• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारले आतंक मच्चाउँदा तक्मा पाउने, जनताले अधिकार माग्दा जेल जानुपर्ने?

64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०७५  १८:१३
1140x725

सर्वप्रथम सभामुखलाई धन्यवाद दिन चाहन्छु। उहाँको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले (गिरिशचन्द्रलाल) प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिनुभएको छ। यद्यपि, पूर्णरुपमा भने आएको आश्वासन भने होइन।

हुन त प्रधानमन्त्रीले उपयुक्त समय भन्नुभएको छ। मैले पनि उपयुक्त समयमै धन्यवाद दिनुपर्ने। तर आजै म उहाँलाई धन्यवाद दिन्छु।

हामीलाई याद छ– समस्याहरु समाधान गर्ने, मुद्दाहरु फिर्ता लिने भनेर पटकपटक सम्झौता भएको छ। तर जुन आश्वासन हामीले पाएका थियौं, अहिलेसम्म त्यसकै विरुद्धमा कामहरु भइरहेका छन्।

आज तीन तहमा जनप्रतिनिधिमुलक सरकार छ। निर्वाचित सरकार छ। यस्तो सरकार बनेर काम पनि सोही अनुसारको भइरहेको छ, प्रधानमन्त्रीले लामो सूची राख्नुभयो।

तर यसको अर्को पाटो पनि छ। सिक्काको अर्को पाटो पनि छ।

अहिले शक्तिको 'मोनोपोली' भइरहेको छ। जुन कानुनहरु निर्माण भइरहेको छ, त्यसको दिशा कता छ?

लोकतन्त्र त लोकतन्त्र नै छ। तर यो केन्द्रिकृत छ।

लोकतन्त्रका लागि जति संघर्ष भएको छ, त्यसको फलस्वरुप जस्तो अनुभूति हुनुपर्थ्यो, ठीक विपरीत अनुभूति भइरहेको छ। अनेक किसिमको आतंक छ। आतंकवादीको मात्रै होइन, कहिले बाढी पहिरोको आतंक, कहिले सडकको आतंक छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसमा पनि हिंसा त भइरहेको छ।

बराबरीको कुरा गरिन्छ। तर जसरी कानुनको रफ्तार छ, के त्यो बराबरीतर्फ गइरहेको छ? नागरिकतामा बराबरीको अधिकार छ? बराबरी अधिकार दिने विचार छ? छैन।
यसप्रकार विभिन्न आतंकबाट जनता प्रताडित भइरहेका छन्।

म यहाँ बसेका नेताहरुलाई प्रश्न गर्न चाहन्छु– तपाईंहरुले राज्यको विरुद्धमा किन हतियार उठाउनुभएको थियो?

सत्तामा बसेका प्रायजसोले जेलमा बसेका छन्। सजाय पाएका छन्। हतियार उठाएका छन्। किन? राज्यको आतंकको विरुद्धमा। जनता अधिकारविहीन थिए। अचेत अवस्थामा थिए। सचेत गराउनका लागि हतियार उठाए। त्यसबेलामा सफलता पनि मिल्यो। तर आतंक त अहिले पनि छ।

आन्दोलनकारीहरु अहिले पनि आफ्नो अधिकारका लागि लडिरहेका छन्।

संघीयताको माग किन थियो? पहिचानको आधारमा संघीयता बन्नुपर्छ भनेर क्राइटेरिया पनि निर्धारण भएको थियो। त्यसअनुसार संघीयता बन्यो त? लाग्छ, पुरानै व्यवस्थामा छौं।

सत्तामा भएका मन्त्रीले नै भनिरहनुभएको छ कि अहिलेको जुन व्यवस्था छ, त्यो यथास्थितिलाई लादिएको छ। त्यो उहाँहरुकै भनाइ छ। लिखित रुपमा दिने र बोल्ने गर्नुभएको छ।

हतियार किन उठाउनुपर्‍यो त? किनकि, राज्यबाट जनता पीडित छन्। आतंकवादीबाट मात्रै होइन राज्यबाट आतंक छ। जब राज्य आतंक हुन्छ, त्यो झनै डरलाग्दो हुन्छ। किनकि, उसको हातमा गोली हुन्छ। बोली हुन्छ। कानुन हुन्छ। अदालत हुन्छ। ऊ जहाँ पनि र जुन दिशाबाट पनि हान्न सक्छ। र, हानिरहेको छ।

टीकापुरको घटनाको कुरा आयो। लोकतन्त्रमा अधिकारको माग गर्दा जेल जानुपर्‍यो, सजाय पाउनुपर्‍यो भने कहिलेचाहिँ माग गर्ने हो? आफ्नो अधिकारको कुरा कहिले गर्ने हो? कुन व्यवस्थामा गर्ने हो?

