुको ११ रोपनी जग्गा व्यक्तिका नाममा गर्न सर्वोच्चको फैसला

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्