• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पारमाणविक पदार्थसम्बन्धी विधेयक संसद्‍मा, निजी क्षेत्र र विदेशीलाई सञ्चालन गर्न नदिन सांसद्को माग

64x64
नेपाल लाइभ बुधबार, फागुन २९, २०७५  २१:३४
1140x725

काठमाडौँ- पारमाणविक पदार्थ सम्बन्धी ‘विवादस्पद’ विधेयक संसद्‍मा पेस भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा उक्त विधेयक सम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो। 

‘परमाणिक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सैद्धान्तिक स्वीकृतिका लागि विधेयक संसद्‍मा पेस गरेका थिए। 

विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै विभिन्न सांसदहरुले पारमाणविक पदार्थ वा रडियोधर्मी पदार्थ सम्बन्धी संयन्त्र संचालनमा निजी क्षेत्र र विदेशी संस्थालाई समेत इजाजत पत्र दिन सकिने व्यवस्थाप्रति आपत्ति जनाएका छन्। उनीहरुले यसको संचालन र रेखदेख पूर्णत राज्यको नियन्त्रणमा हुनुपर्ने माग गरेका छन्।

विधेयकमा पारमाणविक  पदार्थ वा  रडियोधर्मी पदार्थ र संयन्त्र सम्बन्धी क्रियाकलाप वा अभ्यास संचालनको इजाजत कुनै पनि व्यक्ति वा संस्थालाई दिन सकिने व्यवस्था छ। यसको चौतर्फ विरोध भइरहेको छ।

छलफलमा भाग लिएकी सांसद् शशि श्रेष्ठले व्यक्ति र संस्थालाई संचालन गर्न दिन सकिने व्यवस्था गलत भएको बताउँदै यो पूर्णत राज्यको नियन्त्रणमा हुनुपर्ने बताइन्।
 
‘व्यक्ति र संस्थालाई संचालन गर्न दिन सकिने व्यवस्था नितान्त गलत छ’, उनको भनाइ छ, ‘यसको संचालन राज्यबाहेक अन्यत्र जानु युक्तिसंगत हुँदैन। यो पूर्णतः राज्यको नियन्त्रणमा हुनुपर्छ।’

त्यस्तै अर्का सांसद खगराज अधिकारीले पनि यसमा विदेशी लगानी प्रतिबन्ध गर्नुपर्नेमा जोड दिए। ‘परमाणिक भट्टी संचालन गर्ने अनुमति नीजि क्षेत्र या विदेशी कम्पनीलाई दिन यति छिटो तयारीमा पुगेका छैनौं,’ उनले भने, ‘यसको दुरुपयोग हुन सक्छ। इजाजत नीजि क्षेत्रलाई कुनै पनि हालतमा दिनु हुँदैन। विदेशी लगानी पनि यसमा प्रतिबन्ध गर्नुपर्छ। यी दफामा संसोधन गरि सरकारको दायरामा राख्नुपर्छ।’ 

सांसद् भीम रावलले पनि निजी क्षेत्र र विदेशी संस्थालाई परमाणिक पदार्थको संयन्त्र सञ्चालन सम्बन्धी इजाजत दिन नहुने बताए। ‘निजी क्षेत्रलाई दिने सरकारले गर्न नहुने भन्ने कुरा विधेयकमा छ,’ रावलले भने, ‘यो कसरी हुन्छ? विभिन्न देशसँग विभिन्न खनिज पदार्थको स्रोत हुन्छ।

सबै कुराको अनुसन्धान गर्नको लागि सरकारबाट निकाय बनाउने र त्यसको सदुपयोगतर्फ पनि सोच्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै सांसद् योगेश भट्टराईले पनि आणविक भट्टीमा राज्यको पूर्ण नियन्त्तणमा हुनुपर्नेमा जोड दिए। ‘कुनै पनि मुलुकमा आणविक भट्टीको नियन्त्रण पूर्णत राज्यमै हुने भने कुरा भुल्नु हुँदैन्,’ उनले भने, ‘भर्खरै आएको राष्ट्रिय सुरक्षानीतिसँग पनि जोडेर यसमा बहस गर्नुपर्छ।’ 

सांसदहरु मेटमणि चौधरी, देवप्रसाद गुरुङ, नवराज सिलवाल, भरतकुमार शाह, प्रेम सुवाल लगायतले पनि निजी क्षेत्र र विदेशी संस्थालाई सञ्चलान इजाजत दिन नहुनेमा जोड दिए।
 
सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले नेपाललाई आणविक राष्ट्र बनाउन नभई त्यस्ता पदार्थको खोजीका लागि अनुसन्धान केन्द्र खोल्न विधेयक ल्याइएको बताएका थिए। 

‘हाम्रो राष्ट्र आणविक राष्ट्र हुन सक्दैन,’ उनले भने, ‘हामीले यसको शान्तिपूर्ण प्रयोग मात्रै गर्ने हो। अनुसन्धान केन्द्र खोल्ने कुरामा मात्रै यसमा जोड दिइएको हो। यो कसैको स्वार्थ र खेल मैदान बनाउन ल्याइएको होइन्।’

विभिन्न ठाउँमा यूरेनियम लागयतका पदार्थ रहेको चर्चा चले पनि त्यसको अध्यन गरि पुष्टि गर्न पनि विधेक ल्याउन आवश्यक भएको उनले बताए। ‘विभिन्न ठाउँमा यूरेनियम लगायतका पदार्थ भएको चर्चा चलेका छन,’ त्यसको व्यवहारिक पुष्टिका लागि पनि अध्यन केन्द्र खोल्न आवश्यक छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले छलफल गरेर विधेयकमा भएका कमजोरीलाई संसोधन गर्ने गर्ने आश्वासन  दिए। ‘कमीकमजोरीलाई संसोधनका माध्यमबाट सुधार गर्न सहयोगका लागि म सांसदहरुलाई आह्वान गर्छु,’ उनले भने, ‘व्यापक छलफल गरेर नै हामी यसलाई अगाडि बढाउँछौं।’

प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  २१:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्