अनि जन्मकैदको सजाय! राजपाको सांसदलाई जन्मकैदको सजाय दिइएको छ। अहिले पनि टीकापुरमा मात्रै होइन, जलेश्वरमा पनि जेल भोगिरहेका छन्। किन? किनकि, अधिकारको माग गरेकाले। अरु केही त गरेको छैन।

सरकारले आतंक मच्चाउँदा इनाम, प्रशंसा र तक्मा पाउने। तर जनताले आफ्नो अधिकार माग्दाखेरि गोली खानुपर्ने। जेल जानुपर्ने। मर्नुपर्ने।

आज गाउँमा सहिदहरुको परिवारको के अवस्था छ? जसको घर जलाइएको छ, घरमा पसेर अत्याचार गरिएको छ।

संस्कृतिमाथिको आक्रमणले गर्दा रावणको नाश भएको थियो। दुर्योधनको नाश भएको थियो। कौरबहरुको नाश भएको थियो। के हामी उतैतिर गइरहेका छौ?

के अहिले मानिसले साँचो कुरा बोल्न पाइरहेको छ?

लोकतन्त्र आइसक्दा पनि, तीनै तहमा प्रतिनिधिमुलक सरकार हुँदा पनि आजको दिशा कता छ?

अहिले सबै चिज केन्द्रिकृत भइरहेको छ। यदि केन्द्रमा नै राख्नुथियो भने यी संरचना किन? संरचना वास्तवमै लोकतान्त्रिक देखिन्छ। सरकार पनि निर्वाचित छ। तर त्यसलाई 'नन फंसनिङ' बनाइएको छ। अधिकार र कर्मचारी छैन। साधन छैन। अनि संरचना चाहिँ कागजको फूल हो? कागजको फूल पनि फूल जस्तो नै देखिन्छ तर त्यसमा सुगन्ध हुँदैन। आज स्थानीय तह र प्रदेशको अवस्था त्यस्तै छ। 

संसदबाट तानाशाह बनेको उदाहरण पनि छ। हिटलर र मुसोलिनी पनि जनप्रतिनिधि नै थिए। र संसदबाट नै सत्ता पाएका थिए। र संसदको निर्णयबाट नै तानाशाह भएका थिए। हामी त्यतातिर त जाने होइन? मलाई विश्वास छ, त्यतातिर जाने होइन। हामी जाँदैनौं। तर दिशा देखिन्छ। जब शक्ति एउटा समूह र एउटा व्यक्तिमा केन्द्रित हुनजान्छ, तब भ्रष्टाचार र तानाशाहको 'टेन्डेन्सी' हुन्छ।अहिले भ्रष्टाचार छैन होला, तानाशाह बनेको पनि छैन होला। तर टेन्डेन्सी त त्यही छ।

हाम्रो प्रधानमन्त्रीले भन्नुभएको छ, सबै कुरा सही मान्दा पनि देखिन्छ के? कागजमा थुप्रै सफलता देखिन्छ। कानुन बन्यो। आवश्यकता थियो बन्यो, ठीक छ। तर रोजगार पाउन अहिले पनि विदेशतिर गइरहेका छन्। स्वास्थ्य र शिक्षाको अवस्था के छ? यदि निजी विद्यालयहरु बन्द भयो भने के हुन्छ? शिक्षा पाउने अवस्था छैन। निजी अस्पताल बन्द भयो भने उपचारका लागि कहाँ जाने? पानीको देशमा निजी क्षेत्रले पानी सप्लाइ गर्न छाडिदियो भने के अवस्था हुन्छ। यो सरकार पनि 'नन फंसनिङ' अवस्थामा देखिन्छ।

दैनिक आवश्यकताको चिजहरु जनताको आफ्नो भाग्य र मेहनतबाट पूर्ति भइरहेको छ। सरकारको उपस्थिति कहाँ देखिन्छ? 

(प्रतिनिधिसभाको आइतबारको बैठकमा ठाकुरले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्